Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • आन्तिरिक लोडसेडिङ घटाउ अभियानः पिक आवरमा उद्योग धन्दा नचलाउन प्राधिकरण… Nov 27, 2016 ArthatantraDang Loadseding Discuss
    दाङ । दाङमा आन्तिरिक लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले अभियान सुरु गरेको छ । आइतवार तुलसीपुर उद्योग वाणिज्य संघको समन्वयमा विद्युत प्राधिकरण र व्यवसायीहरु विच भएको अन्तरक्रिया कार्यक्रममा सवै खालका उद्योग तथा वढी विद्युत खपत गर्ने विद्युतिय उपकरणहरु नचलाउन प्राधिकरणले अनुरोध गरेको छ । कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका तुलसीपुर प्रमुख टंकराज गिरीले आम सर्वसाधरणको मागलाई मध्यनजर गर्दै देश भरी लोडसेडिङ झन्डै ...
  • सेयर किन्दै या बेच्दै हुनुहुन्छ ? मूल्य समायोजन भएको थाहा पाउनुभयो ? Nov 27, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । कन्काई विकास बैंकले आफ्नो सेयर मूल्य समायोजन भएकोछ । आफ्ना लगानीकर्ताहरुका लागि २० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको यस बैंकको नेप्सेले मूल्य समायोजन गरिदिएको हो । २० प्रतिशत बोनस सेयरका लागि प्रतिकित्ता ५ सय ५३ मूल्य समायोजन भएकोछ । कम्पनीको आधार सेयर मूल्य ३ सय ६७ रहेकोछ । कन्काई विकास बैङ्कको ८ औं साधारण सभा पुस १८ गते हुँदैछ ...
  • निजामती कर्मचारीले अन्य क्षेत्रमा व्यवसाय गर्न नपाइने प्रवधान खारेज हु… Nov 25, 2016 ArthatantraGovernment of Nepal Logo1
    काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै सरकारी कामका अतिरिक्त व्यापार व्यावसाय गर्न छुट दिनेगरी नयाँ मापदण्ड बनाएको हो । तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारीलाई व्यापार–व्यावसाय गर्न स्वीकृति दिन नहुने भन्दै रोकेका ...
  • राष्ट्र बैंक भन्छ भारु चल्दैन है ! Nov 24, 2016 Arthatantra
    काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ भारु २ हजार र ५ सय दरका नोटमा प्रतिबन्ध लगाएको छ । १ हजार र ५ सय दरका नोट बन्द गरेर भारतले २ हजार र ५ सय दरका नयाँ नोट प्रचलनमा ल्याएकोमा राष्ट्र बैंकले सो दरका नोटहरु नेपालमा तत्काल नचल्ने जनाएको हो । भारतले आफ्नो ‘फरेन एक्चेञ्ज म्यानेजमेन्ट एक्ट’ अन्तर्गत ‘फेमा नोटिफिकेशन’ जारी गरेपछि उक्त ...
  • राष्ट्र बैंकले तोक्यो माइक्रोफाइनान्सको ब्याज दर अन्तर, के होला अब ? Nov 24, 2016 Arthatantramicrofinance
    काठमाण्डौं । माइक्रोफाइनान्सलाई राष्ट्र बैंकले सर्वसाधारणलाई ऋण दिँदा लिने र निक्षेप उठाउँदा दिने ब्याजदर अन्तर (स्प्रेड) सात प्रतिशतभन्दा बढी राख्न नपाउने निर्देशन दिएको छ। ‘राष्ट्र बैंकले स्प्रेडदर तोक्नुभन्दा पहिला माइक्रोफाईनान्सले कति प्रतिशतसम्म ब्याज लिने भन्ने कुनै निश्चित मापदण्ड थिएन । यसले गर्दा सर्वसाधारणबाट लिने र उनीहरुलाई दिने ब्याजदर अन्तर ठूलो थियो । यससँगै बाणिज्य बैंकले अब सोझै सर्वसाधारणमा पुगेर स–सानो दरको कर्जा प्रवाह ...
  • के तपाई व्यवसाय गर्न चाहनुहुन्छ ? पढ्नुहोस् गुरुहरुमा सबैभन्दा धनी बाब… Nov 23, 2016 Arthatantrababa ramdev and acharya balkrishna
    काठमाण्डौं । पतञ्जली आयुर्वेद लिमिटेडले आगामी १० वर्षभित्र नेपालमा एक खर्ब रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीले विभिन्न किसिमका आयुर्वेदिक औषधि, दैनिक उपभोग्य तथा सौन्दर्यबद्र्धक वस्तुको उत्पादनमा उक्त लगानी गर्ने भएको हो । नेपालमा १० अर्ब रुपैयाँ लगानी गरी उद्योग स्थापना सुरु गरेको पतञ्जली आयुर्वेद लिमिटेडका संस्थापक योगगुरु रामदेवले काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए । उनले पतञ्जलीले २० वर्ष लगाएर ...
  • लघु जलविद्युत व्यवसायीको सम्मेलन सुरु, १२ देशका ५० व्यवसायी सहभागी ! Nov 22, 2016 Arthatantrashare distribution stock
    काठमाण्डौं । दक्षिण तथा दक्षिण पूर्वी एसियाका लघु जलविद्युत् व्यवसायीको संस्था ‘हाइड्रो इम्पावरमेन्ट नेटवर्क’को तेस्रो वार्षिक सम्मेलन तथा कार्यशाला गोष्ठी मंगलबारदेखि यहाँ सुरु भएको छ । नेपाल लघु जलविद्युत् विकास संस्थाको आयोजनामा भएको चारदिने उक्त सम्मेलनको जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले उद्घाटन गरेका छन् । सम्मेलनमा दक्षिण तथा दक्षिण पूर्वी एसियाका नेपाल सहित भारत, बङ्गलादेश, अफगानिस्तान, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, लाओस, मलेसिया, ...
  • बिमाको सेयर किन्नुहोस्, पाउनुहोस् २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद … Nov 21, 2016 Arthatantrainsurance share
    काठमाण्डौं । आफ्ना सेयरधनीलाई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनसपछि ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव समेत गरेको छ । साथै इन्स्योरेन्सले कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत बाड्ने भएको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश विमा समितिको स्वकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ । हाल कम्पनीको ...
  • तपाईलाई सजिलो हुने भो,अब घरमै बसेर यसरी कम्पनी दर्ता गर्नाेस् ! Nov 20, 2016 Arthatantracompany online
    काठमाडौ। व्यवस्थापिका– संसद्ले ‘कम्पनी (पहिलो संशोधन) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । संसद्को आजको बैठकमा उद्योगमन्त्रीका तर्फबाट सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले प्रस्तुत गरेको उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरिएको हो । नयाँ विधेयक अनुसार केही समयपछि घरमै बसेर नयाँ उद्योग व्यवसाय र कम्पनी दर्ता गर्न सकिने भएको छ । नयाँ व्यवस्था अनुसार ...
  • इन्स्योरेन्सको सेयर छ ? दिँदैछ २२ प्रतिशत बोनस सेयर ! Nov 20, 2016 Arthatantra
    काठमाण्डौं । सगरमाथा इन्स्योरेन्सले २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिले २२ प्रतिशत बोनसका साथमा कर प्रयोजनका लागि १.५७९ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । कम्पनीले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा तीन करोड खुद नाफा कमाएको छ । ४४ करोड चुक्ता पूँजी रहेको कम्पनीले गत आर्थिक बर्षमा ३० करोड खुद नाफा गरी प्रति सेयर ...