Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने निर्णयपछि व्यवसायी उत्सा… Feb 17, 2017 Arthatantraindustrial Zone 1
    चितवन। चितवनको शक्तिखोरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक क्षेत्र बनाउने सरकारी निर्णयको जिल्लाका व्यवसायीले स्वागत गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्याकेज घोषणा गरेको एक हप्ता नबित्दै सरकारले कालिका नगपालिकास्थित शक्तिखोरलाई औद्योगिक क्षेत्र बनाउने निर्णयको गरेको हो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेले सो निर्णयको स्वागत गर्दै औद्योगिक क्षेत्र घोषणाबाट पर्यटन तथा उद्योग विकासमा टेवा पुग्ने बताए । यस्तै रत्ननगर उद्योग वाणिज्य ...
  • डीडीसीले ११ करोड थप्दै, अब किसानलाई मिल्क होलिडेबाट राहत Feb 17, 2017 ArthatantraDDC Milk
    मोरङ । एघार करोड रुपैयाँ लगानी थपेर दुग्ध विकास संस्थान विराटनगरले धुलो दूध कारखानामा उत्पादन क्षमता तेब्बर बनाउने भएको छ । संस्थानको विराटनगर शाखाका प्रबन्धक सरोजकुमार सिम्खडाका अनुसार चैतभित्रमा प्लान्टको क्षमता विस्तार भइसक्ने छ । चैत महिनामा दूध सङ्कलन कम हुने भएकाले कारखाना विस्तार सहज हुने अनुमान गरिएको छ । “हाल २० हजार लिटर दूधबाट धुलो दूध उत्पादन भइरहेको छ”, प्रबन्धक ...
  • चुलियो सूचक, उत्साहित लगानीकर्ताले २७ अंकले बढाए सेयर बजार Feb 16, 2017 Arthatantranepse
    काठमाण्डौं । आज फेरि सेयर बजार करिब २७ अंकले बढेर १३४४ अंक हाराहारीमा बन्द भएको छ। साताको अन्तिम कारोबार दिन किनबेच रकममा पनि सुधार देखिएको छ। दिनभरीमा १४५ कम्पनीको ६५ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। आज बजारमा सबैभन्दा बढी बिमा समूह २९० अंकले उक्लिएको छ । बैंकिङ २६.३७ अंक, होटल २४.६८ अंक, विकास बैंक २४ अंक, जलविद्युत १४ ...
  • सरकारले यसरी हटाउँदैछ साना सवारी साधन Feb 16, 2017 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । सार्वजनिक यातायातमा साना सवारी साधनले ट्राफिक व्यवस्थापनमा कठिनार्इ र यात्रा समेत कष्टकर बन्न थालेपछि साना सवारी साधन विस्थापित गर्ने नीति सरकारले लिएको छ । पछिल्लो समयमा सरकारले ठूलो सवारी साधन चलाउनेलार्इ असिमित सुविधा दिएको छ।साना सवारी साधनका लागि कुनै सुविधा छैन । चालु आर्थिक वर्षको बजेटमा कम्पनीको रुपमा आएका ४० सिट भन्दा माथिका सवारी साधनलार्इ ९० प्रतिशतसम्म राजस्व छुट ...
  • श्रीएसटिसीका २५ डिलर फ्याक्ट्री भिजिटमा Feb 15, 2017 Arthatantrashree stc
    काठमाडौ । भेरोकको नेपालकालागि आधिकारीक बिक्रेता श्री एसटिसी प्रालिका २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बइ प्रस्थान गरेका छन् । प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्येस्यका साथ पुने, अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको श्री एसटिसी प्रालिका प्रबन्ध निर्देशक शुरेश उप्रेतीले जानकारी दिए । बार्षिक १ अर्ब ५० करोडको कारोबार गरिरहेको एसटिसीले नेपालमा भेरोक ...
  • बैंकको बुक क्लोजको मिति थाहा पाउनुहोस्, निष्कासन हुँदैछ शतप्रतिशत हकप्… Feb 14, 2017 ArthatantraShareholders
    काठमाडौ। भार्गव बिकास बैंकले हकप्रद शेयर निष्कासनकालागि बुक क्लोज मिति तोकेको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले फाल्गुन १२ गते बुक क्लोज हुने जनाएको छ । फाल्गुन ११ गते सम्म दोस्रो बजारमा शेयर खरिद गर्ने शेयरधनीलाई शतप्रतिशत हकप्रद दिने कम्पनीले जनाएको छ । कम्पनीले आर्थिक वर्ष ७३/७४ पुस मसान्त सम्म एक करोड ८० लाख ...
  • नेप्सेमा ‘क’ वर्गका कम्पनीको संख्या घट्यो,जम्मा १०७ कम्पनी सूचिकृत,हेर… Feb 14, 2017 Arthatantranepse_photo
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १०७ वटा कम्पनीहरु सूचिकृत भएका छन् । गत आर्थिक वर्षमा ‘क’ वर्गमा १३१ कम्पनीहरु सूचिकृत भएका थिए भने यो साल २७ वटा कम्पनी घटेर जम्मा १०७ कम्पनीहरु सूचिकृत भएका छन् । नेप्सेले जारी गरेको विज्ञप्ति अनुसार वाणिज्य बैंक समूहबाट २६, विकास बैंक समूहबाट ४५, बीमा समूहबाट १७, वित्त समूहबाट १४, जलविद्युत समूहबार ३, होटल र ...
  • बैंक र सुनचाँदी व्यवसाय सुरक्षाका लागि अब प्रहरीको ‘फाइनान्स टास्क फोर… Feb 13, 2017 ArthatantraThe gold reserves of the Bank of France. The National Bank of France has almost 3,000 tonnes of gold in reserve. The vault is 29 meters below street level. THe vault was built in 1925-30. Security is understandably tight.
    चितवन। चितवनको नारायणगढ र भरतपुर क्षेत्रमा रहेको बैंक, वित्तीय संस्था तथा सुनचाँदी व्यवसायको सुरक्षाका लागि हतियारसहितका सुरक्षाकर्मीलाई चौबिसैँ घन्टा परिचालन गरिएको छ । आजदेखि लागू हुने गरी सो क्षेत्रमा शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागि प्रहरीको ‘फाइनान्स टास्क फोर्स’ परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ । यहाँको सुनचाँदी व्यवसायमा लगातार चोरीका घटना भएपछि आइतबार उद्योग वाणिज्य सङ्घ, सुनचाँदी व्यवसायी र प्रहरीबीचको छलफलले ...
  • औषधी उद्योगबारे तीन दिने एक्स्पो हुँदै, निःशुल्क दन्त सेवा उपलब्ध हुने Feb 12, 2017 Arthatantramedicines-l
    काठमाण्डौं । नेपाल औषधी उत्पादक संघ (एपोन)ले फागुन २० देखि तीन दिने पाचौँ फर्मा एक्स्पो आयोजना गर्ने भएको छ। उपभोक्ता, लगानीकर्ता र सरकारी निकायलाई औषधी उद्योगको विकास तथा अनुसन्धानबारे जानकारी दिन एक्स्पो आयोजना गर्न लागेको संघले जनाएको छ। संघका अध्यक्ष शंकर घिमिरेका अनुसार ‘गुणस्तरीयताबाट आत्मर्निभरता तर्फ’ नारा साथ सुरु हुने एक्स्पोमा नेपाली र भारतीय औषधी तथा औषधीसँग सम्बन्धित कम्पनीको स्टल रहनेछन्। ...
  • अस्पतालहरुलाई गाउँ केन्द्रीत गर्ने नयाँ व्यवस्था लागु Feb 10, 2017 Arthatantrahospital
    काठमाडौ। सामुदायीक स्वास्थ्य संस्थाहरुलाई गाउँ केन्द्रीत गराउने उद्धेश्यले स्वास्थ्य मन्त्रालयले नयाँ व्यवस्था लागु गरेको छ । सामुदायीक अस्पताल अनुदान निर्देशीका का अधिकांश व्यवस्था संशोधन गरी मन्त्रालयले ग्रामिण क्षेत्रमा संचालित सामुदायीक अस्पतालहरुलाई अनुदानमा प्राथमिकता दिने व्यवस्था गरेको हो । महानगर र उपमहानगरपालिकामा भएका सामुदायीक अस्पतालहरुले अवदेखि अनुदान नपाउने भएका छन् । अनुदान वितरण गर्दा सरकारी अस्पतालबाट टाढा रहेका सामुदायीक अस्पताललाई प्राथमिकता दिनु ...