Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सेयर लगानीकर्ता संघको माग, बैंकलाई यथाशिघ्र ब्रोकर लाइसेन्स दिनुपर्ने Dec 26, 2016 Arthatantrabroker-license
    काठमाण्डौं । सेयर लगानीकर्ता संघले छ सुत्रीय माग अघि सार्दै आगामी बुधबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शान्तिपूर्ण धर्ना कार्यक्रमको घोषणा गरेको छ । संघको आज सोमबार बसेको बैठकले मागहरु पुरा गराउन नेप्सेमा धर्ना दिने निर्णय गरेको हो । संघका अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेको बक्तब्यमा बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने, हालका सेयर दलालहरुलाई तत्काल शाखा बिस्तार गर्न दिनुपर्ने, अनलाईन सेयर ...
  • नागरिक लगानी कोषको इतिहासमै पहिलो चोटी ऐन संसोधन कार्य सुरु Dec 24, 2016 Arthatantracitizen investment trust1
    काठमाडौं । नागरिक लगानी कोष ऐन २०४७ माथी दफावार छलफल सुरु भएको छ । अर्थमन्त्रालयका राजस्व सचिव राजन खनाल, सोही मन्त्रालयका कानुन बिभाग तथा कानुन मन्त्रालयका उच्च अधिकृत र कोषका अधिकारीहरु विच शनिबार देखी ऐन संसोधन बारे दफावार छलफल सुरु भएको हो । हाल भैरहेको ब्यवस्थालाई समय सान्दर्भिक र सवै क्षेत्रलाई समेटने उद्देस्य राखेर कोषले संसोधन गर्नुपर्ने कारण सहित संसोधनको प्रस्ताव ...
  • उखु तौलमा यसरी ठगिन्छन् किसान Dec 24, 2016 ArthatantraSugar-Cane
    नवलपरासी। नवलपरासीका उखु किसान तौलमा ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न स्थानमा व्यक्तिले सञ्चालन गरेको तौल केन्द्रमा वास्तविक तौलभन्दा कम तौल देखाएर किसान ठगिने गरेको पाइएको हो । जिल्लामा अवैध रुपमा सञ्चाल गरिएका तौल केन्द्रले वास्तविक तौलभन्दा कम तौल देखाउने गरेको पाइएको अनुगमनमा खटिएका सहायक प्रजिअ माधवप्रसाद ढुङ्गानाले बताए । तौलमा ठगी गरेको पाइएपछि बौदौली ...
  • विमान अपहरण गर्नेलाई जन्मकैद ! Dec 24, 2016 ArthatantraPlane
    काठमाडौ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमान अपहरण गर्नेलाई जन्मकैदको सजाय हुनेगरी ऐन बनाउने तयारी गरेको छ । मन्त्रालयले नेपाल नागरिक उड्डयन ऐनको परिमार्जित मस्र्यौदा छलफल र सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा जन्मकैदको व्यवस्था गरिएको छ । मुलुकको हवाई क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन नागरिक उड्डयन सम्बन्धी रहेका कानुनलाई एकीकृत गरी ऐन बनाउने मन्त्रालयको उद्देश्य अनुरुप ऐनको परिमार्जित अन्तिम मस्र्यौदा ...
  • इन्स्योरेन्सले १३ लाख ६२ हजार कित्ता सेयर निष्काशन गर्ने, साधारणसभाबाट… Dec 23, 2016 ArthatantraShikhara-insurance
    काठमाण्डौं । शिखर इन्स्योरेन्सले १० प्रतिशत थप नयाँ सेयर निष्काशन गर्ने भएको छ । कम्पनीमा संस्थापकको हिस्सा ६० तथा सर्वसाधारणको ४० प्रतिशत कायम गर्नका लागि इन्स्योरेन्सले १० प्रतिशत एफपिओ जारी गर्ने भएको हो । गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस तथा तीन दशमलव १५ प्रतिशत नगद लाभांस सहित १० प्रतिशत एफपिओ निष्काशन गर्ने प्रस्ताव इन्स्योरेन्सको साधारण सभाले पारित गरेको ...
  • सस्तो मूल्यको ८० मेगावाट बिजुली थपिंदै ! Dec 23, 2016 ArthatantraTransmission Tower
      काठमाडौ। सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभिभिएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न र काठमाडौँ उपत्यकालाई विद्युत्भार ...
  • नियम विपरित गएपछि फाइनान्सको सेयर कारोबार रोक्का Dec 22, 2016 Arthatantraclosed
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले आज बिहीबार आफ्नो वेवसाइटमा सुचना जारी गर्दै जानकी फाईनान्स अर्थात् जेएफएलको सेयर कारोबार रोकेको बताएको छ । फाईनान्सले सेयरधनी किताब बन्द पुस ५ गते नै गरेर नेप्सेलाई ६ गते मात्र जानकारी गराएपछि यस्तो कदम चालिएको नेप्से स्रोतले बताए । जानकीले पुस २५ मा हुने २०औं साधारणसभामा १० प्रतिशत बोनस बितरण गर्ने प्रस्ताव लैजादै छ । यसका ...
  • लघुवित्तको चार लाख कित्ता सेयर आज नेप्सेमा सूचिकृत Dec 22, 2016 Arthatantrashare market
    काठमाण्डौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर आजै नेपाल स्टक एक्सेन्ज नेप्सेमा सूचिकृत भएको छ । पुतली बजार स्याङ्जामा कार्यालय रहेको संस्थाले २४ शाखामार्फत विभिन्न दश जिल्लामा सेवा दिदै आएको छ । ७ पुस २०७३, ११।००
  • सय रुपैंयामा जुत्ता लगाउने भए भृकुटीमण्डप जानुस् ! Dec 21, 2016 ArthatantraShoes
    काठमाडौ। काठमाडौँको भृकुटीमण्डपमा देखि जुत्ताचप्पल तथा छालाजन्य बस्तुको १३औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको आयोजनामा यही पुस ११ गतेसम्म जारी रहने उक्त प्रदर्शनीमा रू १०० देखि रू दश हजारसम्मका जुत्ताचप्पल राखिएका छन् । प्रदर्शनीमा विभिन्न ३५ उद्योगका स्वदेशी जुत्ता तथा छालाजन्य वस्तु उत्पादक कम्पनी तथा व्यवसायीका एक सय २० बिक्री कक्ष राखिएको छ ...
  • थाहा पाईराख्नोस्,इन्स्योरेन्स कम्पनीले २२ प्रतिशत बोनस दिदैंछ Dec 20, 2016 Arthatantrabonus share
    काठमाडौ। सगरमाथा इन्स्योरेन्स कम्पनीले २०औँ साधारणसभा यही पुस २७ गते बोलाएको छ । कम्पनीले लगानीकर्तालाई २२ प्रतिशत बोनस दिने निर्णय गरेको छ । उक्त निर्णय पुस १ गते र पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको छ । कम्पनीको बोनस दिने निर्णयलाई सभाले अनुमोदन गरेपछि मात्र सेयरधनीले पाउनेछन् । प्रकाशित मितिः २०७३ पुस ५