Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • के थाहा छ तपाईलाई ? एक हप्ता अघिदेखि नै बढेको नुनको भाउ कति पुग्यो ? Mar 17, 2017 Arthatantrasalt
    काठमाण्डौं । सरकारले सात वर्ष पछि नुनको मूल्य बढाएको छ। १८ रुपैयाँ किलोमा पाइने नुनको मूल्य २० रुपैयाँ पुर्याइएको हो। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य प्रतिकिलो पाँच रुपैयाँ बढाउन प्रस्ताव गरे पनि सरकारले दुई रुपैयाँ बृद्धि मात्र सदर गरेको छ। पुरानो मूल्य कायम हुँदा नुनमा कर्पोरेसन प्रतिकिलो पाँच रुपैयाँ नोक्सान रहेको कर्पोरेसनका प्रवक्ता कुमारराज भण्डारीको भनाइ छ। अझै पनि तीन ...
  • छैठौं अन्तराष्ट्रिय व्यापार मेला सुरु Mar 16, 2017 Arthatantra6th interantional business fair
    काठमाण्डौं । नेपाली बस्तु प्रबर्द्धन समृद्ध नेपाल निर्माण भन्ने नाराका साथ आजदेखि राजधानीमा छैठौं अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले ब्यापार मेलाको उद्घाटन गरेका छन् । मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान र बंगलादेशका ३ सय २५ वटा स्टल राखिएको छ ।  नेपाल उद्योग वाणिज्य  महासङ्घले  आयोजना गरेको मेला आजदेखि पाँचदिनसम्म चल्नेछ । ३ चैत २०७३, १।०० ३ चैत २०७३, १।००
  • आजै दुई करोडभन्दा बढी कित्ता सेयर सूचिकृत Mar 16, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आज बिहीबार तीन कम्पनीका दुई करोडभन्दा बढी कित्ता सेयर सुचिकृत भएका छन् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीहरुमा कृषि विकास बैंक, हाम्रो विकास बैंक, कन्ट्री डेभलपमेन्ट बैंक रहेका छन् । जसमध्ये सबैभन्दा बढि कृषि विकास बैंकले एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर सुचिकृत गरेकोछ । त्यस्तै, कम कन्ट्री डेभलपमेन्ट बैंकको तीन लाख एक ...
  • हकप्रद खारेज गर्दै बैंकले दिने भयो करिब २९ प्रतिशत बोनस Mar 15, 2017 Arthatantrastock share confusion
    काठमाण्डौं । रिलायवल डेभलपमेन्ट बैंकको आज बुधबार सम्पन्न एघारौं बार्षिक साधारणसभाले एक बराबर एक कित्ता हकप्रद खारेज गर्दै २८ दशमलव १४ प्रतिशत बोनस बितरणको प्रस्ताव पारित गरेको छ । यसैगरी, बैंकले ग्लोबल आईएमई बैंकमा विलय हुने निर्णय गरेको छ । यसका लागि बैंकले गत असोज १४ गते ग्लोबल आईएमई बैंकसँग एक्वायरमा जाने सम्झौता गरेको थियो । २ चैत २०७३, ११।००
  • लगानीकर्ताले आजैबाट पाउँदैछन् ५१ प्रतिशत नगद लाभांश Mar 14, 2017 Arthatantranepal telecom
    काठमाण्डौं । नेपाल दूरसञ्चार कम्पनीको नवौं वार्षिक साधारणसभाले सेयर धनीलाई ५१ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । टेलिकमको हिजो भएको साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । साधारणसभाले हिजो स्वीकृति गरेको लाभांश रकम आजदेखि नै सेयरधनीलाई वितरण गरिने भएको छ । साधारणसभाले कम्पनीको नियमावलीमा संसोधन लगायतका विभिन्न प्रस्तावहरु समेत पारित गरेको छ । १ चैत २०७३, ११।००
  • ८ सय सरकारी कर्मचारीले पाउँदैछन् आधा अर्बभन्दा बढी बोनस Mar 13, 2017 Arthatantranepali-currency money nepali rupees
    काठमाण्डौं । पर्यटनबाट खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी पाएका जीवनबहादुर शाहीले मन्त्रालय बदलिनु दुई दिन अगाडि नेपाल नागरिक उड्यान प्राधिकरणका ८ सय कर्मचारीलाई ५३ करोड २७ लाख रूपैयाँ बोनस बाँड्न सहमति दिएको खुलेको छ। सुरूदेखि नै बोनस बाँड्ने पक्षमा रहेका मन्त्री शाही एड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष रहेको सञ्चालक समितिले गत पुस दोस्रो साता प्राधिकरण कर्मचारीलाई उक्त रकम बराबर बोनस बाँड्ने ...
  • उद्योग दर्ताकोक्रम यसरी बढ्दै Mar 12, 2017 Arthatantraindustrial Zone
    पाल्पा । जिल्लामा पछिल्लो समय घरेलु तथा साना उद्योग दर्ता हुने क्रम बढेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा आव २०७३÷७४ को हालसम्ममा सात प्रकारका उद्योग दर्ता भएका हुन् । उत्पादनमूलक २८, घरेलु एक, कृषि तथा वनजन्य ५०, पर्यटन ४५, सेवा उद्योग ३२ गरी जम्मा एक सय ५६ वटा उद्योग दर्ता भएका छन् भने साझेदारीतर्फ तीन र प्राइभेट लिमिटेडतर्फ ...
  • एनसेललाई ३३ अर्ब कर उन्मुक्ति दिन सत्तारुढ मुख्य दल सक्रिय,अर्थमन्त्री… Mar 12, 2017 ArthatantraNcell-logo1
    काठमाडौ। नयाँ शक्ति पार्टी नेपालले एनसेललाई लाभकर असुल गर्नबाट उन्मुक्ति दिएर रु ३३ अर्ब राजस्व नोक्सानी गराउन सत्तारुढ मुख्य दलले प्रपञ्च गरेको आरोप लगाएको छ । पार्टी संयोजक बाबुराम भट्टराईले आज विज्ञप्ति जारी गरी एउटा कर अधिकृतले गर्नुपर्ने निर्णय अधिकार खोसेर मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर निर्णय गराउनु कर छलीमै सघाउ पुग्नु हो भन्दै एउटा गरिब किसानले आफ्नो मेहनत र पसिनाबाट ...
  • खाना पकाउने ग्यासको मूल्य बढ्यो,हेर्नुहोस् अब कति पुग्यो ? Mar 11, 2017 Arthatantragas
    काठमाडौं । नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी खना पकाउने ग्यासको ग्यासको मूल्य बढाएको छ । भारतबाट ग्यासको मूल्य उच्च रुपमा बढेर आएको भन्दै निगमले ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढाएको हो । अब एक सिलिन्डर ग्यासको मूल्य १३७५ रुपैयाँ पुगेको छ । आजसम्म ग्यास सिलिन्डरको १३ सय ५० रुपैयाँमा कारोबार भइरेको छ । आयल निगमका प्रवक्ता सीताराम पोखरेलले ...
  • समस्याग्रस्त वित्तीय संस्थाहरु सकिँदै ! Mar 10, 2017 Arthatantranrb
    काठमाडौ। राष्ट्र बैंकबाट समस्याग्रस्त घोषित भएका बैंक तथा वित्तीय संस्था छिट्टै सकिने भएका छन् । अदालतमा विचाराधीन अवस्थामा रहेका बाहेक अधिकांश कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आगामी साउनदेखि राष्ट्र बैंकले ‘रिजोलुसन महाशाखा’ खारेज गर्ने तयारी गर्नुले पनि उक्त कुरा पुष्टि गर्छ । समस्याग्रस्त संस्थाको व्यवस्थापनका लागि रिजोलुसन महाशाखा खोलिएको थियो । राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्रै ...