Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • गोयन्का स्टिल र एभरेष्ट रोलिंग इन्डष्ट्रीजको ठगी धन्दा ! Sep 2, 2016 Arthatantragoyenka
    नरेश के.सी.,भैरहवा । भारतीय गुणस्तरहिन छडमा आफ्नो कम्पनिको ट्याग लगाएर विक्री वितरण गर्ने कामलाई के भन्ने ? त्यस्तै गुणस्तरहिन भारतीय छडलाई गुणस्तरयुक्त भन्दै नेपाली ठग्नेलाई के भन्ने ? भूकम्पपछिको पुननिर्माणका बेला निर्माण सामाग्री अभावको मौका छोपी रुपन्देहीमा गोयन्का स्टिल प्रा.लि र एभरेष्ट रोलिंग इन्डस्ट्रीजले उपभोक्तामाथि यस्तै ठगी गरेको छ । नपत्याए हेर्नुस् त उपभोक्तालाई ठगेको भन्दै कारबाहिको माग गर्दै उपभोक्ता मञ्च ...
  • थाहा छ तपाईलाई खाना पकाउने ग्याँसको मूल्य घट्यो नि ! Sep 2, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पचास रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागु हुने गरी ग्यासमा पचास रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनले विहिवार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा ...
  • इन्धन हाल्ने पेट्रोल पम्पको सट्टा अब चार्जिङ सेन्टर खुल्ने ! Sep 1, 2016 Arthatantravehicle
    काठमाडौ । छोटो तथा लामो दूरीका विद्युतीय सवारी सञ्चालन गर्न ठाउँठाउँमा चार्जिङ सेन्टरहरु निर्माण गरिनेछ । यातायात क्षेत्रमा इन्धनको ठूलो हिस्सा खपत हुने गरेको र यसको आयातमा विदेशी मुद्रा खर्च हुने र वातावरणमा पनि असर पुगेकाले अब विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरिनेछ ।  मन्त्रीको सम्मानमा ऊर्जा विकास परिषद्ले आयोजना गरेको स्वागत समारोहमा जनसंख्या तथा वातावरण मन्त्री जयदेव जोशीले बताए । हाल ...
  • ३५ हजार व्यवसायको इजाजत नविकरण नहुने : वाणिज्यमन्त्री थकाली Sep 1, 2016 ArthatantraRomi Gaushan Thakali (5)
    भोको पेट, रित्तो खुट्टा, फाटेको टोपी र मेहनत जीवन यात्रा जीवनको यात्रा यहाँ सम्म आउँदा ज्यादै कठिनपूर्ण रह्यो । बाहिरबाट देख्दा रोमी गौचन थकालीको राम्रो होटल पनि देखियो होला । बा र आमाले रित्तो खुट्टा हिंड्नुभयो । हामीलाई भेडाको दूध खुवाएर हुन्छ कि चौरीको दूध खुवाएर हुर्काउनुभयो । बाहिरबाट देख्दा मेरा बा आमा पनि सम्पन्न र म सम्पन्न परिवारको छोरोजस्तो देखिन्छु ...
  • दिगो पर्यटन सहकारीद्वारा तीज विशेष कार्यक्रम आयोजित ! Aug 31, 2016 Arthatantradigo paryatan1
    काठमाण्डौं । दिगो पर्यटन सहकारीद्वारा हिन्दु महिलाहरुको विशेष चाडका रुपमा रहेको तीज विशेष कार्यक्रम आयोजना गरेको छ । हिजो मंगलबार सरकारीले आफना महिला वचकर्ता एव सेयर होल्डर लगायतका विभिन्न क्षेत्रका महिलाहरुको सहभागितामा दर कार्यक्रम आयोजना गरेको हो । हेर्नुहोस कार्यक्रमका केही झलकहरु :     १५ भदौ २०७३, १०।००
  • वनस्पति तेलको विदेशमा अत्यधिक माग Aug 30, 2016 Arthatantrabanaspati oil
    काठमाडौ । नेपालमा उत्पादित विभिन्न किसिमका जडीबुटीबाट उत्पादन भएको तेलको विदेशमा अत्यधिक माग हुने गरेको छ । नेपालमा उत्पादित मेन्था, लेवन ग्रास, सिट्रोनेला, धसिङ्गरे, पामारोजा, टिमुर, क्यामोमाइललगायत वनस्पतिजन्य तेलको विदेशमा अत्यधिक माग छ । वनस्पति विभाग प्राकृतिक सम्पदा अनुसन्धानका प्रमुख ज्योति जोशी (भट्ट)ले आव २०७२/७३ मा ९५० सेवाग्राहीले उत्पादन गरेको तेल विदेश निर्यात गर्न नापजाँच गरेको जानकारी दिएका छन् । “नापजाँच गरेको ...
  • दैनिकरुपमा पसल सिलबन्दी, सामान जफत र निर्देशन Aug 29, 2016 Arthatantrasilbandhi
    काठमाडौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा दैनिकरुपमा आक्रामक अनुगमन भईरहेको छ । सोहिक्रममा सोमबारको अनुगमनकाक्रममा विभिन्न पसलमा सिलबन्दी गरियो । सामान जफत गरिएको छ । व्यवसाय नवीकरण नगरेको कारण प्रकाश पोलिक्लिनिक प्रालि टेकु र टेकु ल्याब प्याथोलोजीलाई सिलबन्दी गरीयो । थप कारबाहीका लागि विभागमा बोलाइएको छ । त्यसैगरी प्रकाश फार्मेसिया टेकु, तिवारी मेडिकल हल कुलेश्वर र  निलम ...
  • १५ हजार युवालाई उद्यमशिलता विकास तालिमको अवसर Aug 29, 2016 ArthatantraTranning
    काठमाडौ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नयाँ उद्योगलाई प्राथमिकता दिएमात्र मुलुकको विकास हुने बताएका छन् । घरेलु तथा साना उद्योग विकासको अवलोकन गर्दै मन्त्री जोशीले मुलुकको मागअनुसारको उद्योगलाई प्राथमिकता दिएमात्र बेरोजगार युवा विदेश पलायन हुनबाट रोकिने बताए । “परम्परागत उद्योगभन्दा अहिले मुलुकले खोजेको र छिट्टै आम्दानी हुने उद्योग सञ्चालन गर्नका लागि विभागले पहल गर्नुपर्छ ।” मन्त्री जोशीले भने । विभागको संरचनालाई व्यवस्थित गरेर ...
  • चितवनलाई औद्योगिक नगरी बनाउने त प्रधानमन्त्री ज्यू ? Aug 27, 2016 Arthatantra
    काठमाडौ । पुष्पकमल दाहाल प्रचण्डले कुनै समय चितवनलाई राजधानी बनाउने भनेर केहि वर्ष पहिले व्यापक चर्चा बटुले । अहिले उनी चितवनलाई औधोगिक नगरी बनाउँ भनेर लागेका छन् । चितवनका उद्योगी तथा व्यवसायीले जिल्लाको शक्तिखोरलाई औद्योगिक नगरीको रुपमा विकास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेपछि उनले व्यवसायीलाई उक्त आश्वासन दिएका हुन् । चितवन उद्योग सङ्घका प्रतिनिधिले शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा गरेको भेटवार्ताका क्रममा ...
  • जगदम्बाको दशैं तिहार उपहारः मोटरसाइकलदेखि आइफोनसम्म ! Aug 26, 2016 Arthatantrabajaj v15 bike motorcycle
    काठमाण्डौं । जगदम्बा सिमेन्टले दशै र तिहारका लागि उपभोक्तामाझ ‘जगदम्बा सिमेन्टको सौगात, खाली हुन्न हात’ योजना ल्याएको छ । उद्योगका अनुसार उपभोक्ताले जगदम्बाका कुनैपनि उत्पादनको प्रत्येक ५० बोराको खरिदमा एउटा कुपन प्राप्त गर्नेछन् । उपभोक्ताले त्यसलाई स्क्रयाच गरी मोटरसाइकल, आईफोन, आईप्याड, टिभी, फ्रिज, भ्याकुम क्लिनर, माइक्रो ओभन, राईस कुकर, घडी, फ्यान, आईरन तथा नगद पुरस्कार पाउने उद्योगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ...