Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
अन्य
  • तारा एयर दुर्घटनाः दोषी मौसम र पाइलट Aug 1, 2016 Arthatantratara air 9NAHH
    पोखराबाट जोमसोम उड्दै गरेको तारा एयरको टुइनअटर विमान दुर्घटनाबारे छानबिन गर्न गठन गरिएको जाँच आयोगले पाँच महिनपछि प्रतिवेदन सार्वजनिक गरेको छ। गत फागुन १२ गते म्याग्दीको दाना गाविसको सोलिघोप्टेभीरमा दुर्घटनाग्रस्त उक्त विमानमा सवार चालक दलसहित २३ जनाकै मृत्यु भएको थियो। घटनासम्बन्धी जाँच आयोगका सदस्यसचिव तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार जहाजको प्राविधिक कारण नभई मानवीय पक्ष ...
  • प्रधानमन्त्रीमा एमालेले उम्मेदवारी दिन सक्ने Aug 1, 2016 Arthatantracommunist-party
    काठमाण्डौं । प्रतिपक्षमा बस्ने करिब निश्चित गरिसकेको एमालेले प्रधानमन्त्रीको चुनावमा आफ्नै पार्टीबाट उम्मेद्‍वारी दिने तयारी गरेको छ। यो बिषयमा पार्टीले औपचारिक निर्णय नगरे पनि  उम्मेद्वारी दिएर बिपक्षमा बस्नु उपयुक्त हुने धारणा पार्टीका नेताहरुले बनाइरहेका छन्। ‘उम्मेद्वारी नै दिने भन्ने निष्कर्षमा हामी पुग्छौं होला’ एमाले सचिव प्रदीप ज्ञवालीले भने,‘यसबारेमा पार्टीभित्र छलफलमा छौं।’ प्रधानमन्त्रीको चुनावमा एउटैमात्र उम्मेद्‍वारी भएपनि संसदभित्र मत विभाजनको प्रक्रिया मार्फत् ...
  • एक करोडको लागतमा खुल्यो यार्सा मिसिएको मिनिरल वाटर उद्योग ! Jul 31, 2016 ArthatantraWater
    जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको हिजो शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्घाटन गरेका हुन् । प्रजिअ पण्डितले गुणस्तर राम्रो बनाउँदै लगेमा रसुवामा निर्मित हिमालयन स्प्रिङ उद्योग झैँ अरबसम्म यस उद्योगले पनि यार्सा जडित पानी निर्यात् गर्ने सम्भावना रहेको बताए ...
  • दशैंका लागि २ करोड ८७ लाख रुपैयाँको खसी बोका किनिँदै ! Jul 31, 2016 ArthatantraGoats in Nepal
    काठमाण्डौं । खाद्य संस्थानले  दसैंलाई लक्षित गरेर सात सय  च्याँग्रा र एक हजार चार सय  खसीरबोका खरीद गर्ने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ४ हजार पाँच सय किलो च्याँग्रा र  ३५ हजार किलो बराबरको खसी बोका खरीद गरी दसैंमा बेच्ने लक्ष्य छ । संस्थानले बिक्री गर्ने खसीको मुल्य बजारमुल्य भन्दा किलोमा तीनरचार सय रुपैयाँ सस्तो पर्छ । चालु आर्थिक वर्षमा ...
  • पहुँचवालालाई फेरि बाँडियो १ करोड ३२ लाख Jul 31, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । सरकारले आर्थिक सहायताको नाममा राज्यकोषबाट एकै दिन एक करोड ३२ लाख ५० हजार रुपैयाँ बाँडेको छ। तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतको प्रस्तावमा २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले ७८ जनालाई आर्थिक सहयोग दिने निर्णय गरेको खबर आजको नयाँ पत्रिकामा सागर पण्डितले लेखेका छन्। आर्थिक सहायता पाउनेमा विभिन्न दलका नेता–कार्यकर्ता धेरै छन्। संवैधानिक निकायमा रहेका व्यक्तिहरूले पनि आर्थिक सहायता पाएका छन्। निर्वाचन ...
  • सवारी साधन कारबाहीबाट रु ३० लाख राजस्व उठ्यो Jul 30, 2016 ArthatantraTraffic-Police
    सल्यान । आव २०७२।०७३ मा १० हजारभन्दा बढी सवारीसाधनका धनीमाथि कारबाही गर्दा करिब रु ३० लाख राजस्व सङ्कलन गरिएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार सवारी नियम उल्लङ्घन गर्ने १० हजार छ सय ३१ सवारी साधन कारबाहीमा परेका हुन् । गतभन्दा अघिल्लो वर्षको तुलनामा गत वर्ष दोब्बरले राजस्व बढेको ट्राफिक कार्यालयका प्रहरी सहायक निरीक्षक चन्द्र केसीले जानकारी दिनुभयो । “चालक अनुमतिपत्र ...
  • बाबुराम भन्छन्– ओलीका मुद्दा सही छन्, हाँसेर किन उडाउनु ? Jul 30, 2016 ArthatantraBaburam Bhattarai
    धनगढी । नयाँ शक्ति नेपालका संयोजक एबम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि उठाएका मुद्दा सही भएको बताएका छन् । शुक्रबार दिउँसो धनगढी बजारमा प्रदेश नं ७ का कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै उनले ओलीका मुद्दा सही भएकाले हाँसी मजाकको विषय बनाउन नहुनेमा जोड दिए । ‘हाँसो मजाकमा उडाए पनि आर्थिक सम्वृद्धि र देशको विकास गर्न प्रधानमन्त्री ओलीबाट उठाइएका ...
  • बेरोजगारबाट करोडौं उठाउँदै सरकार Jul 30, 2016 Arthatantranepali rupees
    काठमाडौं । शक्षक सेवा आयोगले निमावि शिक्षकको विज्ञापन गर्दा एक जनासँग सात सय रुपैयाँ दरले उठायो । समावेशीतर्फ फारम भर्नेले थप पाँच सय रुपैयाँ तिरे । एक हजार ११७ पदका लागि १ लाख १६ हजार तीन सय ४० जनाले आवेदन दिएका छन् । सात सयको दरले आठ करोड १४ लाख हुन्छ। यसमा समावेशीतर्फ फारम भर्नेहरुले तिरेको थप ५÷५ सय रुपैयाँ जोडिएको ...
  • यति डेभलपमेण्टको नाफा अघिल्लो वर्षभन्दा दोब्बर बढी ! Jul 29, 2016 Arthatantrayeti-dev-Bank
    काठमाण्डौं । यति डेभलपमेन्ट बैंकले ३६ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको अघिल्लो बर्षको नाफा १३ करोड ९२ लाख रुपैयाँ थियो । बैंकले खुद ब्याज आम्दानीमा गरेको बढोत्तरी र डुबेको मध्ये केही ऋण उठाएका कारण नाफा उल्लेख्य बढेको हो । बैंकले यसपाली ३७ करोड ९३ लाख रुपैयाँ गरेको छ । एक अर्ब ३८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग ...
  • सप्तरीवासीले किन भत्काए भारतीय बाँध ? Jul 29, 2016 Arthatantraindean badha 1
    काठमाण्डौं । भारतीय पक्षले नेपाली भूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठी सीमाको दसगजामा निर्माण गरेको बाँध नेपाली पक्षले भत्काएपछि बिहीबार दुई पक्षबीच  भिडन्त भएको छ। भारतीय पक्षले गरेको लाठी एवं ढुंगा प्रहारबाट सप्तरी तिलाठी ९ का हर्षवद्र्धन कर्ण, सञ्जीव झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशील यादव र शंकरप्रसाद यादव घाइते भएका छन्। ...