Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
अन्य
  • चाडवाड नजिकिँदै गर्दा महंगिँदै सुनचाँदी, आज पनि बढ्यो ! Aug 10, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । हिजो मङ्गलबार प्रतितोला रु ५९ हजारमा किनबेच भएको सुन आज बुधबार पुनः बढ्न पुगेकोछ । आज बुधबार सुन प्रतितोला रू २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । बजारमा आज बुधबार छापावाल सुन प्रतितोला रू ५९ हजार २ सय र तेजावी सुन प्रतितोला रू ५८ हजार नौं सयमा किनबेच भइरहेको छ । त्यस्तै, आज चाँदी पनि रू १० ...
  • दूध बिक्री गर्न बजार समस्या Aug 9, 2016 Arthatantramilk-
    पाल्पा । दूध बिक्री गरेर राम्रो आम्दानी गर्ने उद्देश्य बोकेका चाँपाकोटका किसान दूध बिक्री नहुँदा समस्यामा परेका छन् । बिस्तारै बढ्दै गएको चाँपाकोट बजारलाई ध्यानमा राख्दै व्यावसायिक पशुपालनमा लागेका किसानले उत्पादित दूध बजारमा बिक्री गर्न सकेका छैनन् । दूध उत्पादनकै लागि यहाँ गण्डकीबँेसी गाईपालन समूह गठन गरेर यहाँका ५० घरपरिवारका किसानले आम्दानीको मुख्य स्रोत नै पशुपालन व्यवसाय अपनाएका छन् । यहाँ उत्पादित ...
  • सेयर बजारमा कालोधन खोज्ने समिति धितोपत्र बोर्डद्वारा खारेज ! Aug 9, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा सम्पत्ती सुद्धिकरण सम्वन्धी विषयमा अध्ययन गर्न गठन गरेको समिति खारेज गरेको जानकारी दिएको छ। नेपाल स्टक एक्सचेञ्जको ९नेप्से सूचक० एकै दिनमा ८८ अंकले घटेपछि नेपाल धितोपत्र बोर्डले हिजो एकै दिन दुई विज्ञप्ति जारी गर्दै दोस्रो विज्ञप्तीमार्फत यस्तो जानकारी दिएको हो । बोर्डले गठन गरेको समितिलाई नेप्सेमा कालो धन प्रयोग भएको भन्दै व्याख्या गरिएको थियो ...
  • रिचार्ज नहुँदा २ दिनमा टेलिकमको करोडौं गुम्यो Aug 8, 2016 Arthatantra
    काठमाडौं । नेपाल टेलिकमको रिचार्ज सिष्टममा समस्या आउँदा २ दिनको अवधिमा कम्पनीको करोडौं रुपैयाँ आम्दानी गुमेको छ । शनिबार बिहानदेखि कम्पनीको एनटी रिचार्ज सिष्टममा रिचार्ज हुन नसक्दा करोडौं नोक्सानी बेहोर्नु परेको हो । यसबीचको २ दिनको अवधिमा १४ लाख ग्राहकले रिचार्ज गर्न नपाउँदा थुप्रै हैरानी खेप्नुपरेको छ । हाल टेलिकमले ५०, १ सय २ सय, ५ सय र १ हजारका रिचार्ज ...
  • कपडा उद्योगमा आगलागी, ८० लाख बराबरको क्षति ! Aug 7, 2016 Arthatantraaago lagi
    काठमाण्डौं । यहाँको ठमेलस्थित नर्सिङ चोकमा रहेको कपडा उद्योगमा आगलागी हुँदा करिब ८० करोड बराबरको क्षति भएकोछ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो । श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेपछि ८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् । बिहान पौने १० बजेतिर लागेको ...
  • इन्भेष्टमेण्ट बैंकको नाफा २ अर्ब ५५ करोड ! Aug 7, 2016 ArthatantraNepal Investment Bank
     काठमाण्डौं । नेपाल इन्भेष्‍टमेन्ट बैंकले गत आर्थिक बर्ष दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्ष एक अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशले खुद नाफा बढाएको हो । गत बर्ष उल्लेखनीय रुपमा बोनस सेयर र १० प्रतिशत एफपीओ जारी गरेर चुक्ता पूँजी बढाएको ईन्भेष्टमेन्ट बैंकले प्रतिकुल ...
  • कृषकलाई दश हजार अलैँचीका बिरुवा निःशुल्क वितरण Aug 7, 2016 Arthatantraalaichi-biruwa
    काठमाण्डौं । खोटाङको रतन्छास्थित कृषि वन तथा वातावरण समितिले गाविसका कृषकलाई अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको छ । समितिले गाविसमा गठित नौवटै वडाका वडानागरिक मञ्चका संयोजकमार्फत अलैँचीका बिरुवा निःशुल्क वितरण गरेको हो । व्यावसायिक रुपमा अलैँचीको खेती गर्दै आएका किसानलाई शनिबार १० हजार अलैँचीका बिरुवा वितरण गरिएको कृषि वन तथा वातावरण समितिका उपाध्यक्ष तुलाराज राईले बताए । प्रतिबोट रु १० का ...
  • ५ सय रुपियाँले महँगियो सुन Aug 6, 2016 ArthatantraGold
    काठमाण्डौं ।   यो साता सुन प्रतितोला ५ सय रुपैयाँले बढे पनि चाँदी भने स्थिर रहेको छ। आइतबार प्रतितोला ५९ हजार रुपैयाँ रहेको सुन शुक्रबारसम्म ५९ हजार ५ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी भने यो साता स्थिर रह्यो। बुधबार प्रतितोला ९ सय २० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म घटेर ९ सय १० रुपैयाँमा झरेको छ। पहिलो दिन आइतबार पनि सोही मूल्यमै ...
  • टेलिकमको ‘एनटी रिचार्ज’मा समस्या Aug 6, 2016 Arthatantrant recharge
    काठमाण्डौं । नेपाल टेलिकमको ‘एनटी कार्ड’बाट रिचार्ज नहुने समस्या देखिएको छ। नेपाल टेलिकमले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले एनटी रिचार्ज कार्डमा समस्या आएको स्वीकार गरेको छ। टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीका अनुसार अहिले  सफ्टवेयर अपग्रेड गर्ने काम भइरहेको छ। उनले भने ‘सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले बिहान ४ बजेदेखि समस्या आएको हो, चाँडै नै समाधान हुनेछ।’ एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ रिचार्ज कार्डको प्रयोग ...
  • लाहुरे परियारले अपहरण गरी शेयर नामसारी गराएको खुलासा ! Aug 5, 2016 Arthatantrashare broker
    काठमाडौं । लाहुरे सेक्युरिटिज कम्पनीका सञ्चालक श्रीकृष्ण परियार र उनको छोरो विशाल परियार मिलेर अन्य सञ्चालकहरु श्याम प्रसाद पाण्डे, पूर्णलाल रञ्जितलाई अपहरण गरी जबर्जस्ती हस्ताक्षर गर्न लगाई सबै शेयर बाबुछोराको नाममा गराएको खुलासा भएको छ । मजदुर आन्दोलनको बहाना बनाई करिब २ सय मजदुरलाई पैसा खुवाएर लाहुरेको कार्यालयमा नै बन्धक बनाई जबर्जस्ती शेयर नामसारीपत्रमा हस्ताक्षर गर्न लगाइएको पीडीतहरुले गुनासो गरेका ...