Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • सिटिजन्स बैंकमा जागीर खुल्यो ! Sep 7, 2016 ArthatantraCitizens Bank
    काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडमा जागीर खुलेको छ । बैंकले उपत्यका बाहिरका शाखाहरुका लागि शाखा व्यवस्थापक माग गरेको हो । आवश्यक योग्यता पुगेका, इच्छुक र लगनशीलका साथै व्यवस्थापन संकायमा स्नातक उतीर्ण गरेको, अग्रेजी लेखन र बोलीमा पोख्त, माइक्रोसफ्ट अफिसमा नेपाली र अंग्रेजी दुबै टाइपिङ जानेको नेपाली नागरिकलाई १८ सेप्टेम्बर अर्थात असोज २ गते साँझ ५ बजेभित्रमा www.citizensbank.com.np/career.php मा गई अनलाइन ...
  • चितवनमा गैँडाको ज्यानबाट छर्रा निकालियो Sep 6, 2016 Arthatantraone-horn-rhino
    चितवन । तस्करले हानेको ६ वटा गोली लागेर घाइते बनेको दुर्लभ एकसिङ्गे गैँडाको शरीरबाट गोलीका छर्रा निकालिएको छ । चितवन राष्ट्रिय निकुञ्जले सोमबार मुख्य कार्यालय कसरामा भएको पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । “गोलीका छर्रा निकालिएको छ”, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले भने । “गोली निकाल्न सकिने अवस्था भने छैन ।” चिकित्सकका अनुसार पनि गोली संवेदनशील क्षेत्रमा नभएकाले गैँडा ...
  • अब सेयर धितो राख्न ‘नो अब्जेक्सन लेटर’ चाहिने ! Sep 6, 2016 Arthatantrastock loan share loan
    काठमाण्डौं । अबदेखि संस्थापक सेयर धितोमा राख्दा लगानीकर्ताले सम्बन्धित सेयर रहेको कम्पनीबाट पाउने ‘नो अब्जेक्सन लेटर’ निक्षेप संग्रहकर्ता(डीपी) र सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सीडीएससी)  पनि पेश गर्नु पर्ने भएकोछ । नियामक निकाय नभएका संस्थाका संस्थापकले ‘नो अब्जेक्सन लेटर’ पेश नगरेको भन्दै सीडीएससीले यस्तो निर्देशन जारी गरेको हो । डिम्याटमा रहेको सेयर धितोमा राख्दा खातामा नै ‘प्लेज्ड’ (कर्जा भुक्तानी नहुँदासम्म किनबेच गर्न नसकिने ...
  • राष्ट्र बैंकले असोज १६ देखि नयाँ नोट बाँड्ने, दैनिक २५ करोड सटही हुने … Sep 5, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आउँदो दसैंतिहारका लागि नेपाल राष्ट्र बैंकले असोज १६ देखि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ। बैंक तथा वित्तीय संस्थालाई असोज ९ देखि १४ गतेसम्म नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले काठमाडौं उपत्यकामा थापाथलीस्थित केन्द्रीय कार्यालय र उपत्यका बाहिर आफ्ना क्षेत्रीय कार्यालयमार्फत असोज २१ गतेसम्म नयाँ नोट वितरण गर्ने छ। राष्ट्र बैंकले यसपटक प्रतिव्यक्ति ...
  • विश्व सम्पदाको पुननिर्माणमा हेलचक्र्याइँ नगर्न युनेस्कोको महानगरपालिका… Sep 5, 2016 ArthatantraRani Pokhari
    काठमाण्डौं । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को० ले काष्ठमण्डप, हुनमानढोका लगायत उपत्यकाका सम्पदा पुनर्निर्माणमा विश्व सम्पदाको निर्माणमा हेलचक्र्याइँ नगर्न चेतावनी दिँदै त्यस्ता सम्पदाको पुननिर्माण राम्रो तरिकाले हन्छ भन्नेमा विश्सनीयता घट्दै गएको बताएको छ। काठमाडौं महानगरपालिकाले पुरातात्त्विक मान्यताविपरीत रानीपोखरी पुनर्निर्माण गरेपछि युनेस्कोले उपत्यकाका अन्य सम्पदा पुनर्निर्माण गर्दा विश्वसनीयता नष्ट हुने जोखिम रहेको भन्दै चिन्ता व्यक्त गरेको हो। ‘सन् १६६० मा ...
  • राजस्वमा छुट हुँदा महिलाको नाममा जग्गा पास गर्ने बढे Sep 4, 2016 Arthatantramalpotma mahila
    फलेवास (पर्वत), १९ भदौ । राजस्वमा छुट गराउन महिलाको नाममा जग्गा पास गराउनेको सङ्ख्या पछिल्लो समयमा बढ्दै गएको छ । राजस्वमा छुट पाइने भएपछि गत आवमा झण्डै एक हजारले महिलाका नाममा जग्गा पास गराएको जिल्ला मालपोत कार्यलयले जनाएको छ । कार्यालयका अनुसार कुल तीन हजार ५२३ जग्गाको कारोबार भएकामा महिलाको नाममा मात्रै ९९९ जग्गा पास भएको छ । यस कार्यले महिलामा भूमिमाथिको अधिकार बढ्दै ...
  • कृषि विकास बैंकमा जागिर खानेको नतिजा प्रकाशित Sep 3, 2016 ArthatantraAgricultural Bank
    काठमाण्डौं । कृषि विकास बैंकले रिक्त पदमा खुल्ला तथा समावेशी तर्फ लिएको परीक्षामा सम्मिलित उम्मेदवारहरुमध्ये सफल हुनेको अन्तिम नामावली प्रकाशन गरेको छ । हेर्नुहोस् को को भए उत्तिर्णः प्रकाशितः २०७३ भदौ १८
  • टिभीएसका मोटरसाइकल तथा स्कूटर खरिद गर्दा १० हजार छुट ! Sep 3, 2016 ArthatantraTVS-
    काठमाडौं । जगदम्बा मोटर्सले टिभिएस मोटर साइकल तथा स्कूटरको खरिदमा १० हजार तत्काल छुट दिने भएको छ । कम्पनीले दसैं तिहारलाई लक्षित गरेर यो छुट कार्यक्रम लागु गरेको हो । टिभिएसका हरेक मोटरसाइकल तथा स्कूटर किन्न ग्राहकले तत्काल १० हजार रुपैयाँ छुट पाउनेछन् । शंकर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्स टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता हो । यो कम्पनीले ग्राहक लक्षित कार्यक्रम ...
  • अर्थमन्त्री महराद्धारा कर प्रणाली सुधार गर्न कर्मचारीलाई निर्देशन Sep 2, 2016 Arthatantrakrishnabahadur
    काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आन्तरिक राजस्व विभाग पुगेर कर प्रणाली सुधार गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री महराले भने, विभागको वारेमा म पूर्व जानकार नै छु । कर प्रणाली जति मजवुद हुदै जान्छ देश त्यति नै समृद्ध वन्दै जानेछ । उनले कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माणका लागि कर्मचारीलाई निर्देशन दिए । कर्मचारीले तोकिएको ...
  • डेभलपमेण्ट बैंकको सेयर भर्नुभयो, खुल्यो ३ लाख ९० हजार कित्ता ! Sep 2, 2016 Arthatantrabank_1
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । ...