Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • जेठ २१ सम्म भर्न मिल्ने बैंकको १०० रुपैंया अंकित १ करोड ५९ लाखको सेयरब… Apr 30, 2017 Arthatantrashare market stock nepal
    काठमाडौ । सानिमा बैंक लिमिटेडको आइतबार देखि ३० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः३ को (१० बराबर ३ कित्ता) अनुपातमा एक करोड ५९ लाख १७ हजार ६१७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदको मूल्य प्रतिकित्ता १०० रुपैयाँ हुनेछ । सानिमाको हकप्रद सेयर जेठ २१ गते सम्म भर्न पाइनेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ...
  • एडिबी र नेपालबीचको साझेदारीका ५० वर्षः समृद्धिमा सहयोग Apr 28, 2017 Arthatantraadb_nepal_50
    काठमाडौ। एसिया–प्रशान्त क्षेत्रको गरिबी घटाउने र भौतिक पूर्वाधारको निर्माणबाट यस क्षेत्रलाई समृद्धिको दिशामा उन्मुख गराउने उद्देश्यले स्थापना भएको एसियाली विकास बैंक (एडिबी) पचासौँ वर्षमा प्रवेश गरेको छ । सन् १९६७ मा बैंक स्थापना भएदेखि नै सदस्य रहेको नेपाल र एसियाली विकास बैंकबीचको सहकार्यले मुलुकको गरिबी घटाउने, व्यावसायिक तथा सीप विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, दैवी विपत्ति तथा आपत्कालीन सहायताले पारस्परिक सहयोगलाई ...
  • एफएनसीसीआर्इका नवनिर्वाचित पदाधिकारीलाई स्वागत गर्दै उद्योग मन्त्रालयल… Apr 27, 2017 Arthatantrafncci udhog
    काठमाडौ। उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतमा आयोजित कार्यक्रमलार्इ सम्वोधन गर्दै उद्योगमन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा बनेको बताए। उद्योग प्रशासनमा रहेको जटिलताहरुलाई सरलीकृत गर्ने दिशामा उद्योग मन्त्रालयले कार्य शुरु गरिसकेको बताउँदै मन्त्री जोशीले यसको सुरुवात उद्योग ...
  • धितोपत्र बोर्डद्धारा सेयर कारोबार नै रोक्नसक्ने यस्तो छ चेतावनी,पढ्नुह… Apr 27, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ ।नेपाल धितोपत्र बोर्डले बजारलार्इ प्रभावित पार्ने सूचना सार्वजनिक गरे सेयर कारोबार नै रोक्ने चेतावनी दिएको छ। बोर्डले बुधवार प्रेश विज्ञप्ति जारी गर्दै बजारलार्इ प्रभावित गर्ने सूचना बोर्डलार्इ जानकारी नगरी सार्वजनिक गर्न रोक लगाएको हो। पछिल्लो समयमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतको अन्तर्वार्ता र भनार्इ भन्दै प्रकाशित समाचारले ध्यान आकृष्ट भएको बोर्डले जनायो। सेयर बजारको मूल्यमा असर ...
  • बजेट असार ३० मा आउने Apr 26, 2017 ArthatantraBudget Nepal
    काठमाडौ । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ। अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थको निष्कर्षमै प्रधानमन्त्रीलाई सहमत गराउने जिम्मा ...
  • बजारमा नक्कली नोटको बिगबिगी, कसरी चिन्ने नक्कली नोट ? Apr 25, 2017 Arthatantramoney
    काठमाडौ । केहिदिन अगाडी पोखरामा नक्कली नोट भेटिएको थियो । भेटिएका नोट नक्कली नै भएको नेपाल राष्ट्र बैंकले प्रमाणित गरिसकेको छ । नेपालमा बिभिन्न समयमा नक्कली नोटहरु भेटिने गरेका छन् । कस्ता हुन्छन त नक्कली नोट ? नक्कली नोट चिन्नका लागि निम्न बुँदाहरु अध्ययन गर्नुहोस् । १. सक्कली नोटको कागज कटनबाट बन्ने स्तरीय, खस्रो र कडा हुन्छ भने जाली नोटको कागज ...
  • राष्ट्रपतिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन(बाफिया) विधयेक प्रमा… Apr 24, 2017 ArthatantraShare Contract
    काठमडौ । संसदबाट पारित भएको लामो समय पछि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बाफिया विधेयकमा हस्ताक्षर गरेर प्रमाणीकरण गरेकी हुन् । प्रमाणीकरण भएसंगै बाफिया अब कार्यान्वयनमा आएको छ । बैंकिङ कारोबार गर्दा अब बाफिया ऐनमा टेकेर गर्नुपर्ने हुन्छ । यो ऐन कार्यन्वयन भएसँगै अब सांसद तथा संवैधानिक निकायमा बसेका व्यक्तिहरु बैंकको ...
  • इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनसपछि शतप्रतिशत हकप्रदबारे जान्नुहो… Apr 23, 2017 ArthatantraBonus-share
    काठमाडौ। युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल)ले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैशाख ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । उक्त बैठकले एक बराबर एक अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर दिने निर्णय पनि गरेको छ ।बीमा समितिको स्विकृति पछि कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्नेछ । बीमा समितिले ...
  • हमालले गरे मेयर पदमा उम्मेदवारी घोषणा Apr 21, 2017 ArthatantraGopal-Hamal
    धनगढी । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले आज आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहेका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल ...
  • अमेरिकाद्वारा थप ११ सहित ७७ वस्तुमा भन्सार छुट Apr 21, 2017 Arthatantraus nepal
    काठमाडौं । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो । अब नेपालले अमेरिकामा शून्य भन्सारदरमा ७७ वस्तु निर्यात गर्न पाउनेछ । नेपाल अमेरिका व्यापार तथा लगानी ढाँचा सम्झौता (टिफा) काउन्सिलको बिहीबार काठमाडौंमा सम्पन्न तेस्रो बैठकमा सहभागी अमेरिकी प्रतिनिधिले नेपालका थप ११ वस्तुलाई भन्सार ...