Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • झापामा नेपालमै पहिलोपटक स्वास्थ्य महोत्सव सुरु Jan 21, 2017 ArthatantraHealth Check Up
    झापा। प्रथम स्वास्थ्य महोत्सव आजबाट झापाको मेचीनगरमा सुरु भएको छ । नेपाली काँग्रेसको आयोजनामा सुरु भएको महोत्सव माघ १४ गतेसम्म सञ्चालन हुने छन् । महोत्सवमा २५ हजारलाई निःशुल्क उपचार सेवा पु¥याउने लक्ष्य आयोजकले लिएको छ । राष्ट्रिय धुन बजाएर उद्घाटन गरिएको सो महोत्सवको पहिलो दिन आज ज्येष्ठ नागरिकका लागि विशेष उपचार सेवा प्रदान गरिने भएकाले स्वास्थ्योपचारका लागि सयौँको सङ्ख्यामा ज्येष्ठ नागरिक ...
  • आयल निगमले कर्मचारीलाई २ अर्ब रुपैयाँ बोनस बाँड्दै Jan 20, 2017 ArthatantraNOC
    काठमाण्डौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बेचेर उठेको गत वर्षको नाफाबाट १ सय १० करोड रुपैयाँभन्दा बढी बोनस रकम बाँड्ने भएको छ । ऋणबाट मुक्त भएकै वर्ष निगमले झण्डै १ अर्ब १४ करोड रुपैयाँभन्दा बढी रकम निगमका कर्मचारीलाई बोनसका रुपमा छुट्याइएको स्रोतले बतायो । निगमले गत वर्ष ९० करोड रुपैयाँ बोनसका रुपमा छुट्याइएको थियो । त्यो बाँड्न बाँकी नै छ ...
  • तीतेपाती लगायतबाट बनेको सुगन्धित तेल युरोप र अमेरिकी बजारमा Jan 20, 2017 Arthatantrabanaspati oil
    रोल्पा । जिल्लामा उत्पादन तथा प्रसोधन गरी तयार गरिएको सुगन्धित तेल भारत, युरोप हुँदै अमेरिकासम्म पुग्ने गरेको छ। यसबारेको जानकारी आईडीई नेपाल, जडिबुटी तथा सुगन्धित तेल कार्यक्रमका अधिकृत विजय श्रेष्ठले दिए। उनका अनुसार कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाले रोल्पा जिल्लाको मिझिङ गाविसमा करिब अढाइ वर्ष पहिलेदेखि क्यामोमिल, मेन्था, सिट्रोनिला, पामारौजालगायतका सुगन्धित तेलको उत्पादन गर्दै आएको भएपनि दुई वर्षदेखि जडिबुटी प्रसोधन ...
  • ३७ लाख ७२ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत, हेर्नुस् कुन–कुनका परे ? Jan 19, 2017 ArthatantraShare Listed
    काठमाडौ। बिहीबार बोनस र हकप्रद गरि कुल ३७ लाख ७२ हजार २७५ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार २ वटा बैंक तथा वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको २७ लाख ४६ हजार ७७६ कित्ता र यूनाइटेड फाइनान्सको ९ लाख २७ हजार ९९ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । यसैगरी प्रोगेसिभ फाइनान्सको ९८ ...
  • अब विदेशमा काम गर्ने नेपालीको पनि संचयकोष Jan 18, 2017 Arthatantra
    काठमाण्डौं । कर्मचारी सञ्चय कोषले विदेशमा काम गर्ने नेपालीहरुले अबको एक वर्षभित्रै आफूले कमाएको रकम संचयाकोष बचत गर्न पाउने भएका छन् । यसबाट प्रवासी नेपालीले स्वदेश फर्किएपछि पनि कोषबाट बचतसहित विभिन्न सुविधा उपयोग गर्न सक्नेछन् । अहिले कर्मचारी सञ्चयकोष अन्तरगतका वचतकर्ताले पाइरहेका सबै सुविधा विदेशमा काम गर्नेले पनि पाउनेछन् । अर्को आर्थिक वर्ष २०७४÷७५ बाट विदेशमा काम गर्ने नेपाली पनि सञ्चय कोषमा ...
  • अब मन्त्रालयमा दर्ता नभए राजस्व विभागबाट करचुक्ता प्रमाणपत्र नपाइने ! Jan 17, 2017 ArthatantraTaxation
    काठमाडौ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्था सञ्चालन अनुमतिपत्र नलिएका निजी स्वास्थ्य संस्थालाई कर चुक्ता प्रमाणपत्र नदिन अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागलाई पत्राचार गरेको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले हाल स्वास्थ्य मन्त्रालयसँग निजी स्वास्थ्य प्रदायक संस्थाको दुरुस्त अभिलेख नभएकाले मन्त्रालयसँग परामर्श नगरी ती संस्थाको कर चुक्ता नगर्न आग्रहसहितको पत्राचार गरिएको जानकारी दिए । नेपालमा सञ्चालित धेरै निजी स्वास्थ्य संस्था मन्त्रालयमा दर्ता नभएको र भएकाहरुले ...
  • केही गर्ने सोचमा हुनुहुन्छ ? बिजनेस प्लान बनाउनुहोस्, पैसा सरकारले दिन… Jan 16, 2017 Arthatantra3D business white people. Business meeting
    काठमाण्डौं । राष्ट्रिय युवा परिषद्ले बेरोजगार युवा लक्षित गरी विभिन्न परियोजनामा सहयोगका लागि व्यावसायिक परियोजना प्रस्ताव माग गरेको छ। संगठित संस्था स्थापना गरी विभिन्न क्षेत्रमा उद्यमको योजनासहित आवश्यक स्रोतका लागि युवा परिषद्मा निवेदन दिन सकिनेछ। आउँदो फागुन ३ गतेसम्म यु्वा समूहले आफ्ना योजना पेश गर्न सकिने परिषद्को सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ। परिषदले ७५ वटै जिल्लाका २४० निर्वाचन क्षेत्रमा ‘एक ...
  • सिआटी मोवाइल एप सेवाः घरमै बसेर सम्पूर्ण हिसाबकिताबको जानकारी लिन सकिन… Jan 15, 2017 Arthatantracit_mobile ap
    काठमाडौं । नागकिर लगानी कोषका बचतकर्ता एवं ऋणीहरुले घरमै बसेर आफ्नो हिसाबकिताबको जानकारी लिनसक्ने भएका छन् ।नागरिक लगानी कोषले सिआटी मोवाइल एप सेवा सूरु गरेपछि लाभग्राहीलाई यस्तो सुबिधा मिलेको हो । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले कोषको पोखरा शाखाबाट सो सेवाको सुभारम्भ गरेका हुन् । सिआइटी मोवाइल एपको सेवा सुरु गर्दे सचिव खनालले यसले सेवाग्राहीको समय बचत र प्रशाशनिक झन्भट हटाएको ...
  • बङ्गलादेश प्रदर्शनी मेला मङ्गलबारदेखि नेपालमा Jan 14, 2017 ArthatantraNepal Bangaladesh
    काठमाडौ। बङ्गलादेश दूतावासको आयोजनामा यही माघ ४ गतेदेखि भृकुटीमण्डपमा तेस्रो बङ्गलादेश प्रदर्शनी मेला–२०१७ हुने भएको छ । बङ्गलादेशका राजदूत मास्फी बिन्ते साम्सले शुक्रबार पत्रकार सम्मलेन गरि नेपाल र बङ्गलादेशबीचको आर्थिक, व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउन मेलाले सहयोग गर्ने विश्वास व्यक्त गरे । पाँच दिनसम्म चल्ने उक्त मेला भृकुटीमण्डपको प्रदर्शनी हलमा हुनेछ । मेलाको व्यवस्थापन सिन्थेसिस एक्जिबिसन एन्ड इभेन्ट्स प्रालि नेपाल र ...
  • सरकारको प्राथमिकताः पोखरा स्मार्ट सिटीका रुपमा विकास हुने ! Jan 13, 2017 ArthatantraPokhara nepal
    पोखरा। उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले संघियतातर्फ अगाडि बढ्दै गर्दा पोखराको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । पोखरा उपमहानगरपालिका २१ औं नगर परिषद्को सार्वजनिकीकरण समारोहको उद्घाटन गर्दै उनले भने, देशकै ठूलो पर्यटकीयस्थलको रुपमा रहेको पोखराको विकासप्रति सरकार प्रतिवद्ध रहेको छ । उपप्रधानमन्त्री महराले पोखराको समग्र विकासका लागि बृहत्तर गुरुयोजना निर्माण गर्नुपर्ने आवश्यकता औल्याउँदै पोखराको विकासले नेपालकै विकासमा महत्व राख्ने बताए ...