Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • प्रदेश महासंघलाई सशक्त बनाउन ४० प्रतिशत बजेट छुट्याइने Jun 10, 2017 Arthatantrachandi-raj-dhakal
    पोखरा। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चण्डिराज ढकालले देशका सातवटै प्रदेशमा स्थापना भएका उद्योग वाणिज्य महासङ्घ आर्थिक रुपमा सशक्त हुने बताए । नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं – ४ को प्रथम सभाको आज यहाँ उद्घाटन गर्दै उनलेले केन्द्रको आम्दानीमध्येको ४० प्रतिशत प्रदेश उद्योग वाणिज्य महासङ्घका लागि छुट्टाइने जानकारी दिएका हुन् । पूर्वअध्यक्ष ढकालले स्थानीय तहका निर्वाचित पदाधिकारीसँग सहकार्य गरेर स्रोत र ...
  • १ करोड ६८ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Jun 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । शुक्रबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन तीन कम्पनीको एक करोड ३९ लाख ३२ हजार २ दशमलव ४५ कित्ता बोनस सेयर सूचिकृत भएको छ । यसदिन तीन कम्पनीको बोनस र हकप्रद सेयर गरि जम्मा एक करोड ६८ लाख ८६ हजार ३९१ दशमलव ४५ कित्ता सेयर सूचिकृत भएको छ । शुक्रबार कृषि विकास बैंकको एक करोड १८ लाख १२ हजार ८०० ...
  • बैशाखमा ३.४ प्रतिशतको मूल्यवृद्धि,८ खर्बको आयात ! Jun 8, 2017 Arthatantrainflation
    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा ३.४ प्रतिशत मूल्य वृद्धि भएको छ । गत चैतमा यस्तो मूल्यवृद्धि ३.८ प्रतिशत रहेको थियो । गत चैतकोभन्दा वैशाखमा वस्तु तथा सेवाको मूल्यमा सामान्य करेक्सन भएको नेपाल राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय परिदृष्यमा उल्लेख गरिएको छ । गएको वर्षको वैशाखमा उपभोक्ता मूल्य वृद्धि १० प्रतिशत रहेको थियो । गत वर्षको सोही अवधिको ...
  • नेप्सेको ध्यानाकर्षण सबैले पढौं ! Jun 8, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्चेन्ज (नेप्से)को नेतृत्वलाई लिएर सञ्चारमा माध्यम भएको टिपाटिप्पणीप्रति ध्यानाकर्षण गराएको छ । नेतृत्वप्रति भएको टिपाटिप्णीलाई खण्डन गर्दै नेप्सेको समितिले अहिले गरिरहेको कार्यहरुबारे आम लगानीकर्तामार्फत प्रेस विज्ञप्ती मार्फत जानकारी गराएको छ । रातो अक्षरको लिंक खोली हेर्नुहोस् नेप्सेको विज्ञप्ति,नेप्से विज्ञप्ति प्रकाशित मितिः २०७४ जेठ २५
  • ट्राफिक प्रहरीद्वारा रु तीस करोड राजस्व सङ्कलन Jun 7, 2017 Arthatantramoney
    काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म रु ३० करोड ३० लाख ५२ हजार ९०० राजस्व सङ्कलन गरेको छ । महाशाखाले उपत्यकामा अवैध रुपमा पार्किङ गर्ने, लेन अनुशासन पालना नगर्ने, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, हर्न बजाएर सवारीसाधन चलाउने लगायत कार्यमा संलग्न सवारीसाधनबाट उक्त राजस्व सङ्कलन गरेको हो । महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले ...
  • तामाकोशीबाट एक अर्ब रुपैंया पुरस्कार पाउन यसो गर्नुस् ! Jun 5, 2017 ArthatantraTamakoshi1
    ऊर्जामन्त्री जनार्दन शर्माले तोकिएको समयभन्दा तीन महीना पहिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गरे रू. एक अर्ब बराबरको पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रमुखलाई निरन्तर रुपमा सचेत गराउँदै आयोजना तोकिएको समयमा पूरा गर्न निर्देशन दिँदै आएको सन्दर्भमा सो धारणा सार्वजनिक भएको हो । राजधानीमा आयोजित ...
  • उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्… Jun 4, 2017 Arthatantrafncci 3 dhuklikhel
    काठमाडौ । नेपाल उद्योग बाणिज्य महासंघको प्रदेश नम्बर ३ को अध्यक्षमा दिनेश श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । धुलिखेलमा सम्पन्न साधारण सभाले ३ नम्बर प्रदेशको कार्यसमिति चयन गरेको हो । अध्यक्ष श्रेष्ठ यसअघि नेपाल उद्योग बाणिज्य महासंघको बस्तुगततर्फको उपाध्यक्ष थिए । २ महिना अगाडी भएको निर्वाचनमा उनि जिल्ला नगर उपाध्यक्षमा पराजित भएका थिए । साधारण सभाले १३ सदस्य कार्यसमिति चयन गरेको ...
  • आईपिओ भर्नुहुने तपाई सबैलाई गोलाप्रथाद्धारा १० कित्ता सेयर ! Jun 4, 2017 Arthatantraipo Demand
    काठमाडौ। महुली सामुदायिक लघुवित्त कम्पनीको सार्वजनिक निष्कासन(आइपिओ) बाँडफाँड भएको छ । निष्कासन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटलले गोलाप्रथाद्धारा सबैलाई १० कित्ता सेयर बाँडफाँड गरेको छ । माहुलीको आइपिओ १० हजार ९२० जना आवेदकले १० कित्ता सेयर पाएका छन् । लघुवित्तको आइपीओमा कुल ८१ हजार ७४१ जनाले आवेदन गरेका थिए । जसमध्ये ११५५ जनाको आवेदन रद्द भएको विक्री प्रवन्धक सनराईज सनराईज ईन्भेष्मेन्ट ...
  • आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा पक्राउ ! Jun 2, 2017 Arthatantrachudamani sharma
    काठमाडौ। आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । शुक्रबार कर फछ्र्यौट आयोगमार्फत भएको निर्णयबारे सोधपुछ गर्न अख्तियारले उनलाई बोलाएको थियो । त्यही क्रममा उनी पक्राउ परेका हुन् । उनले विभिन्न फर्मलाई अर्बौं रुपैया छुट दिएको पाइएपछि अख्तियारले शर्मामाथिको अनुसन्धान जारी छ । यस्तै अकूत सम्पत्ती आर्जन गरेको आरोपमा महानिर्देशक शर्मा पक्राउ परेका हुन् । प्रकाशित मितिः ...
  • उत्पादकको चरम लापरबाहीले औषधि अब १५ दिनलाई मात्रै पुग्ने ! Jun 2, 2017 Arthatantramedicine
    काठमाडौ। नेपाली औषधि उत्पादक कम्पनीको लापरबाहीका कारण दुई सातापछि देशैभरि अत्यावश्यक औषधिको अभाव हुने भएको छ। दुई महिनाअघि औषधि उपलब्ध गराउने जिम्मा पाएका नेपाली औषधि उत्पादक कम्पनीले अन्तिम अवस्थामा कच्चा पदार्थ ल्याउन नसकिएको भन्दै म्याद थप गर्न आग्रह गरेपछि अत्यावश्यक औषधि अभाव हुने सम्भावना बढेको हो। स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा.भीमसिंह तिंकरीले म्याद थप्न गरेको आग्रहसँगै देशमा अत्यावश्यक ...