Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • फुटवेयर विजनेश एक्स्पो–२०१७ सुरु Dec 29, 2016 ArthatantraFootwair expo1
    काठमाडौ । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०१७ आजदेखि भृकुटी मण्डपको प्रदर्शनी स्थलमा शुरु भएको छ । नेपालको एक मात्र जुत्ता बिशेष पसल चेन नेपाली जुत्ताघरको आयोजनामा शुरु भएको यस मेलाको स्वास्थ्यमन्त्री गगन कुमार थापाले उद्घाटन गरे । एक्स्पो उद्घाटन गर्दै मन्त्री थापाले यस क्षेत्र लक्षित गरि कच्चा पदार्थ निर्यात एवं कच्चा पदार्थ उत्पादनको क्षेत्रमा सहयोग गर्न सके ...
  • सुर्खेतमा सिमेन्ट उद्योगको पूर्वाधार तयार, खानीसम्म जाने मार्ग अन्तिम … Dec 29, 2016 Arthatantrachaukune cement udhyog surkhet gutu
    सुर्खेत । मुलुककै सबै भन्दा ठूलो मानिएको पश्चिम सुर्खेतको गुटु स्थित चौकुने सिमेन्ट उद्योगको पूर्वाधारको काम माघदेखि शुरु हुने भएको छ । औद्योगिक विकासका लागि आधार मानिएको उद्योगका लागि खानीसम्म पुग्ने पहुँच मार्गको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्योग सञ्चालनका लागि लाइसेन्स लिएको निर्माण कम्पनी मुक्ति श्री प्रालिले लाईसेन्स लिएको सात वर्षपछि सडक निर्माण कार्य शुरु गरेको छ । ...
  • भोलिदेखि बिगसेल मेला : जुत्ता तथा चप्पलहरुमा १५–७५ प्रतिशत सम्मको छुट … Dec 28, 2016 Arthatantrabig sale logo
    काठमाडौं । नेपाली जुत्ता घरको आयोजनामा फुटवेयर विजनेश एक्स्पो २०७३ भोलिदेखि शुरु हुने भएको छ । यो मेला राजधानीको भृकुटीमण्डपमा शुरु हुन लागेको हो । नेपाली जुत्ताघरको आयोजनामा यस अघि ४ वटा बिगसेल मेला सफलता पूर्वक सम्पन्न भईसके पछी गत वर्षदेखि यो मेला सञ्चालनमा आएको हो । यस मेलामा जुत्ता तथा चप्पलहरुमा १५ देखी ७५ प्रतिशत सम्मको बिशेष छुटको व्यवस्था गरिएको ...
  • छिमेकीलाई असर पार्नेगरि बनाईएका काठमाडौँ घर कामपाले भत्काउने ! Dec 28, 2016 ArthatantraKathmandu Road Expansion
    काठमाडौ। काठमाडौ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिएका छन् । कामपाले एक महिनाअघि ३५ वटै वडामा नियम विपरीत निर्माण भएका घरलाई निवेदन ...
  • डिप्रोक्स लघुवित्तले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश द… Dec 28, 2016 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने भएकोछ । कम्पनीको १८५औं बोर्ड मिटिङले आज यस्तो प्रस्ताव गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंक र कम्पनीको आउने साधारण सभाले पारित गर्न भने बाँकी नै छ । २०७३र७४ को पहिलो त्रैमासिकको वित्तीय विवरणअनुसार खुद नाफा ६० दशमलव ७० प्रतिशत बढेर रू ६ करोड ९३ लाख पुगेको ...
  • सेयर बजारमा चार कम्पनीको मुल्य समायोजित, हेर्नुहोस् प्रति कित्ता कति प… Dec 28, 2016 Arthatantrashare price stock
    काठमाण्डौं । के तपाई सेयर किन्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने नेपाल स्टक एक्सचेन्ज नेप्सेले चार कम्पनीको मूल्य समायोजन गरेकोछ । आज नेप्सेमा सुचना जारी गर्दै मूल्य समायोजित भएको जानकारी दिएको हो । मूल्य समायोजित हुने कम्पनी र तिनको प्रति कित्ता मुल्य यस प्रकार रहेकोछ । जानकी फाइनान्स कम्पनी लिमिटेड अर्थात् जेएफएलले जारी गरेको १० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता ...
  • १ अर्ब ६० करोडभन्दा बढी ठगी फरार रहेका हाउजिङ व्यवसायी सुधीर बस्नेत पक… Dec 28, 2016 Arthatantrasudhir basnet
    काठमाण्डौं । १ अर्ब ६० करोड भन्दा बढी रकम ठगी गरेर फरार भएका सुधीर बस्नेत पक्राउ परेका छन् । काठमाडौंको धापासीस्थित आफ्नै घरमा सुतिरहेका बेला गएराती ११ बजे उनलाई पक्राउ गरिएको काठमाडौंका निमित्त प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई पक्राउ गरेको हो । लामो समय भारतमा लुकेर बस्दै आएका ...
  • अब नेपाली सिम सयभन्दा बढी देशमा चल्ने Dec 28, 2016 Arthatantrasim-card
    काठमाण्डौं । नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरूले अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै लगेका छन्। नेपाल टेलिकमले ७२ र एनसेलले एक सय ११० मुलुकमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराएका छन्। सेवा प्रदायकहरूले अन्तर्राष्ट्रिय रोमिङको दायरा बढाउँदै र ट्यारिफ घटाउन थालेपछि अन्तर्राष्ट्रिय रोमिङ सेवाका उपभोक्ताको संख्या पनि बढेको छ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। यो सेवाले विदेश जाँदा पनि स्वदेशमा नियमित ...
  • सेयर दलाललाई उपत्यका बाहिर पठाउन नेप्सेले राख्यो बोर्डमा प्रस्ताव Dec 27, 2016 Arthatantrastock broker
    काठमाण्डौैं । नेपाल स्टक एक्सचेन्जले हाल काठमाडौमा मात्र केन्द्रित रहेका सेयर दलालहरुलाई तत्काल राजधानी बाहिर पठाउने योजनासहितको प्रस्ताब धितोपत्र बोर्डमा पेश गरेको छ । ५० वटा  सेयर दलाल मध्ये ९ वटा बिभिन्न शहरमा गईसकेको अबस्थामा बाँकी ४१ वटालाई पनि तत्काल राजधानी बाहिर शाखा खोली सेयर कारोबार गर्न पठाउने योजना नेप्सेले बोर्डमा पेश गरी स्वीकृति मागेको हो । स्टक ब्रोकर एशोसियशनसँगको परामर्शमा नेप्सेले ...
  • नेपाली जुत्ताचप्पलको आकर्षण : हप्ता दिनमै कमायो एक करोड Dec 27, 2016 Arthatantranepali shoes
    काठमाण्डौँ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले आयोजना गरेको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनीमा करिब रु एक करोडको कारोबार भएको छ । स्थानीय भृकुटीमण्डपमा ‘आत्मनिर्भरताको आधार, स्वदेशी वस्तुको प्रयोग’ भन्ने नाराका साथ यही पुस ५ देखि आजसम्म जारी जुत्ताचप्पल तथा छालाजन्य वस्तुको प्रदर्शनी करिब ९० हजार दर्शकले अवलोकन गरेका छन् । प्रदर्शनीमा ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा ...