Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • पर्यटन प्रबद्र्धनका लागि भारतमा अन्तर्राष्ट्रिय मेलाको आयोजना… Nov 1, 2016 Arthatantras~rgk'/sf] dxfsfnL gbLdfly ag]sf]] Plzofs} bf];|f] nfdf] bf]wf/f rfbFgL emf]n'Ë] k'naf6 cfjt hfjt ub}{ :yfgLoaf;L . k'n ag]kl5 dxfsfnL kf/L bf]wf/f rfbFgLsf :yfgLoaf;Lx?nfO{ ;xh ag]sf] 5 . tl:a/ M z]/axfb'/ l;+x÷/f;;, s~rgk'/
    कञ्चनपुर। पर्या–पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले कञ्चनपुर उद्योग वाणिज्य सङ्घले भारतको उत्तराखण्डको पर्यटकीय नगरी देहरादुनमा व्यापार मेलाको आयोजना गर्ने भएको छ । कञ्चनपुरका कला संस्कृति, पर्यटन क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलोपटक सङ्घले अन्तर्राष्ट्रियस्तरको मेला आयोजना गर्न लागेको हो । भारतीय पर्यटक र बाह्य क्षेत्रका पर्यटकलाई नेपाल भित्र्याउन मेलाले सघाउ पु¥याउने विश्वास लिइएको छ । आउँदो डिसेम्बर दोश्रो सातादेखि पाँच दिनसम्म देहरादुनमा आयोजना हुने ...
  • रातोमाटो बेचेरै यसरी चल्छ घरखर्च Oct 31, 2016 ArthatantraRed Mud
    म्याग्दी। बेनी नगरपालिका–१ ढाँडथर निवासी विपत्र समुदायले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् । आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु ५० देखि रु८० सम्ममा बिक्री गर्ने गरेको बताइन् । त्यस्तै घर खर्च टार्न र बालबालिकाको पढाइ खर्च जुटाउनका लागि पनि माटोको व्यवसाय सहज ...
  • लक्ष्मिपूजाका लागि बालिएको दियोले पर्सामा आगलागी हुँदा लाखौंको क्षति ! Oct 31, 2016 Arthatantraaaglagi_
    पर्सा । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो । तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को ...
  • ए सरकार ! तिहारमा देउसी खेल्ने कि जनताले चामल पोको पार्दै हिंड्ने ? Oct 30, 2016 ArthatantraRice
    डोल्पा । तिहारमा सम्पन्न शहरतिर देउसी भैलो खेलेर चामल संकलन भईरहँदा डोल्पालीले भने सहुलियतको चामल नपाउँदा चिन्तामा तिहार कटाउनु परेको छ । खाद्य संस्थानले तिहारका लागि पनि चामल उपलब्ध नगराएपछि डोल्पालीलाई खाद्यान्नको चटारोले चिन्तित बनाएको हो । उनीहरुले दसैँदेखि नै सहुलियतको चामल पाएका छैनन् । खाद्य संस्थान शाखा कार्यालयले ठेकेदारको लापरबाहीका कारण ढुवानीमा ढिलाई भएको बताउँदै चामल उपलब्ध नगराएपछि डोल्पाली महँगो मूल्य ...
  • यसरी बाल्न सकिन्छ व्यक्तिगत लगानीमा गाउँभरी बिजुली ! Oct 30, 2016 Arthatantrahydrodam
    जाजरकोट। जाजरकोट सक्ला गाविस–१ सेपुखोलामा शेरबहादुर नेपाली यस्ता उदाहरणीय पात्र हुन् कि उनले  आफ्नै लगानीमा बिजुली उत्पादन गरी गाउँ झिलिमिली बनाएका छन् । करिब ५० भन्दा बढी घरधुरीमा विद्युत् सेवा सुचारु भएपछि गाउँ नै झिलिमिली भएको हो । स्थानीय पानी घट्टबाट डाइनामो जडान गरी विद्युत् उत्पादन गरिएको लगानीकर्ता नेपालीले बताए । घट्टबाट बेलुका ६ देखि बिहान ६ बजेसम्म बिजुली निकाल्ने गरिएको ...
  • भारतीयलाई छिर्न नदिने गरि नेपालले झापामा लगायो सौर्य तारबार ! Oct 29, 2016 ArthatantraSolar wire
    झापा। भारतबाट आउने जङ्गली हात्तीको प्रवेश रोक्न उत्तरी झापामा १८ किलोमिटर लामो सौर्य विद्युतीय तारबार लगाइएको छ । उक्त सौर्य तारबारको वन तथा भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा रु एक करोड २० लाखको लागतमा बाहुनडाँगी गाविसको पूर्वी भागमा मेची नदी नजिक सौर्य विद्युतीय तारबार निर्माण गरिएको हो । विसं २०७१ माघ २३ गते तत्कालीन वन तथा ...
  • तिहारमा यसरी रंगियो शहरका ब्यापारिक कम्प्लेक्स : फोटो कथा Oct 29, 2016 ArthatantraDipawali Agni group 2
    काठमाडौँ | नेपालीहरुको मुख्य पर्व तिहार सुरु भएको छ | फूल र दीपको उज्यालो पर्व, पाँच दिनसम्म धुमधामले मनाइने भएकोले अन्यपर्व भन्दा तिहार अझ बिशेष मानिन्छ | घर तथा महलहरु फूल र बत्तीले सिंगारेर मनाइने यो पर्व देउसी भैलोको रोचक कार्यक्रमले झनै बिशेष मानिन्छ | तिहार सुरु भएको पहिलो दिन अर्थात काग तिहारको दिन काठमाडौँ उपत्यकाको मुख्य ब्यापारिक क्षेत्रमा विभिन्न ...
  • सबैभन्दा बढी चुक्ता पुँजी भएको विकास बैंकको सेयर कारोबार खुल्यो, कति ह… Oct 28, 2016 Arthatantravibor-society dev Bank
    काठमाण्डौं । भिबोर डेभलपमेन्ट बैंक र सोसाइटी डेभलपमेण्ट बैंक गाभिएर बनेको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको सेयर बजारमा कारोबार खुलेको छ । दुई विकास बैंक गाभिएर बनेको यो विकास बैंक राष्ट्रियस्तरका विकास बैंक मध्ये सबैभन्दा धेरै चुक्ता पूँजी भएको विकास हो । मर्जर पछि बैंकको चुक्ता पूँजी करिब १ अर्ब ८२ करोड रुपैयाँको पुगेको छ । भिबोरले गत आर्थिक बर्षमा २० करोड ...
  • हेर्नुहोस्,२०५७ सादेखि बन्द रहेका उद्योग क–कसले संचालन गर्दैछन् ? Oct 27, 2016 Arthatantraindustry
    काठमाडौ। उद्योग मन्त्री नविन्द्रराज जोशीले बन्द रहेका उद्योगहरु संचालनमा ल्याउने भनेर पटक पटक भन्दै आएका छन । बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेपछि पनि मन्त्री जोशीले त्यसै भने । उनले भने, २०५७ सालदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त लगानीमा पुनःसञ्चालनमा ल्याउने तयारी गरिएको छ । त्यसैगरी २०६६ सालदेखि बन्द रहेको बुटवल धागो कारखाना ...
  • राष्ट्र बैंकले जारी गर्यो २५० करोडको ट्रेजरी बिल Oct 27, 2016 Arthatantranrb
    काठमाडौ । नेपाल राष्ट्र बैंकले २५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको छ । राष्ट्र बैंकले ९१ दिने अवधिको दुई अर्ब रुपैयाँ र ३६४ दिने अवधिको ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल (विहिबार( जारी गरेको हो । ९१ दिने अवधिको ट्रेजरी बिलको सावाँ आगामी माघ १८ गते फिर्ता हुनेछ भने ३६४ दिने अवधिको ट्रेजरी बिलको सावाँ ०७४ मंसिर कार्तिक १४ ...