Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • स्थानीय बजेट ह्वात्तै बढ्ने, कारण के ? Mar 26, 2017 Arthatantramoney-clipart
    काठमाडौ । अर्थ मन्त्रालयले संघीयता कार्यान्वयन हुने गरी मंगलबारदेखि बजेट छलफल सुरु गर्ने भएको छ। यसअघि योजना आयोगले पुरानै ढाँचामा बजेट छलफल सम्पन्न गरिदिएका कारण बजेट कुन ढाँचामा भन्ने अन्योल उत्पन्न भएको थियो। पुनः संरचनासँगै अधिकारसम्पन्न स्थानीय निकाय जेठको पहिलो सातादेखि नै सक्रिय हुने अवस्था भए पनि बजेटको निर्माणप्रक्रिया पुरानो ढाँचामा अघि बढेको थियो। कतिसम्म भने संविधानले अधिकारजति स्थानीय निकायलाई दिए ...
  • उद्योग वाणिज्य क्षेत्रलाई राजनीतिमुक्त राख्न आग्रह Mar 25, 2017 Arthatantrapasupati murarka
    कपिलवस्तु। मुलुकका राजनीतिक दलले उद्योग वाणिज्य क्षेत्रलाई बन्द हडतालमुक्त क्षेत्र बनाउन पहल गरिदिन नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुराररकाले राजनीतिक दलसँग आग्रह गरेका छन् । तौलिहवा उद्योग वाणिज्य सङ्घको आयोजनामा तौलिहवामा शुक्रबार सुरु भएको चौथो प्राचीन कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै मुरारकाले सरकारले उद्योग व्यवसाय संरक्षण नीति लिए एक दशकभित्रै मुलुकको व्यापार घाटा कम गर्न नेपालको उद्योग वाणिज्य क्षेत्र सक्षम ...
  • पिछडिएका वर्गका लागि एक जिल्लामा सरकारले बनाउँदैछ ५ सय घर Mar 23, 2017 ArthatantraHouses Small
    कञ्चनपुर। जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी आवास ...
  • असिना सहितको वर्षाले करोडौँको काँचो इँटा क्षति Mar 22, 2017 Arthatantraitta nasta
    लहान । हावाहुरीसँगै अचानक भएको वर्षाका कारण सिरहाको विभिन्न इँटा उद्योगमा तयारी अवस्थामा राखिएको करोडौँ मूल्य बराबरको काँचो इँटामा क्षति पुगेको छ । करिब ५० वटाभन्दा बढी इँटा उद्योगमा पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा गल्दा रु तीन करोडभन्दा बढीको क्षति भएको इँटा व्यवसायीले बताएका छन् । ठूलो लगानी लगाएर तयार गरिएको काँचो इँटा गल्दा व्यवसायी मारमा परेका नेपाल इँटा उद्योग ...
  • बैशाख १५ देखि अनिवार्य सेट अप बक्स बारे के थाहा छ तपाईलाई ? Mar 21, 2017 Arthatantraset top box in TV
    काठमाण्डौं । सूचना तथा सञ्चार मन्त्रालयले २०७४ बैशाख १५ गतेदेखि काठमाडौ महानगरपालिका तथा विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा उपमहानगरपालिका क्षेत्रमा डिजिटल टेलिभिजन सेवालाई अनिवार्य गर्ने भएको छ । मन्त्रालयले हाल एनालग प्रणालीमा सञ्चालित टेलिभिजन सेवा प्रदायकहरूलाई अनिवार्य रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्न बाध्यकारी नीति अबलम्बन गरेको हो । यस्तै सो बाहेकका अन्य उपमहानगरपालिका र नगरपालिका क्षेत्रमा पनि २०७४ कार्तिक १५ गतेसम्म ...
  • सेयर बजार : ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’, तपाई कत्तिको मान्नुहुन्छ ? Mar 20, 2017 Arthatantrashare market positive profit stock
    काठमाण्डौं । सेयर बजारमा एउटा भनाई छ, ‘एभ्री ट्रेण्ड इज योर फ्रेन्ड’ अर्थात् बजारको जुनै प्रवृत्ति पनि तपाईको साथी हुन सक्छ । यसपटक पनि त्यही भएको छ । बजारमा अहिले बजार घट्नै पर्छ भन्ने एकथरी छन् बजार बढ्नै पर्छ भन्ने अर्काथरी अतिवादी रुपमा वकालतमा लागेका छन् । सामाजिक सञ्जालमा यो बिषयमा लिएर यी दुई पक्ष कोको होलो मचाई रहेका छन् । ...
  • ५५ जिल्लाका अध्यक्षको समर्थनसहित शेखर गोल्छाले गरे उम्मेद्वारी घोषणा Mar 19, 2017 Arthatantrafncci
    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसिसिआई)को आसन्न निर्वाचनका लागि बरिष्ठ उपाध्यक्ष पदका लागि शेखर गोल्छाले उम्मेदवारी घोषणा गरेका छन् । उनले आज एक कार्यक्रमबीच बुटवलबाट पदाधिकारीको प्यानल सहित उम्मेदवारी घोषणा गरेका हुन् । घोषणा सभामा महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, वर्तमान अध्यक्ष पशुपति मुरारका, बरिष्ठ उपाध्यक्ष तथा आगामी कार्यकालका अध्यक्ष भवानी राणा तथा जिल्ला नगरका अध्यक्ष र महासंघका थुप्रै कार्यसमिति सदस्यरुको ...
  • के तपाई आफ्नै व्यवसाय गर्न चाहनुहुन्छ ? यो मौका सुनौलो हुन सक्छ Mar 19, 2017 ArthatantraWeb
    काठमाण्डौं । उद्यमशिलता विकासका लागि समर्पित अनलाइन प्लाटफर्म स्टार्टअप्स नेपालले व्यवसाय गर्न इच्छुक व्यक्तिहरुका लागि अवसर ल्याएको छ । यसका लागि स्टार्टअप्स नेपालले सीपमूलक कार्यक्रम महिला केन्द्रित संस्करण उद्यमी सीड् क्यम्प् आयोजना गर्ने भएको हो । पाँच दिने उक्त कार्यक्रममा नव उद्यमीहरूले व्यवसाय निर्माणको बारेमा सिक्न, नेटवर्किंङ गर्न र आफ्नो उद्यमको सुरुवात गर्न आवश्यक लगानी सुरक्षित गर्ने सहयोग पुग्ने बताइएकोछ । कार्यक्रममा ...
  • भर्ने हैन त ? लघुवित्तको १०० रुपैंया अंकित १ करोड २० लाखको आईपिओ आउँदै Mar 18, 2017 Arthatantraipo
    काठमाडौ। महुली सामुदायिक लघुवित्त वित्तिय संस्थाले एक करोड २० हजार रुपैयाँ बराबरको शेयर अर्थात आइपीओ निष्कासनको लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले चैत ४ गते कम्पनीलाई १०० रुपैयाँ अंकित मूल्यका १ लाख २० हजार कित्ता सेयर जारी गर्ने अनुमति दिएको हो । कम्पनीले आइपीओ निष्कासन गर्नको लागि एनसीएम मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक तोकेको छ ।   प्रकाशित मितिः २०७३ चैत ५
  • के तपाई पशुपालन या खेती गर्ने सोचमा हुनुहुन्छ ? छ भने यो लेख तपाईका ला… Mar 17, 2017 Arthatantraagriculture-insurance
    कृषि क्षेत्र अहिलेको आम्दानीका हिसाबले उर्बर र फराकिलो क्षेत्र हो । नेपाल कृषि प्रधान देश भनेर हामीले सुन्दै आएको पनि हो, यो हामीलाई थाहा भएकै विषय हो ।  यति हुँदा हुँदै पनि कृषि क्षेत्रप्रति निराशा भइरहेको अवस्थामा आएको कृषि बीमा कार्यक्रममा पछिल्लो समयमा बल्ल कृषकहरुको चासो बढ्न पुगेकोछ । कृषि बीमाले गर्दा कृषकहरु आकर्षित भइरहेको समाचार जिल्ला जिल्लाबाट आइरहेकोछ । यस्तो अवस्थामा ...