Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब घर बसी बसी सेयर खरिद बिक्री गर्न सकिने Mar 10, 2017 Arthatantrashare market stock
    काठमाण्डौं । अब घरमा बसी बसी सेयर खरिद र बिक्री गर्न पाइने भएकोछ । नेपाल धितोपत्र बोर्डले सेयर खरिद बिक्री प्रक्रियालाई सहज बनाउन ब्रोकरहरुलाई निर्देशन दिँदै तत्काल सफ्टवेयर तथा अन्य पूर्वाधार तयार गरेर अनलाईनमार्फत खरीद तथा बिक्री आदेश दिन भनेपछि यस्तो विषय सम्भव हुने भएको हो । बोर्डले हिजो एक प्रेस बिज्ञप्ति जारी गरी वोर्डले लगानीकर्ताको सूचीकरण गरी उनीहरुको नो योर ...
  • ठग दुगडका संचालकलाई समात्न के प्रहरी असफल भएकै हो त ? Mar 9, 2017 Arthatantraduggar-oli-tel
    काठमाडौ। कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरूलाई समात्न प्रहरी संयन्त्र असफल जस्तै देखिएको छ । ग्रुपका संचालक किसनलाल दुडग, नरेश दुगड, कुमुद दुगड र विकास दुगडलगायतका अभियुक्त पक्राउ गर्न सादा पोसाकमै विशेष संयन्त्र बनाई प्रहरी परिचालन गरेपनि २६ फागुनसम्म आईपुग्दा पनि उनीहरुलाई अझै समात्न सकेको छैन । किनकि २६ फागुनमा अदालतले मुद्दाको पेसी तोकेपछि दुगड ग्रुपका सञ्चालकहरूलाई ...
  • चीनबाट यसरी आउँछ तेल,भारतले दिन नसकेपछि सिधै चीनतीरबाट आउँछ ! Mar 9, 2017 ArthatantraNOC-petroleum-tanker
    काठमाडौं । नेपाल आयल निगमले अब तेस्रो मुलुकबाट पनि इन्धन आयात गर्न पाउने भएको छ । भारतबाट मात्रै इन्धन आयात गर्दै आएको निगमलाई तेस्रो मुलुकबाट समेत इन्धन ल्याउन इन्डियन आयल कर्पोरेशन (आईओसी)ले सहमति दिएको छ । सहमतिअनुसार आइओसीले भनेजति परिमाणमा तेल उपलब्ध गराउन नसकेको अवस्थामा तेस्रो मुलुकबाट पनि इन्धन ल्याउन सक्ने व्यवस्था गरिएको छ । इन्धन खरिद सम्झौता नविकरण गर्ने विषयमा ...
  • व्यापारी र मोर्चाका नेता कार्यकर्ताबीच वीगन्जमा झडप ! Mar 8, 2017 ArthatantrajL/uGhdf em8k
;+o'Qm nf]stflGqs dw];L df]rf{sf g]tf sfo{stf{ / Jofkf/LaLr a'waf/ jL/uGhsf] 3G6f3/ rf]sdf ePsf] em8kdf ;'/IffsdL{ kl/rflnt x'Fb} . tl:a/ M laho s'df/ dxtf], k;f{, /f;;
    पर्सा। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् । व्यापारी र आन्दोलनकारीबीचको झडपका ...
  • कालोबजारी गरेर फारर दुगड सञ्चालकहरु काठमाडौंमा लुकीछिपी कता छन् ? Mar 8, 2017 Arthatantraduggar-oli-tel
    काठमाडौ । नाकाबन्दीको मौका छोपी सर्वसाधारणलाई ठगी गरेको प्रमाण फेला परेपछि फरार रहेका केएल दुगड ग्रुपका सञ्चालकहरू उपत्यकामै रहेको आशंकामा प्रहरीले उपत्यका केन्द्रित खोजी तीव्र बनाएको छ । शक्तिकेन्द्रमा रहेका व्यक्तिलाई प्रयोग गरी दुगड ग्रुपका सञ्चालक उपत्यकामै रहेको सूचना प्राप्त भएपछि प्रहरीले खोजी कार्य तीव्र बनाएको हो । कालोबजारी तथा ठगी मुद्दामा फरार केएल दुगड ग्रुपका सञ्चालकहरू किशनलाल दुगड, नरेश ...
  • १४ अर्ब लगानीका लागि बन्यो चार समिति Mar 7, 2017 Arthatantramoney
    काठमाण्डौं । लगानी सम्मेलनमा आएको १४ खर्ब लगानी प्रतिवद्धता कार्यान्वयनका लागि उद्योग मन्त्रालयले समिति बनाएको छ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले लगानी भित्र्याउन नीतिगत तथा संरचनागत विषय संबोधन गर्न समिति गठन गरिएको जानकारी दिए। उद्योग मन्त्रीको संयोजकत्वमा सम्मेलनमा आएका विभिन्न देश तथा बहुराष्ट्रिय कम्पनीका गुनासो सम्वोधन गर्न र ऐनरनियमलाई समयानुकुल निर्माण गर्न तीन उपसमिति बनाएको हो।मन्त्रीस्तरीय निर्णयबाट समिति निर्णय गरिएको हो। समितिका सदस्यमा बाणिज्य ...
  • सेयर बजारमा आज, लगानीकर्ता रमाउँदा ७५ करोडको कारोबार Mar 6, 2017 Arthatantranepse_photo
    काठमाण्डौँ । सेयर बजार आज मात्र ४ अंकको बृद्धि देखिए पनि कारोबार रकम भने निक्कै बढेको छ । गत बुधबारदेखि उकालो लाग्न थालेको सेयर बजारमा आज मात्र ७५ करोडको कारोबार भएको छ। आज १३५४ अंकबाट सुरु भएको बजार एक घन्टामै १९ अंकको वृद्धिसँगै १३७५ अंक पुगेको थियो । तर अन्तिममा नेप्से परिसूचक ४.०७ अंकले बढेर १३५८।४१ अंकमा बन्द भएको छ। दिनभरीमा ७४ ...
  • भारतमा रहेका नेपाली व्यवसायीले नेपालमा सय करोड लगानी गर्ने Mar 5, 2017 Arthatantra100-crores
    काठमाडौ। भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोेड लगानी गर्ने भएका छन् । राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ । इन्डष्ट्रिजका अध्यक्ष युवराज बरालले बर्दियामा प्राकृतिक सौन्दय, वन्यजन्तुका साथै स्थानीय कलासंस्कृतिको समिश्रणका ...
  • जिल्ला जिल्लामा फस्टाउँदैछ हाउजिङ,प्लटिङ,यसको संकेत के ? Mar 5, 2017 Arthatantraland plot jamin
    म्याग्दी। लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ । देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् । सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब ...
  • धितोपत्रबोर्ड पुग्यो सिद्धार्थ, दिँदैछ ६० प्रतिशत हकप्रद सेयर Mar 5, 2017 Arthatantrasiddhartha development bank
    काठमाण्डौं । सिद्धार्थ डेभलपमेन्ट बैंक ६० प्रतिशत हकप्रदको अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । बैंकले हकप्रदका लागि बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई जिम्मा दिएकोछ । बैंकले सेयरधनीलाई १० कित्ता बराबर ६ कित्ता हकप्रद भर्न पाउने गरी बोर्डसँग स्वीकृति मागेको छ । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ४१ करोड ९१ लाख रहेको रुपैयाँ छ । यस अघि त्रिवेणी विकास बैंकलाई ...