Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब विदेशबाट सामान ल्याउने कम्पनीले दश लाख बैंक ग्यारेन्टी राख्नुपर्ने Jan 27, 2017 Arthatantrabank_1
    काठमाण्डौं । अब विदेशबाट सामान आयात गर्ने कम्पनीले दश लाख रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्ने भएको छ । सरकारले आयात व्यापारलार्इ व्यवस्थित गर्न आयातकर्तालार्इ बैंक ग्यारेन्टीको व्यवस्था गरेको हो। भन्सार विभागले साउनदेखि अनिवार्य रुपमा कार्यान्वयनमा ल्याउन लागेको यो व्यवस्थापछि आयातकर्ता कम्पनीको पहिचान हुनेछ।आयातकर्ता कम्पनीले ल्याउने सामानदेखि राजस्व लगायतका समस्या संबोधन गर्न सहज हुने विश्वाससहित भन्सारले यो व्यवस्था गरेको हो। अहिले स–साना कम्पनीले समेत ...
  • अबको १० वर्षपछि पूरै नेपाल विद्युतीय ‘इ’ नेपालः क्यान इन्फोटेक’ मेला स… Jan 26, 2017 ArthatantraCan-Infotech-2017
    काठमाडौ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला आजदेखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को आयोजनामा काठमाडौँको भृकुटीमण्डपको प्रदर्शनी कक्षमा सुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेक मेला आगामी माघ १८ गतेसम्म चल्नेछ । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहने मेलामा २२२ कक्ष ...
  • बैंकिङ च्यानलमा पैसा अभाव किन ? सीएनआईले दिएको सुझाव पढ्नुहोस् Jan 25, 2017 Arthatantra
    काठमाडौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले गत वर्ष आर्थिक वृद्धिदर न्यून हुनु, रेमिटेन्समा गिरावट अनि सरकारले पुँजीगत खर्च गर्न नसकेका कारण अहिले एकाएक बजारमा तरलता अभाव देखिएको ठहर गरेको छ । गत वर्ष आर्थिक वृद्धिदर ०.७७ प्रतिशतमात्र हुँदा त्यसको प्रभाव अहिले देखिएको सीएनआईको भनाई छ । यसबाहेक गत वर्षदेखि नै वैदेशिक रोजगारीमा गिरावट आउँदा मुलुक भित्रिने पैसाको वृद्धिदर संकुचन भएको ...
  • नेपाल दक्षिण एसियाकै तेस्रो भ्रष्ट मुलुक Jan 25, 2017 Arthatantranepal
    काठमाण्डौं । नेपाल दक्षिण एसियामा धेरै भ्रष्टाचार हुने मुलुकमध्ये तेस्रो स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले आज बुधबार सार्वजनिक गरेको सूचकांकमा नेपाल २९ औं अंक पाएर १३१ औं स्थानमा रहेको छ। विश्वका १७६ देशमा गरिएको सर्वेक्षणमा नेपाल १३१ औं स्थानमा परेको हो। दक्षिण एसियामा सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान रहेको छ भने दोस्रोमा बंगलादेश रहेको सर्वेक्षणले देखाएको छ। विश्वमा सबैभन्दा कम ...
  • माघ १४ बाट ललितपुर मोबाइल एक्सपो हुँदैः ७० प्रतिशतसम्म छुट ! Jan 24, 2017 ArthatantraMobile expo lalitpur 2017
    ललितपुर । ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको हो । मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने ...
  • १२ करोड ५० लाख इक्विटी फण्ड नेप्सेमा सूचिकृत Jan 24, 2017 Arthatantranabile bank
    काठमाण्डौं । नबिल ईन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले ल्याएको सामुहिक लगानी कोष नबिल ईक्वीटी फण्डको १२ करोड ५० लाख ईकाई नेप्सेमा सोमबार सुचिकृत भएको छ । सेयर बजारमै लगानी गर्ने मुख्य उदेश्य सहित क्यापिटलले एक अर्ब रुपैयाँ मुल्य बराबरको योजना नबिल ईक्वीटी फण्ड सार्वजनिक गरेको थियो । तर माग बढि भएपछि कोषको आकार २५ प्रतिशतले बढेको थियो । ईकाईको गत असोज २ गतेदेखि ...
  • ब्रोकर अफ दि इयर – सोनाटा इन्भेष्टमेन्ट प्रालि घोषित Jan 23, 2017 Arthatantrastock broker
    काठमाडौं। मर्कन्टाइल एक्सचेञ्ज नेपाल लिमिटेडले आयोजना गरेको ‘मेक्स एन्युल अवार्ड २०१६’ बाट ब्रोकर अफ दि इयर सोनाटा इन्भेष्टमेन्ट प्रालि घोषित भएको छ। मेक्सको आठौं बार्षिकोत्सवका अवशरमा आयोजना गरिएको अवार्ड कार्यक्रममा नौं विधामा विजयहरु छानिएका थिए। यसवाहेक विशिष्ट योगदान दिने अन्य सरोकारवालाहरुलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा अप्सन ट्रेडिङ उपलब्ध गराउने जानकारी दिइएको थियो। नेपालका कमोडिटी कारोबारीहरुले सोमबारबाट अपसनमा समेत कारोबार गर्न सक्छन्। अन्तर्राष्ट्रिय ...
  • धितोपत्र बोर्डले सुचिकृत कम्पनीहरुलाई नयाँ नियमावली अनुसार चल्न भन्यो Jan 22, 2017 ArthatantraSebon press release
    काठमाडौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुको वित्तिय विवरण प्रति नेपाल धितोपत्र बोर्डले आपति जनाएको छ । बोर्डले आइतबार प्रेस विज्ञप्ति जारी गरी सूचिकृत कम्पनीहरुले धमाधम प्रकाशित गरिरहेको त्रैमासिक वित्तिय विवरणप्रति आपति जनाएको हो । हाल सूचिकृत कम्पनीहरुले धमाधम दोश्रो त्रैमासिकको वित्तिय विवरण प्रकाशित गरिरहेका छन् । कम्पनीहरुले धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०६५ अनसुार त्यस्ता विवरण प्रकाशित गरेको भन्दै ...
  • पाँच वर्षमुनिका बालबालिकालाई सरकारले दिने भो मासिक ४ सय रुपैयाँ भत्ता Jan 22, 2017 ArthatantraNepali child
    काठमाण्डौँ। सरकारले गरिबीको सूचकाङ्कमा पिछडिएका थप तीन जिल्लाका बालबालिकालाई ‘बाल पोषण भत्ता’ वितरण गर्ने भएको छ। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागले स्थानीय निकायमार्फत अछाम, रौतहट र बझाङका सबै समुदायका बालबालिकालाई मासिक ४ सय भत्ता वितरण गर्न लागेको हो। ‘पाइलट प्रोजेक्ट’ का रुपमा सुरु गरिएको कार्यक्रमअन्तर्गत ती जिल्लाका बालबालिकाले यही माघदेखि आगामी असारसम्मको सो भत्ता पाउने भएका हुन्। ...
  • विदेशीको दवावमा इन्धन उत्खनन् रोकियो ! Jan 22, 2017 ArthatantraCement industry file photo
    भक्तपुर । नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले आफ्नो कार्यकालमा उत्खनन् गर्न थालेको पेट्रोलियम खानी बिदेशीको दवाबमा निरन्तरता नपाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै पाण्डेले वर्तमान सरकारले बिगत सरकारले कार्यान्वयनमा ल्याएको पेट्रोलियम पर्दाथ उत्खनन् कार्य बिदेशीको दबाबमा ओझेलमा पारेको आरोप लगाएका हुन् । उनले यस अघि सरकारले दैलेख लगायतका केहि जिल्लामा ...