Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • अब पाईपलाईबाट घरघरमा ग्याँस, केपी ओलीको सपना साकार बन्दै Oct 21, 2016 Arthatantragass
    ललितपुर । भारतले अघोषित नाकाबन्दी लगाएको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बाँडेको एउटा सपना हो, सिलिण्डर बोक्ने जमनाको अन्त्य र घरघरमा पाइपबाट ग्यास पुर्याउने। ओलीले एक भाषणकाक्रममा पाईपबाटै घर–घरमा ग्याँस पुरयाईन्छ भने । यही विषयलाई धेरैले हावादारी भाषणको संज्ञा पनि दिए । ओलीलाई मजाकको पात्र बनाए । हास्यव्यङग्य हुन् या तीजका गीत सबैतिर यसैको चर्चा भयो । तर, ओलीले बाँडेका ...
  • सकारात्मक हुनुहोस् देशको अर्थतन्त्रमा सुधार आउनेछ, हेर्नुहोस् कसरी ? Oct 21, 2016 Arthatantrashare market profit
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले चार वटा तथ्यहरु सार्वजनिक गर्दै अर्थतन्त्रमा सुधार आउने बताएकोछ । राष्ट्र बैंकले आर्थिक गतिविधिमा सुधार आएको भन्दै यस्तो बताएको हो । उसले बताएका चार तथ्यहरु निम्न छन्ः १. भदौ महिनासम्म देशको धेरैजसो भूभागमा पर्याप्त बर्षा हुनुका साथै कृषिजन्य सामग्रीहरुको वितरणसमेत सहज रहेकाले बर्षे वालीहरुको उत्पादन गत बर्षको तुलनामा उल्लेख्य बृद्धि हुने सम्भावना देखिन्छ । २. भदौसम्ममा उर्जा ...
  • राष्ट्र बैंकको डाटा सार्वजनिक : देशको ब्यालेन्ससिट ऋणमा डुब्यो ! Oct 21, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मासिक रुपमा गणना गर्ने गरेको चालु आर्थिक बर्षको पछिल्लो अवस्था सार्वजनिक गर्दै शोधनान्तर घाटा तीन अर्ब ५० करोड रुपैयाँ भएको जनाएको छ । एक देशको अरु देशका बीचमा हुने वित्तीय लेनदेनको हिसावकितावलाई शोधनान्तर (ब्यालेन्स अफ पेमेन्ट, बिओपी) भनिन्छ । यसमा आयात निर्यातमा बस्तु तथा सेवा, वित्तीय पुँजी र वित्तीय अनुदान उपलब्ध हुनुका साथै रेमिटेन्स पनि गणना ...
  • अब उद्योग वाणिज्य महासंघको अध्यक्षमा भवानी राणा, चैत २६देखि कार्यकाल स… Oct 21, 2016 ArthatantraBhawani Rana
    काठमाण्डौं ।  हिजो बिहिबार सम्पन्न विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा  भवानी राणा स्वतः पुग्ने बाटो खुलेको छ । विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ । संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुनेछ । संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष ...
  • भवानी राणालाई एफएनसीसीआईको अध्यक्ष बन्ने बाटो खुल्ला Oct 20, 2016 ArthatantraBhabani Rana
    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी कार्यकालको अध्यक्षका लागि स्वतः भवानी राणा हुने बाटो खुला भएको छ । महासंघले बिहीबार बोलाएको विशेष साधारण सभामा उपस्थित ९० प्रतिशत भन्दमा बढीले महासंघले पेश गरेको विधान संशोधन पारित भए सँगै आगामी कार्यकालको लागि भवानी राणा अध्यक्ष हुने बाटो खुलेको हो । प्रस्तावित विधान पारित भएसँगै अब महासंघमा बरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष ...
  • उवा महासंघको विशेष साधारणसभामा ६ जना पूर्व अध्यक्ष सहभागि नहुने Oct 19, 2016 ArthatantraFNCCI
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले कात्तिक ४ गतेको लागि आह्वान गरेको विशेष साधारणसभा हुने भएको छ । पाटन उच्च अदालतले कार्तिक २ गते जारी गरेको अन्तरिम आदेश कात्तिक ३ गते (आज) खारेज गर्दै पूर्व घोषित विशेष साधारणसभा आयोजना गर्न बैधानिक बाटो खुला गरिदिएको छ । महासंघको विधान संसोधन गर्नको लागि बोलाइएको उक्त विशेष साधारणासभा विधिसम्मत नभएको भन्दै महासंघका पूर्व वरिष्ठ ...
  • पूर्बाधार विकास गर्न ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना हुँदै Oct 19, 2016 Arthatantranational Planning commission
    काठमाडौ । राष्ट्रिय योजना आयोगले सार्वजनिक एवम् निजी क्षेत्रको सहकार्य गर्दै पूर्वाधार विकासलाई अगाडि बढाउने उद्देश्यका साथ ‘सार्वजनिक निजी साझेदारी केन्द्र’ स्थापना गर्ने भएको छ । पूर्वाधार विकासमा निजी क्षेत्रको उत्साह बढाउन केन्द्रमार्फत पहल गर्न लागिएको र आगामी एक महिनाभित्र उक्त केन्द्र सञ्चालनमा ल्याइने राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगले तयार पारेको खाकाअनुसार एक जना सहसचिवको नेतृत्वमा प्राविधिक, प्रशासन र ...
  • भूकम्प : १६ हजारभन्दा बढी घरले पाए १२ अर्ब ३ करोड २ लाख भुक्तानी ! Oct 19, 2016 ArthatantraEarthquake
    काठमाण्डौँ । गत वर्ष भूकम्पमा परी क्षति भएका तथा जोखिम भएका घरलाई बीमा बापत अहिलेसम्म १२ अर्ब तीन करोड दुई लाख भुक्तानी गरिएको छ । बीमा समितिले अहिलेसम्म १६ हजार तीन सय ४३ घरको बिमा बापतको रकम कम्पनीहरुले उपलब्ध गराएको जनाएको छ । यो रकम गत भदौ मसान्तसम्म भुक्तानी भएको रकम हो । गत वर्ष वैशाख १२ गते गएको भूकम्प तथा ...
  • उद्योग वाणिज्य महासंघको विशेष साधारण सभा अनिश्चित Oct 18, 2016 Arthatantrafncci logo
    काठमाडौँ । बरिष्ठ उपाध्यक्षलार्इ स्वत: अध्यक्ष बनाउने प्रावधानसहित विधान संशोधन गर्न विहिवारका लागि डाकिएको उद्योग वाणिज्य महासंघको साधारण सभा अनिश्चित बनेको छ । साधारणसभा स्थगित गर्न माग सहित उच्च अदालत पाटनमा परेको रिटमा न्यायाधिश भीमकुमार ओझाको इजलासले साधारण सभा प्रकृया तत्कालका लागि यथास्थितीमा राख्न अन्तरिम आदेश जारी गरेको हो। महासंघका पुर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र कार्यकारी सदस्य गोविन्दराज घिमिरेले महासंघको ...
  • अब उद्योग खोल्न या खारेज गर्न धेरै नै सजिलो ! Oct 17, 2016 Arthatantracompany
    काठमाण्डौं । नेपाल सरकारले निष्क्रिय रहेका उद्योगहरुको दर्ता खारेजी प्रक्रियालाई सहज बनाएको छ । कम्पनी ऐनको दफा १ सय ३६ को ‘क’मा थप गरी विभिन्न कारणले निष्कृय रहेका एकल, संयुक्त जुनसुकै कम्पनीलाई आवश्यक विवरण तथा लगत बुझाई फर फारक सहित बाहिरिन सक्ने व्यवस्था गरिएको हो। थप गरिएको व्यवस्था अनुसार कारोबार संचालनमा नरहेका वा नगरेका कम्पनीहरुले ऐन लागू भएको एक बर्षभित्र सम्पूर्ण ...