Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • २५ अर्बमा दुईवटा ठूला जहाज किन्न निगमले ल्यायो अन्तर्राष्ट्रिय टेण्डर … Sep 26, 2016 Arthatantranepal airlines
    काठमाण्डौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अबको १८ महिनाभित्र  दुईवटा ठुला जहाज (वाइड बडी) खरिद गर्ने गरी अन्तर्राष्ट्रिय टेन्डर प्रकाशित गरेको छ। ९ नोभेम्बरसम्म प्रस्ताव आब्हान गरेको  निगमले जारी गरेको सुचना अनुसार सन् २०१७ को मार्चसम्म दुईवटा ‘एयरवस ३३०–२२०’ वाइड बडी खरिद गर्ने योजना बनाएको छ। १० नोभेम्बरमा बोलपत्र खोलिने र सन् २०१७ को जनवरीमा सैद्धान्तिक सम्झौता गरिने निगमले जानकारी ...
  • सेयर किन्दा करिब डेढ अर्बको छल, महालेखाले पैसा उठाउन दियो निर्देशन ! Sep 25, 2016 Arthatantrashare
    काठमाण्डौं । महालेखा परिक्षकको कार्यालयले नेपाल स्याटलाइट र मुक्तिश्री टेलिकमको सेयर स्वामित्व परिवर्तन गर्दा डेढ अर्ब हाराहारी लाभकर छलिएको भन्दै तुरुन्त उठाउन कर कार्यालयलाई निर्देशन दिएको छ। दुबै कम्पनी अजयराज सुमार्गीको हो । दुबै कम्पनीको सन् २०११ र २०१२ मा भएको सेयर स्वामित्व परिवर्तनमा कर छलिएको महालेखाले निश्कर्ष निकालेको हो। महालेखाले गत चार असोजमा आन्तरिक राजश्व कार्यालय क्षेत्र नंम्बर एकलाई पत्र ...
  • सार्वजनिक स्थानमा सचेत हुनुहोस्, तपार्इँ सिसिटिभी निगरानीमा ! Sep 24, 2016 Arthatantracc tv
    काठमाडौँ । काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए । चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथ बाहिर पनि विस्तार गर्न थालिएको उनले बताए । ...
  • कामिनी राजभण्डारी, नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पहिलो पटक आइन् मह… Sep 23, 2016 ArthatantraNTC-Logo
    काठमाण्डौं। सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको छ। मन्त्रीपरिषदको हिजो बिहीबार बसेको बैठकले टेलिकममै नायब प्रबन्ध निर्देशक उनलाई सो पदमा नियुक्त गरेको हो। सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटका लागि आवेदन गरेको थियो। प्रवन्ध निर्देशक छनौटका लागि गठन गरेको सिफारिस समितिले आवेदकमध्येबाट तीन जनाको नाम छनौंट भएको थियो। कामिनीका अन्तिम प्रतिश्पर्धीमा मदन खरेल र सुनिल कुमारी ...
  • औषधी उद्योग पुनः संचालनमा आउँदै, १४ करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने ! Sep 19, 2016 Arthatantranepal aaushadhi limited
    काठमाण्डौं । सरकारले नेपाल औषधी उद्योग पुन सञ्चालन गर्ने भएको छ । यो औषधी उद्योग सञ्चालनका लागि उद्योग मन्त्रालयले गरेको प्रस्तावलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सैद्धान्तिक सहमति दिएको हो। उद्योग सञ्चालन गर्न तत्काल १४ करोड ६५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यो पैसा अर्थमन्त्रालयले उद्योगलाई ऋण स्वरुप उपलब्ध गराउने सहमति पनि भएको छ । उद्योगबाट उत्पादित औषधी सरकारले ...
  • दशैं तिहारका लागि खुल्यो सुपथ मूल्य पसल ! Sep 18, 2016 ArthatantraBazar
    काठमाण्डौं । दशैं तथा तिहारका लागि उपभोग्य सामानमा छुट दिने उद्देश्यले सरकारले शनिबार देखि सुपथ मूल्य पसल सञ्चालन गरेको छ। शहरभित्र २४ स्थानमा यस्ता सुपथ मूल्य पसल सुरु भएको हो। आपूर्तिमन्त्री दीपक बोहराले शनिबार नेशनल ट्रेडिङको व्यापार कक्षमा सुरु भएको सुपथ मूल्य पसलको उदघाटन गरे । नेसनल ट्रेडिङ, दुग्ध विकास संस्थान र नेपाल खाद्य संस्थान लगायतका सस्थाले उपभोक्तालाई एकै स्थानमा सस्तो ...
  • दशैंमा घर जाँदै हुनुहुन्छ ? घट्यो हवाई इन्धनको मूल्य Sep 17, 2016 Arthatantraaayal nigam
    काठमाण्डौ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । चाडपर्वको अवसरमा उपभोक्तालाई सहुलियत दिन हवाई इन्धनको मूल्य घटाइएको निगमका प्रवक्ता भानु खनालले बताए । उनका अनुसार आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रति लिटरमा ५ रुपैयाँले घटी ९४ रुपैयाँ कायम गरिएको छ । उता, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर ५० डलर घटाएर ८ सय ३१ डलर कायम गरिएको छ । निगमले खाना पकाउने ...
  • अब म्यानपवार कम्पनीको काराबोर बैंकिङ प्रणाली मार्फत् हुने ! Sep 16, 2016 Arthatantrabank_1
    काठमाण्डौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तयारी सरकारले गरेको छ । कामदारले सिधै नगद म्यानपावरलाई रकम बुझाउँदा ठगी हुने क्रम बढेपछि नयाँ व्यवस्था गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधनका लागि तयार गरेको मस्यौदामा म्यानपावरका सबै कारोबारलाई बैकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ऐन संशोधनपछि म्यानपावर कम्पनीले ...
  • रमेश धमलाले अनियमितता गरेको भन्दै दाताहरु रिपोटर्स क्लव पुगेपछि …… Sep 16, 2016 Arthatantraramesh dhamala corruption news
    काठमाडौं । जर्मन दाताहरुले चिल्ड्रेन फ्युचर अर्गानाईजेशनका अध्यक्ष रमेश धमलाले संस्थामा अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी दाताहरु Frau Petra Pachner, Herr Herwig Jantschik Aalen, संस्थाकी फाउण्डर मेम्वर Dr. Olga Lasota ले संयुक्त रुपमा अध्यक्ष धमलाको गतिविधि नै शंकास्पद र उनले अनियमितता गरेको आरोप लगाउँदै तत्काल पदबाट राजिनामा दिनुपर्ने माग ...
  • शैलभा सेभिङ एण्ड क्रेडिटद्वारा आफ्नो शाखा विस्तार ! Sep 15, 2016 Arthatantrasailava2
    काठमाडौं । सितापाईला स्थित शैलभा सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेडले पहिलो सेवा केन्द्र न्युरोडमा स्थापना गरेको छ । संस्थाले इन्द्र जात्राको विशेष अवसर पारी सेवा सुरु गरेको हो । न्युरोड क्षेत्रका सदस्यलाई सेवा पर्याउने उद्देश्यले से केन्द्र स्थापना गरिएको संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए । सितापाईला क्षेत्रका सदस्यहरु न्यूरोड क्षेत्रमा सामन किनमेल गर्न आउँदा पनि सेवा केन्द्र मार्फत सेवा ...