Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • माओवादी द्धन्दकालमा बन्द छोटी भन्सार अझै किन खुलेनन् ? Aug 7, 2017 Arthatantrabiratnagar vansar office
    मोरङ। माओवादी द्वन्द्वकालमा बन्द भएका मोरङका आधा दर्जन छोटी भन्सार कार्यालय अझै सञ्चालन हुन सकेका छैनन्। छोटी भन्सार सञ्चालनमा नआउँदा लाखौँ रुपैयाँको राजश्व खेर गइरहेको छ। अवैध ओसारपसार नियन्त्रण गर्न सरकारले छोटी भन्सार कार्यालय स्थापना गरेको थियो। माओवादीले २०६० सालमा बम विस्फोट गराएपछि त्रासका कारण बन्द भएका मोरङका छोटी भन्सार कार्यालय सञ्चालनमा आउन  नसकेका  हो । मोरङको मधुमल्ला, झुर्किया, नोचा, बरडंगा, कदमाहा, र ...
  • ‘ढुक्क हुनोस्,चाडपर्वमा मुल्यवृद्धि हुँदैन’:आपूर्तिमन्त्री मण्डल Aug 4, 2017 Arthatantrasibakumar mandal
    काठमाडौ । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पाइए एक मिनेट पनि ढिलाई नगरी दोषीमाथि कडा भन्दा कडा कारवाही गर्ने चेतावनी गरेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री मण्डलले आयल निगमको जग्गा खरिदमा कमिकमजोरी र व्यापक प्रश्न उठेको उल्लेख गर्दै संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएपछि र उक्त खरिद प्रक्रियामा अनियमितता पाईए ...
  • धादिङका व्यवसायी अधिकारी एफएनसीसीआई आर्थिक विकास समितिको उपसभापतिमा नि… Aug 3, 2017 ArthatantraChandrakanta Adhikari final
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं धादिङका व्यवसायी चन्द्रकान्त अधिकारी उद्योग वाणिज्य महासंघ( एफएनसीसीआई) स्थानीय आर्थिक विकास समितिको उपसभापतिमा नियुक्त भएका छन् । महासंघ सदस्य कृष्णप्रसाद शर्माको सभापतित्वमा रहेको स्थानीय आर्थिक विकास समितिमा अधिकारीलाई उपसभापतिमा मनोनयन गरिएको हो । व्यवसायीक क्षेत्रमा सक्रिय अधिकारी धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत हुन् । अधिकारीले जिम्मेवारी दिनेहरुप्रति आभारी प्रकट गर्दै महासंघले ...
  • १२५% हकप्रद लिन सेयधनीहरुले बुक क्लोजको यो मिति थाहा पाईराख्नोस् Aug 2, 2017 ArthatantraRights-issues-
    काठमाडौ। जनरल फाइनान्सले आगामी साउन २६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । र फाईनान्सको उक्त निर्णयलाई धितोपत्र बोर्डले अनुमति प्रदान गरिसकेको छ । जनरल फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर ...
  • ४८ हजार कार्यालय नागरिक लगानी कोषमा आबद्ध Aug 1, 2017 Arthatantracit_logo,citizen investment trust
    काठमाडौ । नागरिक लगानी कोषमा ४७ हजार ९ सय २५ सरकारी तथा गैरसरकारी संस्था आवद्ध रहेका छन । कोषमा २०७४ असार मसान्त सम्ममा ति कार्यालय आवद्ध रहेका हुन् । ति कार्यालयका ६ लाख ८ हजार ८ सय ४९ सहभागीबाट दैनिक र चौमासिक रुपमा प्राप्त हुने फाटबारीलाई कम्प्युटर प्रणालीमा प्रविस्ट गर्ने कार्यँ आफैमा चुनौती पुर्ण भएपनि कोषले सिमित जनशक्तिबाट यो अवधि सम्म ...
  • आईतबार पारित कमोडिटिज बजारसम्बन्धी बिधेयकमा के व्यवस्था छ ? Jul 31, 2017 ArthatantraCommodities
    काठमाडौ । व्यवस्थापिका संसद्ले वस्तु बजार नियमन गर्ने विधेयक पारित गरेको छ । संसद्को आइतबार बसेको बैठकले विधेयक पारित गरेपछि कमोडिटिज बजार नियमनको दायरामा आएको हो । विधेयक अनुसार कमोडिटिज एक्सचेन्ज दर्ता गर्नको लागि धितोपत्र बोर्डको अनुमति लिनुपर्छ । यसको न्यूनतम चुक्ता पुँजी ५० करोड तोकिएको छ । नेपालमा १० वर्षभन्दा अगाडि देखि कमोडिटिज बजार संचालनमा हुँदै आएको थियो । धितोपत्र ...
  • एफ्एन्सीसीआई पदाधिकारी भन्छन् अनुगमनका नाममा हुने धरपकड कहिलेसम्म ? Jul 28, 2017 Arthatantrafncci meeting with IGp
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डल र प्रहरी महानिरीक्षक प्रकाश अर्याल बीच प्रहरी प्रधान कार्यालय नक्सालमा भेटवार्ता सम्पन्न भएको छ । उक्त अवसरमा मुलुकको समसामयिक बिषय एवं व्यवसायीहरूले भोग्नुपरेका समस्याका विषयमा छलफल भयो । भेटमा महासंघका अध्यक्ष राणाले प्रहरी महानिरीक्षकलाई बधाई एवं शुभकामना दिंदै मुलुकभित्र शान्ति सुरक्षाको व्यवस्थालाई अझ बढी चुस्तदुरुस्त राख्ने काममा वर्तमान ...
  • विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी Jul 27, 2017 Arthatantrabiratnagar-jute-mill
    विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको ...
  • के तपाई नयाँ उद्यम गर्ने सोचमा हुनुहुन्छ ? उद्यम गर्नेहरुका लागि सीड् … Jul 26, 2017 Arthatantrastarts nepal
    काठमाडौँ । उद्यमीहरूका लागि अर्को थिम–टेक (प्रविधि) केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना हुने भएको छ । स्टार्ट अप्स नेपालको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो । सो कार्यक्रमको लागि भदौको ४ गते सम्म आवेदन दिन सकिन्छ । स्टार्ट अप्स नेपालका अनुसार यस क्याम्पले भविष्यमा उद्यमी बन्ने सपना बुनेकाहरुलाई दक्ष प्रशिक्षक द्वारा प्रसिक्षण दिई उनीहरुको सपनालाई उद्यममा रूपान्तरण गर्न सिकाइन्छ।क्याम्प ...
  • नेपालमा लगानी बढाउन के–कस्ता अवरोधहरु छन् ?,परराष्ट्रमन्त्री महरा ज्यू… Jul 25, 2017 Arthatantrafncci mahara
    काठमाडौ । मुलुकको आर्थिक कुटनीतिलाई चुस्तदुरुस्त पार्दै विभिन्न देशहरुमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई निश्चित लक्ष्यसहितको कार्यक्रम दिएर पठाउनुपर्ने र निर्यातमुखी कुटनीतिलाई विशेष ध्यान दिनुपर्ने सुझाव नेपाल उद्योग वाणिज्य महासंघले दिएको छ । महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरा समक्ष आज परराष्ट्र मन्त्रालयमा भेटगरी सो सुझाव दिएको हो । तीव्ररुपमा आर्थिक विकासमा अगाडी बढेका ...