Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, माघ २ , २०७४  |  
Tuesday, January 16, 2018
उद्योग / वाणिज्य
  • अब सेयर निष्काशनमा आस्वा अनिवार्य, त्रुटी भएमा आस्वा सदस्यहरुको अनुमति… May 12, 2017 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाडौ। नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि धितोपत्रको सार्वजनिक निष्काशनमा आस्वा प्रणाली अनिवार्य गर्ने निर्णय गरेको छ । उक्त प्रणाली लागूसँगै धितोपत्रको सार्वजनिक निष्काशन तथा बाँडफाँट प्रक्रिया २० दिन सम्ममा सम्पन्न हुने बोर्डले उल्लेख गरेको छ । उक्त निर्णय लागू गर्न बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्यहरुलाई आफ्नो मुख्य कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई तालिम प्रदान गर्न बोर्डले आग्रह गरेको ...
  • बजेट जेठ १५ मै ! May 11, 2017 ArthatantraCREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 95
    काठमाडौ। सरकारले जेठ १५ मै बजेट ल्याउने भएको छ । निर्वाचन आचारसंहिताका कारण यसवर्ष समयमै बजेट नआउने आशंका बढिरहेका वेला सबै अन्योल चिर्दै सरकारले जेठ १५ मै बजेट ल्इाउन लागेको हो । बजेट जेठ १५ मैलाई कारोबार दैनिकले मुख्य समाचार बनाएको छ । बैक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) २०७३ को कार्यान्वयन सुरु भएको सन्दर्भमा कारोबारले सञ्चालकबाटै बाफिया कार्यान्वयनलाई लेखेको छ ...
  • नेपालमा पेट्रोल पम्प चलाउने भारतीय प्रस्तावलाई निगमको सैद्धान्तिक सहमत… May 10, 2017 Arthatantrapetrol-price-down
    काठमाडौ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)सँग मिलेर नमुना पेट्रोल पम्प र ग्यास भण्डारण स्थल बनाउन सैद्धान्तिक सहमति जनाएको छ । पेट्रोलियम पदार्थको खुद्रा व्यापारमा विदेशीलाई लगानी गर्न रोक लगाए पनि निगमले यस्तो सहमति जनाएको हो । आइओसी र निगम अधिकारीबीच काठमाडौंमा मंगलबार भएको बैठकमा पम्प र भण्डारण स्थल बनाउन थप अध्ययन गर्ने निर्णय भएको छ । आइओसीले नेपालको ...
  • हुलाकी राजमार्ग आसपासमा दश नयाँ सहर बन्दै,काठमाडौँमा चार नयाँ व्यवस्थि… May 9, 2017 Arthatantraroad and city
    काठमाडौ। सरकारले तराई–मधेस क्षेत्रमा व्यवस्थित सहर बनाउने लक्ष्यका साथ नयाँ अवधारणा अगाडि सारेको छ । तराई– मधेस क्षेत्रमा निर्माण भइरहेको हुलाकी राजमार्ग आसपासमा नै बस्ती विस्तार गर्ने र व्यवस्थित सहरीकरणलाई प्रश्रय दिने लक्ष्यका साथ नयाँ दश सहर बनाउन सरकारले तयारी गरेको हो । हुलाकी राजमार्गलाई आधार बनाएर निर्माण गरिने नयाँ सहरले व्यवस्थित रुपमा तराई– मधेस क्षेत्रमा बस्ती विस्तार हुने र अव्यवस्थित ...
  • तपाई कति वर्षको हुनुभयो ? तपाइने पिउने कोकाकोला १३१ वर्षमा ! May 8, 2017 Arthatantracoca-cola
    काठमाडौ। आज कोकाकोलाको १३१ औं वार्षिकोत्सव, जसको इतिहास ८ मई, १८८६ मा शुरु भएको थियो, जतिबेला एटलान्टाका फार्मासिस्ट डा.जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका थिए । यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको कम्पनीले जनाएको छ । फ्रान्क एम. रोबिन्सनलाई कोका–कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ, ...
  • स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओको बाँडफाँड सोमबार हुने, के होला ? May 7, 2017 Arthatantrastandard-chartered-bank-nepal
    काठमाडौ । स्टान्डर्ड चार्टर्ड बैंकले हालै जारी गरेको थप नयाँ सेयर (एफपिओ)को बाँडफाँड सोमबार अर्थात् वैशाख २५ गते हुने भएको छ । शुक्रबार आस्वामा देखिएको समस्याका कारण सेयर बाँडफाँड हुन नसकेपछि अब सोमबार बाँडफाँड गर्ने तयारी गरेको बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जानकारी दिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले एक सय रुपैयाँ अंकित दरमा ११ सय ९० ...
  • लक्ष्मी इक्विटी फन्डको १ अर्ब रुपैयाँको म्युचुअल फन्ड बिक्री खुला,कहाँ… May 5, 2017 ArthatantraShare Contract
    काठमाडौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले एक अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोषको १० करोड ईकाई सर्बसाधारणका लागि शुक्रबारदेखि बिक्री खुला गरेको छ । लक्ष्मी भ्यालु फण्ड १ संचालन गरिरहेको लक्ष्मी क्यापिटलले दोस्रो योजना अन्तर्गत लक्ष्मी ईक्विटी फण्ड बिक्रीमा ल्याएको हो । लक्ष्मी ईक्विटी फण्डमा बैशाख २२ गतेदेखि २६ गतेसम्म चार कार्य दिनसम्म आबेदन लिने र तोकिएको चार ...
  • नेप्सेमा नौ अंकको गिरावट, तापनि पहिलो कारोबार गर्ने बैंक कुन ? May 4, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ। दुई दिन बढेको शेयर बजार साताको अन्तिम दिन बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार मापक सूचक ९.२० अंकले घटेर १६५३.१८ अंकमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८७ अंकले घटेर ३५३.५५ अंकमा झरेको छ । बिहिबार उत्पादन बाहेक बाँकी सबै समूहको परिसुचक घटेको छ । नेप्से सूचकसंगै कारोबार रकम पनि घटेको ...
  • १४०० रुपैंयाभन्दा बढिमा किनबेच भईरहेको बैंकको सेयर १०० रुपैंयामै किन्न… May 3, 2017 ArthatantraLife-Insurance share company
    काठमाडौ। नेपाल एसविआई बैंक लिमिटेडले १० बराबर ४ कित्ता हकप्रद सेयर निष्काशन गर्नै भएको छ । हाल चुक्ता पुँजी ४ अर्ब ९७ करोड ९८ लाख रुपैयाँ भएको यस बैंकले १ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हकप्रद सेयर निष्काशनपछि बैंकको चुक्तापुँजी ६ अर्ब ९७ करोड १७ लाख रुपैयाँ हुने बैंकले जनाएको छ ...
  • एफएनसीसीआईका जिल्ला तथा नगर उपाध्यक्ष श्रेष्ठ एमालेको मेयर उम्मेदवार May 2, 2017 Arthatantrafncci uml pramod shrestha
    काठमाडौ।नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठ बेनी नगरपालिकाको मेयरको उम्मेदवार बनेका छन्। महासंघको ५१औं साधारणसभाबाट जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित श्रेष्ठलार्इ नेकपा एमालेले मेयरको उम्मेदवार बनाएको हो। गत चैतमा उनी प्रत्यासी दिनेश श्रेष्ठलार्इ पराजित गर्दै एफएनसीसीआर्इमा जिल्ला तथा नगर उपाध्यक्षमा निर्वाचित भएका थिए। महासंघको निर्वाचनमा बरिष्ठ उपाध्यक्षका प्रत्यसी किशोरकुमार प्रधान समूहबाट पदाधिकारीमा श्रेष्ठ मात्रै निर्वाचित भएका थिए। उनी मेयरमा उम्मेदवारी दिने ...