Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु Jul 13, 2017 Arthatantrakl mobile hub
    काठमाडौ । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब संचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो । जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ...
  • अर्बपति वारेन बफेटले दान गरे ३ अर्ब डलरभन्दा बढि सेयर Jul 12, 2017 Arthatantrawarren-buffett
    काठमाडौ। अमेरिकी अर्बपति वारेन बफेटले ३ अर्ब अमेरिकी डलर भन्दा बढि दान गरेका छन् । उनले सोमबार चार वटा संस्थालाई ३ अर्ब १७ करोड अमेरिकी डलर दान गरेका हुन् । वर्क सायर हाथवे कम्पनी मार्फत बफेटले दान गरेका हुन् । १२ औं दान दिवसका अवसरमा वर्क शायर हाथवेको ख वर्गमा रहेको १ करोड ८६ लाख ३० कित्ता सेयर दान दिएका हुन् ...
  • भारतको चर्चित कफी ब्रान्ड क्याफे कफी डे नेपालमा Jul 11, 2017 Arthatantracofee day
    काठमाडौ । कफीको पारखीहरुका लागि भारतको चर्चित ब्रान्ड क्याफे कफी डे ले नेपालमा आफ्नो पहिलो शाखा जावलाखेलमा सुरुवात गरेको छ । बिषेश कार्यक्रमका बीच आज भारतीय राजदुत मन्जित सिहं पुरी को प्रमुख आतिथ्य तथा मिस नेपाल नितिका चन्डकले क्याफे कफी डेकोे नेपालको संयुक्त रुपमा उद्घाटन गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै भारतीय राजदुत मन्जित सिहं पुरी भारतको चर्चित ब्रान्ड क्याफे कफी ...
  • उत्तारचढाबकाबीच सेयर बजार परिसूचक नेप्से र कारोबार दुवै घट्यो Jul 10, 2017 Arthatantranepse_photo
    काठमाडौ । सोमबार सेयर बजारमा परिसूचक नेप्से तथा कारोबार रकम दुवैमा गिरावट आएको छ । सोमबार नेप्से ८.९३ अंकले झरेको छ भने ६९ करोड ३५ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार उत्पादन समूह बाहेक बाँकी सबै समूह सूचक ओरालो लागेपछि बजार झरेको हो । यसदिन सोल्टी होटलको सेयर सबैभन्दा बढी ७ करोड ३३ लाख बराबरको किनबेच भयो ...
  • भारु नोटको सटहीका सम्बन्धमा के हुँदैछ ? Jul 5, 2017 ArthatantraIndian Currency counting
    काठमाडौ। उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको मिति दुवै मुलुकका सम्बन्धित दूतावासको छलफलपछि तय हुने बताएका छन् । व्यवस्थापिका–संसद् बैठकलाई उनले आफ्नो भारत भ्रमणका बेला त्यहाँ प्रधानमन्त्री देउवाको भारत भ्रमण र समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । उपप्रधानमन्त्री महराले भने,“भ्रमणका दौरान दुवै मुलुकबीच पाइप लाइनमा भएका विकाससँग सम्बन्धित विषयलाई अघि बढाउने कुरा उच्चस्तरमा छलफल भयो, भारत सरकारले ...
  • नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष बज्राचार्य विश्व शान… Jul 4, 2017 ArthatantraBijaye bajracharya Shantiban
    काठमाडौ। नेपालका उद्यमी व्यवसायीमाथि जसरी पनि मुनाफा कमाउने र राष्ट्र र समाजका लागि कुनै योगदान गर्न नचाहने आरोप लाग्दै आएकोमा एकजना व्यवसायीले भने उक्त आरोपलाई गलत सावित गरिदिएका छन् । नेपाल–जापान उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष विजय बज्राचार्यले विश्व शान्ति अभियान सुरु गरेका छन् । उक्त अभियानअन्तर्गत उनले भगवान् गौतम बुद्धको प्रतिमा प्रतिस्थापनसहित नेपालका विभिन्न स्थानमा शान्तिवन सञ्चालनमा ल्याएका छन् । ...
  • बौद्धनाथ क्षेत्रलाई आठ करोड ६१ लाखको बजेट सार्वजनिक Jul 3, 2017 Arthatantraboudhanath
    काठमाडौ। बौद्धनाथ क्षेत्र विकास समितिले आव २०७४र७५ का लागि आठ करोड ६१ लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । समितिले चालु खर्चतर्फ रु तीन करोड ९५ लाख ८० हजार तथा पुँजीगत खर्चतर्फ चार करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको छ । गत वर्षको मौज्दात दुई करोड रुपैयाँ रहेको र टिकट बिक्रीबाट मात्र छ करोड ५० लाख रुपैयाँ आम्दानी हुने ...
  • करिब २२ अंकले घट्यो नेप्से,किन यसरी घट्दैछ बजार ? Jul 2, 2017 Arthatantrashare market stock NEPSE
    काठमाडौ। साताको पहिलो दिन आईतबार सेयर बजार परिसूचक नेप्से २१ दशमलव ९९ अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसुचक ओरालो लागेर १ हजार ५ सय ४१ अंकमा अडिएको छ । बजारमा प्रायःजसो सबै समुहका परिसूचक ओरालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसूचक १ सय ३० अंकले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको ...
  • सिमेन्टः१५ बोरा किन्दा १ बोरा सित्तैमा लिने कि २० बोरा किन्दा १ बोरा स… Jun 29, 2017 ArthatantraCement Bag
    काठमाडौ।युनार्इटेड सिमेन्टले १५ बोरा सिमेन्ट किन्दा एक बोरा सित्तैमा दिने योजना ल्याएको छ। केएल दुगड ग्रुपले उत्पादन गरेको यो सिमेन्ट छोटो समयमै लोकप्रिय बनेको ब्राण्ड हो। कम्पनीले योजनाबाट आम उपभोक्ता लाभान्वित बन्ने दाबी गरेको छ। ललितपुरको लेलेस्थित आफ्नै चुनढुंगा खानी र धादिङमा उद्योग छ। यस्तै शिवम् सिमेन्टले प्रत्येक २० बोराको खरिदमा अर्को १ बोरा शिवम् सिमेन्ट सित्तैमा दिने भएको छ । ...
  • २०% बोनसपछि वा १३०% हकप्रदपछिको मूल्य,कुनको मूल्य कति ? जान्नुहोस् Jun 28, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सप्तकोशी डेभलपमेन्ट बैक र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड को सेयरमूल्य समायोजन भएको छ । साल्ट ट्रेडिङको २० प्रतिशत हकप्रदलाई समायोजन गर्दा समायोजित सेयरमूल्य २३८ रुपैयाँ कायम भएको छ । साल्ट ट्रेडिङको औषत आधारमूल्य भने २२३ रुपैयाँ कायम हुन आएको नेप्सेले जनाएको छ । यस्तै नेपाल स्टक एक्सचेन्जले सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रदमा मूल्य ...