Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • बजारमा सिमेन्ट अभाव छैनःउद्योगी Sep 26, 2017 ArthatantraCement Bag
    काठमाडौँ। नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहे उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। नेपाल विद्युत् प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन्। प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी ...
  • सेयरधनीलाइ ७०% हकप्रदको यो अवसर ! Sep 25, 2017 Arthatantraright issue share
    काठमाडौ। सिनर्जी फाईनान्सले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ। फाईनान्सको आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो। फाईनान्सले एक सय कित्ता शेयर हुने साबिक शेयरधनीलाई ७० कित्ता हकप्रद निष्काशन गर्ने भएको छ। ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन हकप्रद निष्काशन गरेको कम्पनीले जनाएको छ। प्रकाशित मितिः २०७४ असोज ९
  • यो शतप्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन,तपाईले भर्नुभयो ? Sep 25, 2017 ArthatantraRights-issues-
    काठमाडौ । अरुण फाइनान्सको १०० प्रतिशत हकप्रद भर्ने सोमबार अन्तिम दिन हो । सोमबार कार्यालय समयभित्र यो हकप्रद भरिसक्नुपर्नेछ । फाइनान्सले भदौ ६ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । यो हकप्रदमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय राष्ट्रिय नाचघर काठमाडौं तथा ग्लोबल आइएमई बैंकको वीरगंज, ...
  • पञ्चकन्या ग्रुपका अध्यक्ष श्रेष्ठ लाईफटाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप… Sep 24, 2017 ArthatantraPanchakanya group life time achievement_2017
    काठमाडौ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ न्यू बिज बिजनेस कन्क्लेभ एण्ड अवार्ड(Newbiz Business Conclave & Awards)  द्वारा प्रदान गरिएको लाईफटाइम एचिभमेन्ट इन बिजनेस लिडरशिप(Lifetime Achievement in Business Leadership) बाट सम्मानित भएका छन् । उनको स्पष्ट विचार, नवीनतम उद्यमशीलता, कुशल नेतृत्व तथा दूरदृष्टिले गर्दा नै पञ्चकन्या ग्रुपले उचाई हासिल गर्न सफल भएको उल्लेख गरिएको छ । उद्यमशीलतामार्फत रोजगारी सिर्जना गरी राष्ट्रिय ...
  • ६ वित्तीय संस्थाको १६ देखि ६५ प्रतिशतसम्म बोनस सेयरबारे जान्नु भयो ! Sep 24, 2017 Arthatantrabonus share
    काठमाडौ । सञ्चालनमा रहेका ५ बैंक तथा वित्तीय संस्था र एक बिमा कम्पनीले आफ्ना सेयरधनीका लागि बोनस सेयर जारी गर्ने भएका छन् । ती संस्थाले ७८ करोड ८८ लाख २९ हजार २ सय ७५ रुपैयाँबराबरको ७८ लाख ८८ हजार २ सय ९२ कित्ता बोनस सेयर दिन लागेका हुन् । सांग्रिला विकास बैंक, भगर्व विकास बैंक, सेती फाइनान्स लिमिटेड, जनउत्थान सामुदायिक लघुवित्त ...
  • ९ लाख ८३ हजार कित्ता एफपीओबारेको यो जानकारी पढ्नुहोस् Sep 22, 2017 Arthatantrafpo
    काठमाडौ । नेपाल स्टक एक्चेञ्ज नेप्सेमा पोखरा फाईनान्सको ९ लाख ८३ हजार ६८२ कित्ता एफपीओ सूचिकृत भएको छ । शुक्रबार नेप्सेले उक्त एफपीओ सूचिकृत गरेको हो । प्रकाशित मितिः २०७४ असोज ६
  • बिजि मलमा दशैं तिहार उपहार,मोटरसाइकल,स्कूटर र बैंकक भ्रमणको अवसर Sep 22, 2017 Arthatantra
    काठमाडौ । काठमाडौको गोगंबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ । चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज २ गतेदेखि योजना सुरु गरेको हो । फ्यान्टास्टिक दशैं तिहार हरेक दिन उपहार योजनाबाट सेवाग्राहीले कुनै न कुनै उपहार पाउने मलले जनाएको छ ...
  • चाडबाडमा धेरै खर्च नगर्नुहोस्,बरु बैंकको ३०% हकप्रद भर्न पैसा ठिक गर्न… Sep 22, 2017 Arthatantraright issue share
    काठमाडौ। ओम डेभलपमेन्ट बैंकको १० बराबर ३ कित्ता अनुपातको हकप्रद सेयर असोज २३ गतेदेखि आउने भएको छ । बैंकले चुक्ता पुँजी बढाउने उदेश्यसहित १ सय रुपैंयाँ मूल्यमा ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । भदौ २९ सम्म कायम सेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । एनआईबिएल क्यापिटल मार्केट्सले उक्त हकप्रदको बिक्री प्रबन्धकको काम ...
  • हकप्रद खुल्यो,तपाईले भर्नुभयो ? चाँडै भरिहाल्नुस् है,चाडपर्वले बिर्सनु… Sep 21, 2017 Arthatantrarights-issue share
    काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले असोज ४ गतेदेखि एक सय बराबर २४ दशमलव ७७ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । संस्थाले एक सय रुपैयाँ अंकित दरमा ७८ करोड रुपैयाँ बराबरको ७८ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । किसानको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ । सिभिल क्यापिटल मार्केट सुन्धारा, किसान माइक्रोफाइनान्सको ...
  • ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन… Sep 20, 2017 ArthatantraPako-Mobile-Bazar-Festa-Mne
    काठमाडौं । नेपालको सबैभन्दा पुरानो र विश्वसनिय मोबाइल बजारको रुपमा परिचित पाको मोबाइल बजारले पाको यूथ क्लबको सहकार्यमा दशैं, तिहार र छठको अवसर पारेर प्रबद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । काठमाडौंको मुटुमा रहेको पाको मोबाइल बजारले ‘होस गर्नुस् कम्प्लेक्समा मोबाइल किन्दा, पाको मोबाइल बजारमा मोबाइल किन्दा छैन चिन्ता’ योजनाअन्तर्गत दशैं, तिहार र छठको अवधिभर मोबाइल खरिद गर्ने ग्राहकहरुलाई बम्पर पुरस्कारमा ...