Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • भूकम्पपिडीत नुवाकोटबासीलाई जिफन्टको सहयोग,बहु–उद्धेश्यिय सामुदायिक भवन… Dec 19, 2016 ArthatantraGefont Nuwakot Photo
    नुवाकोट । भूकम्पपिडित नुवाकोटबासीलाई नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले पक्की बहु–उद्धेश्यिय सामुदायिक भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको छ । नुवाकोटको गेर्खुटारमा अवस्थित गेर्खुटार युवा क्लबले संचालनमा ल्याउने गरि एक कार्यक्रमकाबीच जिफन्ट प्रतिनिधि परिषद्का प्रमुख मुकुन्द न्यौपानेको उपस्थितिमा भवन हस्तान्तरण गरिएको हो । भवन हस्तान्तरण गर्दै न्यौपानेले आफैं भत्केर पनि जनताको सेवामा समर्पित क्लबको कार्यको प्रशंसा गर्दै जिफन्टले थप सामाजिक सेवामा योगदान ...
  • ललितपुर उपमहानगरमा विद्युतिय नक्सा पास शुरु Dec 18, 2016 Arthatantralalitpur
    ललितपुर । उपमहानगरपालिकाले आफनो ९८ औ स्थापना दिवसको अवसर पारेर विद्युतिय नक्सा पास प्रणालीको शुभारम्भ गरेको छ । उपमहानगरपालिकाले शनिवार विशेष कार्यक्रमको आयोजना गरि यसको शुभारम्भ गरेको हो । उपमहानगरपालिकाका कार्यकारी अधिकृत भरतमणि पाण्डेका अनुसार अव नगर क्षेत्र भित्र नक्सा पासका सबै काम विद्युतिय प्रणाली मार्फत सञ्चालन गरिने छ । नगरबासिलाई छिटो छरितो सेवा उपलब्ध गराउने उदेश्यका साथ यसको शुरुवात गरिएको ...
  • ३७ हजारको व्यापारबाट करोडपति, आधा दर्जनभन्दा बढीलाई रोजगारी Dec 18, 2016 ArthatantraBKT-Binu-Shrestha
    भक्तपुर । जिल्लाको अनन्तलिंगेश्वर नगरपालिका दधिकोटकी बिनु श्रेष्ठ जुत्ता मात्रै बनाउँदिनन्, त्यसको डिजाइनसमेत गर्छिन् । उनी जुत्ता बनाएरै अहिले करोडपति भएकी छन् । केही हजार रुपैयाँबाटै सुरु गरेको व्यवसाय सफल भएपछि त्यसको लागत अहिले एक करोड रुपैयाँभन्दा बढी पुगेको छ । बिनु हस्तकला तथा तालिम केन्द्र सञ्चालन गरेर त्यहाँबाट बनाइएका जुत्ता अहिले धेरै महिला तथा बालिकाले प्रयोग गरिरहेका छन् । आफूले ...
  • के तपाईसँग फाइनान्सको सेयर छ ? ५० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित Dec 18, 2016 Arthatantrashare market stock nepal
    काठमाण्डौं । सिर्जना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाले ५० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । हिजो शनिबार भएको साधारणसभाले बोनस सेयर जारी गरी चुक्ता पूँजी बढाउने निर्णय पारित गरेको हो । सो सभाले रु दुई अर्ब १७ करोड निक्षेप, रु एक अर्ब ९१ करोड कर्जा लगानी पारित गर्नुका साथै २०७३ असार मसान्तको नाफाबाट ५० प्रतिशत बोनस सेयर ...
  • इन्स्योरेन्स कम्पनीको १८.१८ प्रतिशत बोनसपछि शतप्रशित हकप्रदको प्रस्ताव… Dec 16, 2016 Arthatantrainsurance
    काठमाण्डौं । लुम्बिनी जनरल ईस्योरेन्सको १२ औं वार्षिक साधारणसभाले १८.१८ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसका साथै कम्पनीले बोनसपछि शत प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ । ईन्स्योरेन्सले गत आर्थिक वर्षमा १५ करोड ५९ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी ४७ रुपैंया २६ पैसा कायम गरेको थियो । ईन्स्योरेन्सको चुक्ता पूँजी ३३ करोड ...
  • बुक क्लोज मिति थाहा पाईराख्नोस्,सेयरधनीलाई ४५ प्रतिशत बोनस र शतप्रतिशत… Dec 15, 2016 Arthatantrashare rich
    काठमाडौ । समीट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंक ४५ प्रतिशत बोनस पश्चात शतप्रतिशत (एक बराबर एक अनुपात)मा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । बैंकको साधारण सभा आगामि पुस २५ गते हुने भएको छ । बैंकले साधारण सभा प्रयोजनको लागि आगामि पुस ८ गते देखि २५ गतेसम्म सेयरधनी ...
  • सेयर किन्ने हैन त ? लघुवित्तको सेयर कारोबार आजैबाट खुल्यो Dec 15, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज बिहीबारबाट आरएसडिसी लघुवित्तको कारोबार खुलेको छ । कम्पनीले गत साता मात्र नेप्सेमा दश लाख कित्ता सेयर सूचिकृत गराएको थियो । कम्पनीको आरएसडिसी कोडबाट नेप्सेमा कारोबार हुनेछ । नेप्सेले लघुवित्तको शुरु कारोबार मुल्य १ सय ११ रुपैयाँदेखि ३ सय ३४ रुपैयाँसम्म निर्धारण गरेको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको संस्थाको अधिकृत पुँजी २० करोड ...
  • उद्योगमन्त्री वा राज्यमन्त्री नै दैनिक उद्योग विभागको कुरुवा बस्ने Dec 15, 2016 Arthatantranabindra-raj-joshi
    काठमाडौ। उद्योगमन्त्री नविन्द्रराज जोशी वा उद्योगराज्यमन्त्री कञ्चनचन्द्र वादे पालैपालो दैनिक एक घण्टा उद्योग विभाग बस्ने भएका छन् । उद्योग विभागबाट सम्पादन हुने कामका सम्बन्धमा सेवाग्राहीबाट व्यापक गुनासो आएपछि आज निरीक्षणका क्रममा विभाग पुगेका मन्त्री जोशीले विभागबाट हुने कामलाई सहज र सरल बनाउन भोलिदेखि पालैपालो दैनिक एक घण्टा विभागमा बस्न लागेको बताए । मन्त्री जोशीले उद्योग विभागबाट कुन समयमा कति काम सम्पन्न ...
  • पहिलो पटक राष्ट्र बैंक छिरे अर्थमन्त्री, आधुनिकीरण गर्न निर्देशन Dec 14, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले नेपाल राष्ट्र बैंकलाई आधुनिकीकरण गर्न निर्देशन दिएका छन् । राष्ट्र बैंकको कार्यक्षमता कमजोर रहेको भन्दै मन्त्री महराले राष्ट्र बैंक ऐन सुधार गर्दै बैंकको कार्यक्षमता बढाइने बताएका छन् । अर्थ मन्त्री महराले लक्षित वर्गसम्म बैंक पुग्न नसकेको भन्दै आधुनिकीकरणमा लाग्न राष्ट्र बैंक व्यवस्थापनलाई निर्देशन दिएका हुन् । उनी आफ्नो प्रमुख आर्थिक सल्लाहकार तथा अर्थ ...
  • हकप्रद र बोनस सेयरका लागि दुई विकास बैंककोे एकै दिन बुक क्लोज हुँदै Dec 14, 2016 Arthatantrablack-bull-silhouette-clipart share stock
    काठमाण्डौं । सप्तकोशी डेभलपमेण्ट बैंक र मिथिला लघुवित्त विकास बैंकले पुस ८ गते आफ्नो बुक क्लोज गर्ने भएका छन् । यी दुई बैंकको साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेका हुन् । जसमा सप्तकोशीले हकप्रद सेयर र मिथिला लघुवित्तले बोनस सेयर वितरणको प्रस्ताव पास गर्ने भएका छन् । सप्तकोशी डेभलपमेण्ट बैंकले १ः१ अनुपातमा आफ्ना सेयर धनीहरुका लागि हकप्रद सेयरको प्रस्ताव पास ...