Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • संचयकोषको बैदेशिक रोजगारबाट आउने रकम प्लान ! Mar 3, 2017 Arthatantrakarmachari sanchaya kosh
    काठमाडौ । कर्मचारी सञ्चय कोषले वैदेशिक रोजगारमा गएका जनशक्तिको पनि रकम सञ्चित गर्ने भएको छ । वैदेशिक रोजगारमा गएकाहरूको रकम सञ्चित गर्नका लागि कोषले नियमावली तयार पर्दैछ । उक्त नियमावली पास भएपछि यही आउँदो वैशाखदेखि वैदेशिक रोजगारमा गएकाहरूको पनि स्वदेशका रोजगारहरूको जस्तै मासिक निश्चित रकम सञ्चित गर्ने व्यवस्था कोषले गर्न लागेको हो । नयाँ सञ्चय कोष ऐन पास भएपछि स्वदेश ...
  • २५ वर्षपछि आज राजधानीमा लगानी सम्मेलन, विश्वका अढार्इ सय लगानीकर्ता सह… Mar 2, 2017 Arthatantranepalinvestmentsummit_2017
    काठमाण्डौं। नेपाल आकर्षक लगानी गन्तब्यको रुपमा विकास गर्न आजदेखि राजधानीमा लगानी सम्मेलन सुरु भएकोछ । नयाँ सविधान जारी भएपछि प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने उदेश्यसहित गर्न लागिएको सम्मेलनमा बहुराष्ट्रिय कम्पनी कोकाकाला, माइक्रोसफ्ट, चिनियाँ कम्पनी होङसी लगायतका ठूला कम्पनीका प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा नेपालका राजनीतिक दलले समेत लगानीका लागि राजनीतिक प्रतिवद्धता गर्नेछन्। दुर्इ दिनसम्म चल्ने सम्मेलनमा भारतीय अर्थमन्त्री अरुण जेट्ली समेत ...
  • करिब २१ करोड बराबरको सेयर निस्कासन गर्न लागेको बैंकबारे जान्नुहोस् Mar 1, 2017 Arthatantrabank_1
    काठमाण्डौँ । सिन्धु बिकास बैंकले ८० प्रतिशत हकप्रद निस्कासनकालागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले २० करोड ९७ लाख ५४ हजार रुपैयाँ बराबरका २० लाख ९७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । बैंकको हाल २६ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । पुष मसान्त सम्म बैंकले एक करोड ३८ लाख कमाएको छ ...
  • अब घरजग्गा सस्तिन्छ,हेर्नुहोस् भाउ सस्तिने यस्तो छ कारण ? Feb 28, 2017 Arthatantraland plot jamin
    चितवन । बैंक एवम् वित्तीय संस्थाले ऋण नदिएपछि चितवनमा निकै फस्टाएको जग्गाको व्यवसाय प्रभावित हुन थालेको छ । घर जग्गा र अन्य कुनै पनि शीर्षकमा बैंकले सहजै ऋण दिएका छैनन् । कतिपयले महँगो ब्याजदरमा बैंक र सहकारीबाट ऋण लिएर आफ्नो गर्जो टारिरहेका छन् । साना टुक्रादेखि ठूला प्लटसम्म नपुग रकम बैंकको भरमा बैनाबट्टा गर्नेहरु अहिले समस्यामा परेका हुन् । गत महिनाको ...
  • नेपालमा आउँदैछन् माइक्रोसफ्टदेखि कोकाकोलासम्म Feb 27, 2017 Arthatantranepalinvestmentsummit_2017
    काठमाण्डौं । फागुन १९ गतेबाट हुने नेपाल लगानी सम्मेलनमा विश्वका उत्कृष्ट कम्पनीहरु माइक्रोसफ्टदेखि कोकाकोलासम्मले सहभागिता जनाउने पक्का भएको छ । सम्मेलनमा कोकाकोलाका तर्फबाट बोटलर्स नेपाका प्रवन्ध निर्देशक पुनित भर्सनी सहभागी हुनेछन् । त्यस्तै युनिलिभरका प्रवन्ध निर्देशक सुयोस चौहान पनि आउने पक्का भएकोछ । लगानी सम्मेलनमा माइक्रोसफ्टका कन्ट्री जनरल म्यानेजर मिचेली सिमोन्सको पनि सहभागिता रहनेछ । त्यस्तै आइएफसीका कन्ट्री म्यानेजर वीन्डी जो ...
  • अब मात्र १२ लाखमा पूरा हुनेछ तपाईको कार चढ्ने सपना Feb 27, 2017 Arthatantrahulas vidhyut car
    काठमाण्डौ । ‘संसारभरि नै पेट्रोलियम पदार्थको खपत कम गर्ने र विद्युतीय ऊर्जा प्रयोग गर्ने लहर चलिरहेको बेला नेपालको गोल्छा समूहले विद्युतीय कार ल्याएकोछ । मात्र १२ लाख पर्ने यो कारको उत्पादन चीनमा भएको हो भने अहिले बिराटनगरमा चलिरहेको बिराट एक्पोमा यो कार राखिएकोछ । विद्युतीय कारलाई पूरा चार्ज गर्न ८ घण्टा लाग्छ । पूरा चार्ज गरेपछि पीचमा १ सय ६० किलोमिटर ...
  • आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत Feb 26, 2017 Arthatantraonline computer
    काठमाण्डौं । सरकारी कार्यालयबाट दिने भुक्तानी सेवा आजदेखि अनलाइनमार्फत हुने भएको छ। पहिलो चरणमा आजदेखि सिंहदरबारभित्र रहेका कार्यालयबाट हुने भुक्तानी अनलाइनमार्फत दिने व्यवस्था मिलाइएको छ। पहिलो चरणमा आजदेखि २५ हजार रुपैयाँभन्दा बढी रकम भुक्तानी अनलाइनमार्फत गरिनेछ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट चेकको सट्टामा बिल पेस गर्ने पक्षको बैंक खातामा रकम जम्मा हुनेगरी व्यवस्था मिलाउन लागिएको हो। अहिले रकम भुक्तानीका लागि चेक साट्न ...
  • लगानीकर्ताहरु ? बैंकको तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामिमा Feb 25, 2017 Arthatantra
    काठमाडौ । माछापुच्छ्रे बैंकले हकप्रदमा बिक्री नभएको सेयर लिलालीमा लैजाने भएको छ । बैंकले सर्वसाधारण समूहको तीन लाख २३ हजार २०६ कित्ता र संथापकतर्फको ४८ हजार ६२३ कित्ता गरी कुल तीन लाख ७१ हजार ८२९ कित्ता सेयर लिलामिमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम मूल्य एक सय रुपैयाँ भन्दा माथि भाउ तोकेर बोलपत्र फारम भर्नुपर्नेछ । बोलपत्र भर्ने मिति फागुन ...
  • बुढीगण्डकी आयोजनाले गति लिन थाल्यो Feb 25, 2017 ArthatantraBudhi Gandaki Hydro
    गोरखा। बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई वितरण सुरु गरेपछि आयोजनाले गति लिन थालेको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २०० मेगावाट क्षमताकोे जलाशयुक्त यस आयोजनाले गति लिन सकेको थिएन । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करिब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान ...
  • थाहा पाउनुभो तपाईले ? साढे १९ करोडको सेयरमा दुई अर्बको आवेदन ! Feb 24, 2017 ArthatantraKrishi Bikash Bank Logo
    काठमाण्डौं । कृषि विकास बैंकको १९ लाख ६८ हजार पाँच सय ७५ कित्ता सेयर बोलकबोलमा झण्डै दुई अर्ब रुपैंयाको सेयर आवेदन परेकोछ । बैंकले गत कात्तिक ३ गतेदेखि मंसिर ७ गतेसम्म दुई बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि आवेदन खुला गरेको थियो । जसमध्ये हकप्रदमा आवेदन नपरेको १९ लाख ६८ हजार ...