Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • मेलम्ची आयोजना खन्नेक्रममा सुन भेटीएको आशंका, सुरक्षा व्यवस्था कडा ! Dec 2, 2016 Arthatantramelamchi-pahelo-sun
    काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडवर्कस् बनाउन पहाड खन्दा सुन जस्तै देखिने पहेलो धातुजन्य पदार्थ भेटिएको छ । विहिवार पहेलो धातुजन्य बस्तु फेला परेकोले परीक्षणको लागि खानी विभागमा पठाइएको आयोजना प्रमुख घनश्याम भट्टराईले बताएका छन् । ‘हेडवर्कस राख्नको लागि बिहिबार पहाड खन्ने क्रममा पहेलो धातुजन्य बस्तु भेटिएको छ, सो बस्तु धातु हो कि होइन, हो भने कति मात्रामा र कुन गुणस्तरको ...
  • बैंकको सेयर छ ? पाउँदै हुनुहुन्छ २४ प्रतिशत बोनस र १६ लाख ९९ हजार कित्… Dec 2, 2016 Arthatantrabank_1
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको २३.३७ प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १।२३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई राष्ट्र बैंकले अनुमति दिएको छ । अब बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले उक्त बोनस पाउने भएका छन् । यसका साथै बैंकले गत कात्तिक २६ गतेबाट चुक्ता पूँजीको २५ प्रतिशत अर्थात १६ लाख ९९ हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि ...
  • के तपाई वित्तीय संस्थाको बोनस सेयर किन्दै हुनुहुन्छ ? एक पटक यो पढ्नुह… Dec 2, 2016 Arthatantrabonus share
    काठमाण्डौं । सेयर बजारमा दुई कम्पनीले आफ्नो सेयर मूल्य समायोजन गरेका छन् । लगानीकर्तालाई ५० प्रतिशत बोनस सेयर दिन लागेको सिर्जना फाइनान्स वित्तीय संस्था र किसान माइक्रो फाइनान्स वित्तीय संस्थाले ६१ प्रतिशत बोनसका लागि आफ्नो मूलय समायोजन गरेका छन् । सिर्जना फाइनान्स वित्तीय संस्था अर्थात् एसएफएफआइएलले ५० प्रतिशत बोनस सेयरका लागि प्रति कित्ता ५ सय ५५ रुपैयाँ कायम गरेकोछ । यसको ...
  • ग्याँस ढुवानीमा भारतीय परनिर्भरता तोडियो Dec 2, 2016 Arthatantragas-bullet
    काठमाडौ । ग्यास ढुवानीमा भारतीय परनिर्भरता तोड्न नेपाली ग्याँस उद्योगीले पहिलोपटक स्वदेशी नम्बर प्लेटका ग्यास बुलेट ल्याएका छन् । इन्डियन आयल कर्पोरेसनका रिफाइनरीबाट ग्यास ढुवानी गर्न भारतको भन्सार पास गरी नेपाली बुलेट बिहीबार बीरगन्ज भन्सार आइपुगेका छन् । सरकारले नेपाली ग्याँस उद्योगीलाई बुलेट सञ्चालनको अनुमतिसहित ६६ प्रतिशत भन्सार छुट दिने निर्णय गरेपछि उद्योगीले बुलेट खरिद गरेका हुन् । नेपालीनम्बर प्लेटका ग्यास बुलेट भारतीय ...
  • माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? बुक क्लोज र मूल्य समायोजन था… Dec 1, 2016 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । के तपाई माइक्रोफाइनान्सको सेयर किन्दै हुनुहुन्छ ? यदि हो भने बुक क्लाज र मूल्य समायोजन थाहा पाइराख्नुहोस् । दुई वित्तीय संस्थाले आफ्नो आउँदो साधारण सभाका लागि बुक क्लोजको सूचना नेप्सेको माध्यमबाट सार्वजनिक गरेका छन् भने एक कम्पनीले आफ्नो मूल्य समायोजनको सूचना सार्वजनिक गरेकोछ । साधारण साभका लागि बुक क्लोज गर्न लागेका कम्पनीमा सिर्जना फाइनान्स र नमस्ते वित्तीय संस्था रहेका ...
  • एनआइबिएलको तपाई कति कित्ता भर्दै, सय कि ६० लाख ? Dec 1, 2016 Arthatantrashare market
    काठमाण्डौं। एनआइबिएल क्यापिटल मार्केटको म्युचुअल फन्डले आज बिहीबारबाट प्रगति फन्ड निस्कासन सुरु गरेको छ। कम्पनीले १० रुपैयाँ अंकित दरका ६ करोड इकाइ निस्कासन सुरु गरेको हो। कम्पनीको इकाइ मंसिर २० गतेसम्म भर्न पाइन्छ। एक जनाले कम्तिमा १०० कित्ता र वढिमा ६० लाख कित्तासम्मका लागि आवेदन दिन पाउँछ। कुल ६० करोड रुपैयाँको इकाइमध्ये पाँच करोड १० लाख इकाइमा सर्वसाधारणले सहभागित जनाउन पाउँछन्। १६ ...
  • सेयर बजारको उतार चढावलाई सामान्य ठान्न र दीर्घकालीन रुपमा हेर्न गर्भनर… Nov 30, 2016 Arthatantrachiranjibi Nepal
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिबी नेपालले सेयर बजारमा आएको उतारचढावलाई सामान्य रुपमा लिनु पर्ने र बजारलाई दीर्घकालीन रुपमा हेर्नु पर्ने बताएका छन्। नेपाल आर्थिक पत्रकार समाजको स्थापना दिवशका अवसरमा बोल्दै गभर्नर नेपालले भने, सेयर बजार एकदमै ओर्लियो भनेर आत्तिने र वढ्यो भने एकदमै प्रफुल्लित हुने होइन। यसलाई दीर्घकालिन लगानीका रुपमा हेर्नु पर्छ। उतार चढाव भइरहन्छ । सेयर बजार ...
  • तपाई के गर्दै ? चीन, कोरिया, बंगलादेशबाट तपाईको खेतमा खेती गर्न आउँदैछ… Nov 30, 2016 Arthatantrafarmer krishi kisan
    काठमाण्डौं। चालु आर्थिक वर्षको चार महिनामा कृषि उद्योगमा २ अर्ब २२ करोड लगानी प्रतिबद्धता आएको छ । कुल ७ उद्योग मध्ये दुर्इ ठूला र पाँच साना उद्योगमा लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। विभागका अनुसार यो उद्योगबाट ३ सय ५० जनाले रोजगारी पाउनेछन्।विभागका अनुसार तीन साना उद्योगमा कोरिया, चीन र बंगलादेशका नागरिकको एक करोड ५० लाख रुपैयाँ लगानी रहने छ। नेपालीले ...
  • जनता बैंक नेपालको ३७ औं शाखा सुर्खेतको बिरेन्द्रनगरमा Nov 29, 2016 Arthatantrajanata_bank_branch-surkhet
    काठमाडौ। जनता बैंक नेपाल लिमिटेडले सुर्खेतको बिरेन्द्रनगरमा ३७औं शाखा सञ्चालनमा ल्याएको छ । साथै, बैंकले उक्त स्थानमा ३०औं एटिएमपनि सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन मंगलबार बैंकको सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठले गरेका हुन् । हाल बैंकको पूर्वमा मेचीको ताप्लेजुङ्गदेखि पश्चिममा महाकालीको दार्चुलासम्म ३७ वटा शाखाहरु, ३० वटा एटिएम, १५ वटा शाखारहित बैंकिङ इकाइ रहेको छ । बैंकले गत ...
  • वित्तीय संस्थाको सेयर किन्नुभएकोछ ? एकपटक यो पढ्नुहोस् ! Nov 28, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डमा एक वित्तीय संस्थाले आफ्नो बुक क्लोज गर्ने जानकारी दिएकोछ । यसरी बुक क्लोज गर्ने जानकारी दिने संस्था मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमिटेढ हो । यस संस्थाको ४७औं बोर्ड मिटिङले यस्तो निर्णय गरेको हो । कम्पनीले पुस ४ गतेदेखि १५ गतेसम्मका लागि बुक क्लोज गर्न लागेको हो । पुस १५ गते हुन लागेको साधारण सभाका लागि ...