Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • एभरेष्ट बैंकको एटिएम सिंहदरबार भित्र पनि Sep 19, 2016 Arthatantraeverest Bank
    काठमाडौं । सिंहदरबार भित्र एभरेष्ट बैंकको एटिएम सञ्चालनमा आएको छ । अर्थ सचिव  शान्तराज सुबेदी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए.के। अहलुवालियाले नयाँ एटिएम सेवाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । एभरेष्ट बैंकले हाल आफ्ना ६१ वटा शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजश्व संकलन काउन्टर र ८६ एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज “बेस्ट म्यानेज्ड कमर्सियल बैंक ...
  • दशैं तिहारका लागि खुल्यो सुपथ मूल्य पसल ! Sep 18, 2016 ArthatantraBazar
    काठमाण्डौं । दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शहरभित्र २४ स्थानमा यस्ता सुपथ मूल्य पसल सुरु भएको हो। आपूर्तिमन्त्री दीपक बोहराले शनिबार नेशनल ट्रेडिङको व्यापार कक्षमा सुरु भएको सुपथ मूल्य पसलको उदघाटन गरे । नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका सस्थाले उपभोक्तालाई एकै स्थानमा सस्तो ...
  • खुल्यो एक अर्बको नबिल इक्विटी फण्ड, तपाई पनि लगानि गर्ने हैन त ? Sep 18, 2016 ArthatantraNabil Bank
    काठमाण्डौं ।  नबिल बैंकको सहायक कम्पनी नबिल ईन्भेष्टमेन्ट बैंकिड। लिमिटेडले एक अर्बको सामुहिक लगानी कोषको ईकाई सर्बसाधारणमा आईतबारदेखि  बिक्री थालेको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत नबिल ईक्विटी फण्डको १० करोड ईकाईमा आबेदन खुलेको हो । प्रति ईकाई १० रुपैयाँ मूल्यका १० करोड ईकाई मध्ये १५ प्रतिशत ईकाई कोष प्रबद्र्धकलाई छुट्याई बाँकी ८ करोड ५० लाख ईकाई सर्वसाधारणले किन्न पाउने छन् ...
  • ३ दिनमा पौने ४ अर्बको सेयर कारोबार, बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण Sep 17, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । यो साता नेपाल स्टक एक्सचेन्जमा तीन दिन मात्रै सेयर कारोबार भयो । साताको मंगलबार र विहीबार सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । गत साताभर नै ओरालो गतिमा रहेको सेयर बजारमा यो साता पनि खासै सुधार आउन सकेन । आइतबार नै ६.२४ अंकले घटेर लगानीकर्ताले निराशा भरिदिएको बजारले सोमबार १.८८ अंकको वृद्धि हासिल गर्यो ।  बुधबार बजार ३.५० अंकले ...
  • जागिरको खोजिमा हुनुहुन्छ ? एनएमबी बैंकमा आवेदन दिने कि ! Sep 17, 2016 Arthatantra_nmb bank
    काठमाण्डौं । एनएमबी बैंकले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । बैंकले केही संख्यामा मेनेजमेन्ट प्रशिक्षार्थी, रिलेसनसिप मेनेजर, एसिस्टेन्ट रिलेसनसिप मेनेजर, अपरेसन इनचार्ज र ब्रान्च मेनेजर माग गरेको हो । मेनेजमेन्ट प्रशिक्षार्थीले बैंकका सबै क्षेत्रको औपचारिक प्रशिक्षण पाउनेछन् । प्रशिक्षण अवधि सकिएपछि उनीहरुको काम हेरेर जिम्मेवारी दिइने बताइएको छ । यसका लागि कुनै पनि विषयमा पहिलो श्रेणीमा स्नातकोत्तर गरेको र ...
  • सिन्धु विकास बैंकले फेरि ८०% हकप्रद दिने Sep 16, 2016 Arthatantrashare
    काठमाडौं । सिन्धु विकास बैंकले लगानीकर्तालाई १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर दिने भएको छ । बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई उक्त निर्णय गरेको हो । नियामक निकायले निष्काशनको लागि अनुमति दिएपछि लगानीकर्ताले हकप्रद भर्न पाउने भएका छन् । बैंकले पूँजी वृद्धिका लागि उक्त हकप्रद दिन लागेको हो । हाल १२ करोड ९ लाख ...
  • मेवाखोला जलविद्युत आयोजना दशैं अगाडि संचालन हुने ! Sep 16, 2016 Arthatantrahydropower-
    खोटाङ। जिल्लामा निर्माणाधीन मेवाखोला हाइड्रोपावर दसैं अगाडि सञ्चालन हुने भएको छ । एक मेगावाट क्षमताको हाइड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दसैँअगाडि सञ्चालन गर्ने तयारी गरिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताए । कम्पनीको हालसम्मको प्रगतिबारे बिहीबार सार्वजनिक भएको कार्यक्रममा चीनबाट आउने तीन सदस्यीय इन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत् बल्ने निर्देशक राईले जानकारी दिए । निर्माणाधीन हाइड्रोपावरको ड्राई टेस्ट ...
  • माछापुच्छ्रे एक करोड ९३ लाख कित्ता सेयर, किन्ने हैन त तपाई नि ? Sep 15, 2016 ArthatantraMachhapuchhre-bank
    काठमाण्डौं । माछापुच्छ्रे बैंकले हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्रमा निवेदन दिएको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका एक अर्ब ९३ करोड रुपैयाँ बराबरका एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने अनुमित माग गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ ...
  • सडकपेटीबाट नहिड्ने पैदलयात्रीलाई १ हजार जरिवाना Sep 15, 2016 Arthatantrasadak
    काठमाडौं । तपाई पैदलयात्री हुनुहुन्छ र सडकको प्रभावकारी प्रयोग गरिरहनुभएको छैन भने अब सावधान बन्नैपर्ने भएको छ । नत्र सडकको प्रयोग गर्न नजानेको वा गलत प्रयोग गरेको सजायस्वरुप १ हजार रुपैयाँ जरिवानामा पर्नुहुनेछ । किनकि सरकारले पहिलोपटक सडकपेटीबाट नहिड्ने वा पैदलयात्रुलेबाटो काट्न जेब्रा क्रसिङ सब वे, ओभरहेड ब्रिजजस्ता ठाउँबाट नहिँडेमा १ हजार रुपैयाँ जरिवाना गर्ने कडा कानुनी ब्यवस्था गर्दैछ । ‘पेटी ...
  • उपभोक्ता ठग्नेलाई २० लाख जरिवाना १० वर्ष जेल ! Sep 13, 2016 Arthatantraconsumar1
    काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चको ११औँ स्थापना दिवसका अवसरमा आपूर्तिमन्त्री दीपक बोहराले भने, “उपभोक्ता हितसम्बन्धी अब बन्ने नयाँ कानुन कडाभन्दा कडा हुनेछ,” मन्त्री बोहराले भने, “आर्थिकका साथै सामाजिक रुपमा समेत कडा दण्डसजायको व्यवस्था उक्त कानुनमा हुनेछ । कम्तीमा पनि १० लाखदेखि २० लाखसम्म आर्थिक जरिवाना र १० वर्षको जेल सजायको व्यवस्था गर्ने हो भने कसैले कानुन बाहिर जाने हिम्मत गर्दैनन् ...