Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • नेपाली कांग्रेसबाट थपिए १३ मन्त्री, आजै लिए सपथ ! Aug 26, 2016 Arthatantrakangres
    काठमाण्डौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी १३ मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले १३ मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन् । पुष्पकमल दाहाल प्रचण्डु नेतृत्वको सरकारमा यसअघि नै कांग्रेसबाट विमलेन्द्र निधि र रमेश लेखक सहभागी भइसकेका छन्। पार्टीको आन्तरिक विवादका कारण मन्त्री पठाउन ढिलाइ गरेको कांग्रेसले हिजो बेलुका मात्र सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको ...
  • अपडेट-त्रिशूलीमा बस खस्दा१७ घाइतेको उद्धार, हेर्नुहोस को-को परे कहाँ छ… Aug 26, 2016 ArthatantraCqv5qtuUAAAqfRk-750
    चितवन, १० भदौ । रौतहटको गौरबाट पोखरातर्फ जाँदै गरेको रात्रिबस आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको चण्डिभञ्ज्याङ गाउँ विकास समितिको कालीखोला नजिकैबाट त्रिशूली नदीमा खस्दा २० जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने १७ जना घाइतेको उद्धार भएको छ । सो बस पृथ्वी राजमार्ग बस सञ्चालक समितिद्वारा सञ्चालित बस हो । ग १ ख ३७०९ नंको सो बसमा गौरबाट ३० जना र चन्द्रनिगाहपुरबाट ...
  • हिजो बढेको सुन आज भारी मात्रामा घट्यो ! Aug 25, 2016 Arthatantragold-
    काठमाण्डौं । बिहिबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज ५७ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै चाँदी पनि प्रतितोला १० रुपैयाँ घटेको छ। अघिल्लो दिन ८ सय ६० प्रतितोला कारोबार भएकोमा आज ८ सय ५० कायम भएको छ। प्रकाशितः २०७३ भदौ ९
  • अल्पाइन डेभलपमेन्ट बैंकमा खुल्यो जागिर Aug 25, 2016 Arthatantravacancy
    काठमाण्डौं । अल्पाइन डेभलपमेन्ट बैंकमा जागीर खुलेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । सो पदमा जागीर गर्न चाहने व्यक्तिले मान्यताप्राप्त शिक्षण संस्थाबाट विजनेस स्टडिजमा स्नातक तह ५० प्रतिशत प्राप्तांकसहित उतीर्ण गरेको हुनुपर्ने छ । बैंकले काठमाडौँ उपत्यकाभित्रकै लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक, योग्यता पुगेका र २८ वर्ष उमेर ननाघेका व्यक्तिले ...
  • बजारमा अमेरिकी डलरको हाहाकार Aug 23, 2016 Arthatantradollar
    काठमाण्डौं । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्। भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको छ । डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् । चाहे जति डलर साट्न नपाएपछि ...
  • घाटामा भएको प्राधिकारणका कर्मचारीलाई सुविधै सुविधा Aug 23, 2016 Arthatantranepal-electricity-authority-
    काठमाण्डौं । वर्षैदेखि उच्च घाटामा रहेको सरकारी स्वामित्वको नेपाल विद्युत प्राधिकरणका कर्मचारीलाई दर्जनभन्दा बढी सुविधा थप गरिएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारका उर्जामन्त्री जनार्दन शर्माको सहमतिमा प्राधिकरण सञ्चालक समितिले कर्मचारीलाई एकैपटक अत्याधिक सेवा सुविधा बढाएको छ । प्राधिकरण सञ्चालक समितका अध्यक्ष एवं उर्जा सचिव सुमनप्रसाद शर्माको अध्यक्षतामा बसेको सञ्चालक समितको बैठकले कर्मचारीलाई सुविधा उपलव्ध गराउने निर्णय गरेको हो। सामन्य प्रचलनअनुसार ...
  • तपाईको विद्युत महसुल बुझाउन बाँकी त छैन ? प्राधिकरणले काट्न थाल्यो लाई… Aug 22, 2016 ArthatantraElectricity
    काठमाण्डौं । नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशन बमोजिम पहिलो चरणमा महसुल नबुझाउने ठूला ग्राहकको लाइन काटेको छ। प्राधिकरणका अनुसार हिजो ३७ लाख ३१ हजार ३३१ रकम बक्यौता रहेको महेन्द्र मञ्जिल, १० लाख १० हजार बक्यौता रहेको कमला दुगड र छ लाख ६३ हजार बक्यौता रहेको शारदा ...
  • क्रेटाको गाडी नेपालीमाझ लोकप्रिय, १ वर्षमा १३ सय बिक्री Aug 22, 2016 Arthatantracreta
    काठमाडौं । गत बर्ष असोजमा नेपाली बजारमा सार्वजनिक भएको कोरियाली मोटर उत्पादक कम्पनी हुण्डाईको कम्प्याट स्पोर्टस् युटिलिटी भेहिकल ‘क्रेटा’ नेपाली बजारमा १ हजार ३ सय थान बिक्री भएको छ । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले गत बर्ष असोजदेखि अहिलेसम्म १ हजार ३ सय ६५ थान क्रेटा बिक्री भएको जनाएको छ । क्रेटा नेपाली अटोमोबाइल इतिहासमा सवैभन्दा बढी स्वीकार्य एसयुभी गाडीका ...
  • नेपालका अर्बपति बिनोद चौधरी ‘एशियन म्यान अफ द इयर’ अवार्डबाट सम्मानित … Aug 21, 2016 ArthatantraBinod-Chaudhary
    काठमाण्डौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । नेपालमा गत वर्षको विनाशकारी भूकम्प पश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मान स्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको चौधरी ग्रुपले जनाएको छ । ‘वी केयर फर ह्युम्यानिटी’ले आप्mनो तेश्रो शिखर सम्मेलन तथा ...
  • डा केसीद्वारा बालुवाटारमा प्रदर्शन ! Aug 20, 2016 Arthatantra8f s];Låf/f afn'jf6f/df k|bz{g
lrlsT;f If]qdf ePsf] ljs[lt / a]lyltlj¿4 cf7 k6s;Dd cgzg a;L n8b} cfPsf 8f uf]ljGb s];Ln] cfˆgf ;dy{s;lxt zlgaf/ k|wfgdGqL lgjf; afn'jf6f/df k|bz{g ub}{ . tl:a/ M /f]zg ;fksf]6f, /f;;
    काठमाडौँ । चिकित्सा क्षेत्रमा भएको विकृति र बेथितिविरूद्ध आठ पटकसम्म अनशन बसी लड्दै आएका डा गोविन्द केसीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गर्नुभएको छ । प्रदर्शनमा उपस्थितलाई सम्बोधन गर्दै डा केसीले सरकारले आफूसँग गरेका माग कार्यान्वयन नगरी बेवास्ता गरेमा पुनःनवौँपटक आमरण अनशन बस्ने चेतावनी दिनुभयो । उहाँले गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षामा सबैको पहुँच हुनुपर्ने माग गर्दै सरकारले गरेका सहमति कार्यान्वयन ...