Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • देव विकास बैंकले दिने भयो ५० प्रतिशत हकप्रद ! Aug 14, 2016 Arthatantrashare
    काठमाडौं । देव विकास बैंकले आफ्ना शेयरधनीलाई ५० प्रतिशत अर्थात २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ । बैंकको शुक्रबार सम्पन्न विशेष साधारणसभाले लगानीकर्तालाई उक्त हकप्रद दिने निर्णय पारित गरेको हो । बैंक ९म्द्यद्यी० को हाल ८८ करोड १० लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात बैंकको पूँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । ...
  • एक वर्षमा एक जिल्लामा २६२ नयाँ उद्योग Aug 13, 2016 Arthatantraudhog
    वालिङ । गत आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ । कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता ...
  • युनिलिभरले सेयरधनीलाई १०२० प्रतिशत नगद लाभांस दिने Aug 12, 2016 ArthatantraUnilever Nepal
    काठमाडौं । बहुराष्ट्रिय कम्पनी युनिलिभव नेपालले सेयरधनीलाई चुक्ता पुँजीको १०२० प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ । जसअनुसार युनिलिभरको एक कित्ता सेयर भएका सेयरधनीले १०२० रुपैयाँ नगद लाभांस पाउने भएका छन् । शुक्रबार बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सो नगद लाभांसको घोषणा गरेको हो । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्रै नगद लाभांस वितरण गरिनेछ । प्रकाशितः ...
  • सेयर बजार : बढ्नु र घट्नु भनेको यसको सौन्दर्य हो, लगानी गर्नेले बुझ्नै… Aug 12, 2016 Arthatantrashare market
    बजारको नियम भनेको घटबढ हुनु हो । कि बजार केही समय धेरै अंकले बढ्छ कि केही समयको लागि केही अंकले घट्छ । बढेको बजार करेक्सन हुनु बजारको वास्तविकता र नियमित प्रकृया नै हो । सेयर बजारको व्युटी र ब्लेसिंग पनि यहि नै हो । सेयर बजारमा अहिले भैरहेको विभिन्न नकरात्मक टिका टिप्पणी, भए नभएका कुराहरुको अनावश्यक प्रचारबाजी गर्ने, नचाहिने विषयलाई महत्व ...
  • आजबाट केएल टावरमा एक महिने कार्निभल इभेन्ट, सामानमा ५० प्रतिशत छुट ! Aug 12, 2016 Arthatantrakl-tower-nepal
    काठमाण्डौं । चाडपर्वलाई लक्षित गर्दै चाबहिलस्थित केएल टावरले आज शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा ल्याएको छ । यो कार्निभल एक महिनासम्म संचालन हुनेछ । कार्निभलका अवसरमा ग्राहकले ५० प्रतिशत छुट पाउने मलले जनाएको छ । मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग, कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट दिइने कम्पनीले जनाएकोछ । साढे दशतले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका ...
  • माइक्रोफाइनान्सले ल्यायो ५० प्रतिशत सेयर, भदौ १३ देखि किन्न मिल्ने ! Aug 12, 2016 Arthatantrashare
    काठमाण्डौं । वोमी माइक्रोफाइनान्सले पनि भदौ १३ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकका दरले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको चौथो वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद निष्कासनको प्रस्ताव पारित गरेको थियो । बैंकको हकप्रदमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद सेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ५ करोड ४० लाख रुपैयाँ पुग्नेछ । वोमी माईक्रोफाईनान्सले गत आर्थिक ...
  • अब लोडसेडिङ ७ घण्टा मात्र, ऊर्जा मन्त्रालयले ल्यायो कार्ययोजना ! Aug 11, 2016 ArthatantraLoad-shedding
    काठमाण्डौं । ऊर्जा मन्त्रालयले आगामी हिउँदमा लोडसेडिङ दैनिक सात घण्टामा सीमित गर्ने गरी कार्ययोजना बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयलाई योजना ल्याउन निर्देशन दिएपछि ऊर्जाले पाँच बुँदामा यस्तो कार्ययोजना तयार गरेको हो। गत हिउँदमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भएकोमा आगामी याममा सात घण्टासम्म झार्ने योजनासहितको पाँच बुँदे कार्ययोजना निर्माण गरिएको र बिहीबार प्रधानमन्त्रीलाई बुझाउन लागिएको मन्त्रालयले जनाएको छ। २७ साउन ...
  • अब साढे ६ प्रतिशत ब्याजमै कार किन्न सकिने, कार मेला सुरु ! Aug 11, 2016 ArthatantraTata motors car mela
    काठमाण्डौं । सिप्रदी ट्रेडिङद्वारा आयोजित टाटा मोटर्स कार मेला काठमाडौंको नक्साल ब्यांकेटमा आजबाट सुरु भएकोछ । मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधाका साथै ६.५ प्रतिशत आकर्षक ब्याजदरमा गाडी किन्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मेलामा कार किन्दा चार लाख रुपैयाँसम्म फाइदा हुन्छ । मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज ...
  • पूर्वी क्षेत्रका लागि आयल निगमले सिलगुढीबाट ल्याउन थाल्यो पेट्रोल ! Aug 10, 2016 Arthatantrapetrol
    मोरङ । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ...
  • नेपाली बजारमा ७ सिट क्षमताको एसयूभी होन्डा बि आर भी Aug 10, 2016 ArthatantraHonda B R V car
    काठमाण्डौं । नेपालका लागि होन्डाका आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले काठमाडौंमा भब्य कार्यक्रम गरेर कम्प्याक्ट प्रिमियम एसयूभी होन्डा बि आर भी सार्वजनिक गरेको छ । ७ सिट क्षमता भएको यो गाडी यो कार ६ वटा रंगमा उपलब्ध छन् । विभिन्न मोडेलमा उपलब्ध यो कारको मूल्य ४० लाखदेखि ५३ लाख रुपैयाँ पर्छ। गाडीको अगाडिबाट बोल्ड र चौडा स्ट्यान्स दर्शाउने बिआर भीमा प्रोजेक्टर ...