Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • थाहा छ तपाईलाई खाना पकाउने ग्याँसको मूल्य घट्यो नि ! Sep 2, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पचास रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागु हुने गरी ग्यासमा पचास रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनले विहिवार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा ...
  • जापानद्वारा २ परियोजनामा पौने दुई अर्ब बढी अनुदान सहयोग Aug 31, 2016 Arthatantranepal-japan
    काठमाडौ। जापान सरकारले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६० औँ वार्षिकोत्सवको अवसर पारेर दुई भिन्न परियोजना कार्यान्वयन गर्न नेपाललाई एक अर्ब ८३ करोड २० लाख रुपैंया अनुदान सहयोग उपलब्ध गराउने भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा र द्विपक्षीय दौंत्य सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव समारोहमा भाग लिन नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जापानका विदेश राज्यमन्त्री नोबु किसाइको उपस्थितिमा अनुदान ...
  • तीजका लागि गहना जोड्ने हैन ? घट्यो सुनको भाउ ! Aug 31, 2016 ArthatantraGold
    काठमाण्डौं । चाडवाडको समय नजिँकिँदै गर्दा सुनको मूल्यमा घटबढ हुन थालेको छ । आज बुधवार बजारमा सुनको मूल्यमा पनि केही कमी आएकोछ । आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँ कम भएकोछ । आज बजारमा सुन प्रति तोला ५८ हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो । आज ...
  • अटो शोमा बैंकले १ घण्टामै लोन दिने, हेर्नुहोस कसले कति दिनेछन् ! Aug 31, 2016 Arthatantranada1
    काठमाण्डौं । राजधानीमा जारी नाडा अटो शोमा स्टल राखेका ११ बाणिज्य बैंकले नागरिकताको प्रमाणपत्र र आयस्रोतको कागजात लिएर आए एक घण्टा भित्र ऋण स्विकृत गर्ने र तीन दिन भित्र भुक्तानी दिइ सक्ने जानकारी गराएका छन्। सबैभन्दा सस्‍तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले तोकेका छन्। निजी प्रयोजनका गाडीमा यी बैंकले ६.२५ प्रतिशत ब्याज लिने जनाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले आठ बर्ष ...
  • अब हकप्रद सेयर र एफपिओमा व्यवस्था परिवर्तन हुने ! Aug 31, 2016 Arthatantrashare
    काठमाण्डौं । प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरु जलविद्यूत लगायतको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ)  व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गर्ने भएको छ । यसका लागि बोर्डले यही सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत ...
  • आफैंले फेल गरेको बजेटका आश्रित विधेयक पारित गर्दै सरकार Aug 30, 2016 Arthatantrakrishna bdr Mahara
    काठमाडौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले आफैंले फेल गराएको बजेटसँग सम्बन्धित विधेयकलाई पारित गरेर अगाडि बढ्ने बताएका छन् । अर्थमन्त्री महराले पत्रकार सम्मेलन गरि राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकलाई पारित गरेर अगाडि बढ्ने तयारी भएको बताए । राजनीतिक अविश्वासका कारण बजेटका आश्रित विधयेक असफल भएको बताउँदै उनले भने, “अविश्वासका कारण विधेयक असफल भएको हो, गल्ती भएर होइन ...
  • एयरपोर्टभित्र साढे सात गुणा बढी महँगी Aug 30, 2016 ArthatantraTIA
    काठमाडौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका ...
  • अब चालकको लापर्वाहीले ज्यान गए लाइसेन्स खारेज हुने ! Aug 28, 2016 Arthatantra
    काठमाण्डौं । चालकले लापर्वाही गरेर सवारी दुर्घटना गराएर कसैको मृत्यु भएमा चालकको लाइसेन्स खारेज हुने भएको छ । उनले सवारी दुर्घटनामा कसैको मृत्यु भएमा वा लापर्वाही गरेको पाएमा चालकको सवारी चालक अनुमति पत्र नै खारेज गर्ने बताएका हुन् । सार्वजनिक महत्वको प्रस्तावमाथि संसदमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले नियमावलीमा संशोधन गरिसकिएको बताए । १२ भदौ २०७३, ...
  • कसरी भित्रियो त ? नेपालमा एक वर्षमा १५ अर्ब वैदेशिक लगानी ! Aug 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । आर्थिक वर्षमा नेपालमा १५ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी भित्रिएको छ । एक वर्षमा उद्योग विभागले रु. १५ अर्ब १४ करोडको वैदेशिक लगानी प्रतिवद्धता भएका कुल ३४१ वटा विदेशी संयुक्त लगानीका परियोजनाहरुलाई स्वीकृति प्रदान गरेको हो । प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता रकममा अघिल्लो आर्थिक वर्षको तुलनामा ७७.५ प्रतिशतले ह्रास आएको हो । वैदेशिक लगानीका परियोजनाको संख्यामा पनि ७.३ ...
  • तोकिएभन्दा बढी भाडा उठाउँदै उपत्यकाका सवारी ! Aug 27, 2016 Arthatantra
    ललितपुर । ठेचोकी सम्झना महर्जनले तीन किमीभन्दा कम दूरीमा माइक्रोबस चढ्दा समेत रु १० तिर्ने गर्नुभएको छ । सरकारले पछिल्लो पटक लागू गरेको भाडा दर अनुसार सार्वजनिक सवारीमा विद्यार्थी छुट सहित न्यूनतम भाडा रु आठ तोकिएको छ । सार्वजनिक सवारीले भने विद्यार्थीसँग न्यूनतम रु १० लिँदै आएका छन् । हरिसिद्धिका सन्तोष केसी न्यूनतम रु १३ तोकिएको भए पनि आफूले दैनिक रु १७ ...