Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • तरलता अभावका कारण कस्ता जटिलता निम्तँदैछ, हेर्नुहोस् ! Feb 3, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ। विकास निर्माणका ठूला परियोजनामा लगानी गर्न पर्याप्त रकम मुलुकका बैंक तथा वित्तीय संस्थाहरूमा नरहेको जनाउँदै उद्यमी व्यवसायीले उपप्रधानमन्त्री एवम् अर्थमन्त्रीको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग परिसङ्घले टोलिले बिहिबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेटेर गत असोजदेखि सुरु भएको तरलता अभावबारे जानकारी गराएको थियो । परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले हाल बैंकिङ क्षेत्रबाट नयाँ कर्जा प्रवाह हुन नसकेको, पुराना कर्जाको ब्याजदर ...
  • एसबिआईको सेयर किन्नुभो ? छुट्ला है २८ प्रतिशत बोनस Feb 2, 2017 ArthatantraNepal-SBI-Bank
    काठमाण्डौं ।  सेयरधनीलाई २८ प्रतिशत वोनस वितरणको प्रस्ताव गरेको नेपाल एसबिआई बैंकको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । बैंकले माघ २३ गते सेयरधनी पुस्तिका बन्द गर्ने भएपनि भोलि शुक्रबार भएकाले आजसम्म सेयर किन्ने सेयरधनिले मात्र बैंकको बोनस प्राप्त गर्न सक्नेछन् । साधारणासभा र बोनस सेयर वितरण प्रयोजनको लागि बैंकले माघ २३ गतेदेखि २७ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने ...
  • १०० रुपैंया अंकित १७ करोडको आइपिओलाई धितोपत्रको स्विकृती Feb 2, 2017 Arthatantra153772600
    काठमाडौ । नेपाल धितोपत्र बोर्डले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको आईपिओलाई निष्काशन अनुमति दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १७ करोड २५ लाख रुपैयाँ बराबरको १७ लाख २५ हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले बिहिबार उक्त स्विकृति दिएको हो । यसअघि नै आयोजना प्रभावित स्थानीय बासिन्दालाई ११ लाख ५० हजार कित्ता शेयर जारी गरी ...
  • बढ्यो ग्याँसको भाउ, हेर्नुहोस् कति पुग्यो मुल्य ! Feb 2, 2017 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ। यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो । निगम व्यवस्थापनको हिजो बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो  । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको ...
  • अब समयमा काम नसक्ने ठेकेदार र कम्पनी कालोसूचिमा पर्ने Feb 1, 2017 ArthatantraShare Contract
    काठमाण्डौं । व्यवस्थापिका संसदको विकास समितिले समयमा काम नगर्ने ठेकेदार र कम्पनीलाई कालो सूचीमा राख्न सडक विभागलाई निर्देशन दिएको छ । ठेक्का लिने र समयमा काम नसक्ने तथा भेरिएसन गराएर काम नगरेको भन्दै समितिले त्यस्ता ठेकेदारलाई कालो सूचीमा राख्ने निर्देशन दिएको हो। त्यस्तै समितिले करार बमोजिम काम नगर्ने, लापरवाही गर्ने र ठेकेदारसँग अन्योन्याश्रित सम्वन्ध भएका कर्मचारीलाई विभागिय कार्वाही गर्न भौतिक योजना ...
  • अब मोबाइल फोनमा बोल्दा बोल्दै फोन काटिए क्षतिपूर्ति पाइने Feb 1, 2017 ArthatantraSocial media on smartphone
    काठमाण्डौं । मोबाइल फोनमा हुने  बोल्दा बोल्दै फोन काटिने, आवाज प्रष्ट नबुझिने, नेटवर्क आउने जाने भइरहने जस्ता समस्याहरु वापत अब क्षतीपुर्ती पाइने भएकोछ । दूरसञ्चार नीति २०६० कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न बनेको उच्चस्तरीय अनुगमन समितिको हालै सम्पन्न बैठकले यस्तो निणर्य गरेको हो । सेवाग्राहीलाई दूरसञ्चार सेवाको गुणस्तर प्रत्याभुत गराउने उद्देश्यका साथ क्षतीपूर्तीका सम्वन्धमा नियमावली बनाउने तयारी थालिएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष ...
  • साल्ट ट्रेडिङले २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश दिँदै, आजै २४ ह… Jan 31, 2017 Arthatantrasalt trading corporation
    काठमाण्डौं । साल्ट ट्रेडिङ कर्पोरेसनले २५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिले २० प्रतिशत बोनश सेयर र पाँच प्रतिशत नगद लाभान्स दिने जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गराएको हो। कर्पोरेसनको नेप्सेमा आठ लाख १६ हजार आठ सय ९४ कित्ता सेयर सुचिकृत छन्। ५३ वर्ष लामो इतिहाश बोकेको कम्पनीमा ८९ प्रतिशत प्रबर्दक र २१ प्रतिशत सर्बसाधारणको लगानी रहेको ...
  • के लगानी सम्मेलनबाट भित्रिएला त एक खर्ब रुपैयाँ ? Jan 31, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौ । सरकार २५ वर्षपछि लगानी सम्मेलनको तयारीमा जुटेको छ । लगानी सम्मेलन मार्फत एक खर्ब विदेशी लगानी भित्र्याउने सरकारको लक्ष्य छ । उद्योग मन्त्रालय र लगानी बोर्डले संयुक्त रूपमा फागुन १९ र २० गते काठमाडौंमा लगानी सम्मेलन गर्न लागेका हुन् । यसअघि सरकारी तहबाट सन् १९९२ मा लगानी सम्मेलन भएको थियो । लगानी सम्मेलन नजिकै आइपुग्दा उद्योग मन्त्रालय र लगानी ...
  • ३ महिनामा ३८८ अंकले घटेको नेप्सेमा कस्ता सेयर थपिंदैछन् ? Jan 29, 2017 Arthatantrastock Decrease
    काठमाडौं। नेपाली शेयर बजारमा  पछिल्लो तीन महिनामा ३८८.६४ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जको कारोबार मापक परिसूचकले तीन महिनामा यस्तो  देखाएको हो । गएको असोज १६ गते १७६.७८ अंकमा रहेको परिसूचक गएको बिहीबारको अन्तिमा कारोबारमा १३७५.१४ अंकमा आइपुगेको छ । यो तीन महिनामा ३८८.६४ अंकको गिरावट देखिएको छ । गएको असोज १६ देखि २० गते सम्म केहि माथि उक्लिएको ...
  • औषधिको चुनावी चहलपहल ! Jan 28, 2017 Arthatantramedicines-l
    विर्तामोड। नेपाल औषधि व्यवसायी सङ्घ मेची अञ्चलको आसन्न अधिवेशनसँगै यहाँ चुनावी सरगर्मी बढेको छ । फागुन ७ गते झापाको दमकमा सङ्घको ११ औं अधिवेशन हुने निश्चित भएपछि औषधि व्यवसायीबीच चुनावी चर्चा सुरु भएको हो । चुनावी चर्चासँगै व्यवसायीले आ–आफ्नो तरिकाबाट उम्मेदवारी घोषणा गर्न थालेका छन् । विर्तामोडका औषधि व्यवसायी नरेन्द्रप्रसाद बरालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले औषधि ...