Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सेयर रेटिङमा आइपुग्यो अर्को कम्पनी, सेयरमा यसले कस्तो प्रभाव पार्ला ? Dec 8, 2016 Arthatantracredit rating agency share stock
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले भारतीय लगानीमा खुल्न लागेको केयर रेटिगं (नेपाल) लिमिटेडलाई कम्पनी स्थापनको सहमति दिएको छ । धितोपत्र बोर्डको सहमति पछि अब कम्पनी स्थापनाको प्रकृया अघि बढ्ने भएको छ । अन्तर्राष्ट्रिय संस्था केयर रेटिंगसंगको सहकार्यमा नयाँ एजेन्सी स्थापना गर्ने सम्बन्धमा भदौ १५ गते विशाल ग्रुप र इमर्जिंग नेपालले एजेन्सी सञ्चालनमा ल्याउन त्रिपक्षीय सम्झौता गरेका थिए । विशाल ग्रुप नेपालमा ...
  • उद्योगमा आगलागीः रु २० करोडबढिको क्षति ! Dec 7, 2016 Arthatantrafire
    इटहरी। सुनसरी जिल्लाको दुहवीभलुवा नगरपालिका– ४ स्थित कालोडल्लप उत्पादन उद्योगमा आगलागी हुँदा रु बीस करोडबढिको धनमाल नोक्सान भएको छ । खाना पकाउने एलपी ग्यास चुहावट भई उद्योगमा आगलागी भएको थियो । आगो फैलनासाथ उद्योगमा भएका ग्यास सिलिन्डर पड्किन थालेपछि उद्योगभित्र आगो फैलिएको उद्योग सञ्चालक मनिष अग्रवालले बताए । आगो फैलिएपछि त्यहाँ कार्यरत मजदुरमा भागदौड मच्चिँदा तीन कामदार घाइते भएका थिए । उद्योगमा ...
  • लघुवित्तको सेयर किन्ने सोचमा हुनुहुन्छ ? १० लाख कित्ता सेयर भयो नेप्से… Dec 7, 2016 ArthatantraBlog-buy-sell-hold share market stock
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा आरएसडिसी लघुवित्तले १० लाख कित्ता सेयर सुचिकरण गराएको छ । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी १० करोड रुपैया रहेको छ । कम्पनीले सेयर कारोबारको सम्पूर्ण जिम्मा एनआईबिएल क्यापिटललाई दिएकोछ । आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन ...
  • सोल्टीको १२ प्रतिशत सेयर भएको निगमले अब हाई क्लास टुरिष्ट भित्र्याउने … Dec 7, 2016 Arthatantracrowne-plaza-hotel-kathmandu
    काठमाण्डौं । सोल्टी क्राउन प्लाजा र नेपाल वायुसेवा निगम बीच व्यवसाय अभिबृद्धिका लागि सहमति भएको छ। सहमति पत्रमा मंगलबार सोल्टी क्राउन प्लाजाका जनरल मेनेजर उप्पल मजुम्दार र नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार बीच हस्ताक्षर भयो। अब निगमले आफ्ना यात्रुमाझ सोल्टी होटलको प्रबर्धन गर्नेछ भने होटलले आफ्ना पाहुनालाई निगमको उडान रिफारिस गर्नेछ । निगम सोल्टी होटलको प्रवर्धक पनि हो। होटलको १२ ...
  • सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुलप्रसाद न्यौपानेमाथि गोलि प… Dec 7, 2016 Arthatantrakul prasad neupane
    रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघ सिद्धार्थनगरका उपाध्यक्ष कुल प्रसाद न्यौपानेमाथि केही वेर अगाडि गोलि प्रहार भएको छ । गल्लामण्डी स्थित आफ्नौ व्यवसायीक प्रतिष्ठान बसिरहेको समयमा मोटर साईकलमा आएका अज्ञात समुहबाट न्यौपाने माथि गोली प्रहार भएको थियो । गोलि न्यौपानेको कोाबाट छलिएकोले उहां सुरक्षित रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ । घटनाको बारेमा थप अनुसन्धान ...
  • बैंकहरुले लघु उद्योगमा लगानी बढाउनुपर्योः उद्योगमन्त्री जोशी Dec 7, 2016 Arthatantranabindra-raj-joshi
    काठमाडौ। उद्योगमन्त्री नवीन्द्रराज जोशीले साना लघु तथा घरेलु उद्योगमा लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्थाका प्रमुख एवम् प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा उनले भन्नुभयो – दिगो आर्थिक विकासका लागि मुलुकमा रोजगारी बढाउनका लागि साना उद्यमीलाई प्रोत्साहन गर्नुपर्दछ । मन्त्री जोशीले बैंक तथा वित्तीय संस्थाको लगानी सुरक्षा गर्न सरकार तयार रहेको उल्लेख गर्दै बैंक तथा ...
  • इन्स्योरेन्सको सेयर किन्नुहोस्, पाउनुहोस् २५ प्रतिशत बोनस ! Dec 6, 2016 Arthatantrainsurance Word Cloud  printed on  paper on blue font
    काठमाण्डौं ।  बिमा क्षेत्रको एक कम्पनी एनएलजी ईन्स्योरेन्सले लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । यसका साथै कम्पनीले कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश पनि प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको आज मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिमा बोर्ड र कम्पनीको साधारण सभाले स्वीकृत गरेपछि यो बोनस सेयर लगानीकर्ताहरुमा बाँडिनेछ । एनएलजीले गत आर्थिक बर्षमा ...
  • इन्स्योरेन्सको सेयर छ ? पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर ! Dec 5, 2016 Arthatantrainsurance share
    काठमाण्डौं । के तपाईले बिमा कम्पनीको सेयर किन्नुभएकोछ ? यदि छ भने अब तपाईले पाउँदै हुनुहुन्छ २० प्रतिशत बोनस सेयर । हिमालयन जेनरल इन्स्योेरेन्स को लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि २० प्रतिशत बोनस सेयर दिने भएको हो । बैंकको २ सय १औं बोर्ड मिटिङले सेयरधनीका लागि २० प्रतिशत बोनसका साथै कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने भएको हो । यो निर्णय ...
  • उद्योग परिसंघको संजाल पोखरामा विस्तार,संघीय संरचना अनुरुप परिसंघका गति… Dec 5, 2016 ArthatantraCNI Pokhara
    पोखरा । नेपाल उद्योग परिसंघले प्रदेश नंवर ४ को प्रशासनिक तथा आर्थिक केन्द्र पोखरामा आफ्नो सञ्जाल विस्तार गरेको छ । पोखरा र आसपासका क्षेत्रमा सञ्चालित उद्योगहरुको संगठन पोखरा उद्योग संघलाई परिसंघको संस्थागत सदस्यता प्रदान गरेर समग्र ४ नंवर प्रदेशका उत्पादनमुलक तथा सेवा उद्योगहरुको प्रतिनिधि संस्थाका रुपमा विकास गर्ने उद्देश्यसहित सञ्जाल विस्तार गरिएको हो । मुलुक संघीय प्रणालीमा प्रवेश गरिसकेको अवस्थामा ...
  • थाहा पाईराख्नोस्,विकास बैंकले दिंदैछ ५२ प्रतिशत लाभांश ! Dec 4, 2016 ArthatantraDividend
    काठमाडौ। छिमेक लघुवित्त विकास बैंक लिमिटेडले ५२ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको मंसिर १७ गते बसेको बैठकको निर्णय अनुसार बैंकले ४० प्रतिशत बोनस सेयर र १२ दशमलब ७० प्रतिशत नगद लाभांश दिन लागेको हो । नगद लाभांश वापत सेयरधनीले ७ करोड ५६ लाख ५९ हजार ९ सय ४५ रुपैंयाँ प्राप्त गर्नेछन् । त्यस्तै, बैंकले २३ करोड ८२ ...