Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • पूर्वी क्षेत्रका लागि आयल निगमले सिलगुढीबाट ल्याउन थाल्यो पेट्रोल ! Aug 10, 2016 Arthatantrapetrol
    मोरङ । पूर्व क्षेत्रमा पेट्रोलको आपूर्तिलाई थप सहज बनाउन नेपाल आयल निगमले भारतको सिलगुढीबाट पेट्रोलको आपूर्ति सुरु गरेको छ । निगमले दैनिक सिलगुढी डिपोबाट १० ट्याङ्कर अर्थात् एक लाख २० हजार लिटर पेट्रोलको आयात सुरु गरेको हो । निगमको पूर्व क्षेत्रीय कार्यालयले गत चैत २७ गते सार्वजनिक सूचनासहितको टेन्डर आह्वान गरेपछि शिवालय एनसी निर्माणसेवा जेभी, काभ्रेले ४८ लाखको लागतमा पार्किङस्थल निर्माणको ...
  • तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ ? ल्याउँदैछ शतप्रतिशत हकपद्र ! Aug 9, 2016 Arthatantraneco-insurance
    काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो । कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ । कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक ...
  • ३५ करोड लागतमा डिडिसीले उत्पादन गर्दैछ यूएचटी दूध ! Aug 8, 2016 ArthatantraDDC milk
    काठमाण्डौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)ले नेपालमा यूएचटी दूध उत्पादन गर्ने भएकोछ । अल्ट्रा हिट ट्रिटेड (युएचटी) अर्थात उच्च तापक्रममा तताइएको दूध प्याकिङ गरी विक्री गर्ने काममा सरकारी र निजी क्षेत्रले हात हाल्न नसकिरहेको अवस्थामा डिडिसीले यस्तो दूधको उत्पादन गर्न लागेको हो । प्लान्ट निर्माणका लागि सरकारसँग अनुदान मागेको डिडिसीले यसैवर्ष अनुदान पाउने लगभग पक्का भइसकेको छ । ...
  • कपडा उद्योगमा आगलागी, ८० लाख बराबरको क्षति ! Aug 7, 2016 Arthatantraaago lagi
    काठमाण्डौं । यहाँको ठमेलस्थित नर्सिङ चोकमा रहेको कपडा उद्योगमा आगलागी हुँदा करिब ८० करोड बराबरको क्षति भएकोछ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो । श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ । गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेपछि ८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् । बिहान पौने १० बजेतिर लागेको ...
  • काठमाडौं जिविसको करिब १० करोड रकम फ्रिज ! Aug 5, 2016 Arthatantrakathmandu
    काठमाण्डौं । काठमाण्डौं जिल्ला विकास समितिमा आर्थिक वर्षमा नौ करोड ९५ हजार ८२ हजार रुपियाँ फ्रिज भएको छ । शुक्रवार जिविसले गत आर्थिक वर्षको समिक्षा कार्यक्रममा उक्त रकम फ्रिज भएको जनाएको हो । गत वर्ष जिविसको पुँजीगत रकम ४६ करोड, ४६ लाख ९७ हजार बिनियोजित भएकोमा ३६ करोड, ५१ लाख १५ हजार रुपियाँ मात्र खर्च भएको छ । बजेट फ्रिज हुन नदिन ...
  • हिमालयन र नबिलको एटिमबाट पैसा चोर्ने विदेशी पक्राउ ! Aug 5, 2016 Arthatantra
    काठमाण्डौं । एटिम कार्ड चोरी गरी हिमालयन र नबिल बैंकबाट पैसा झिक्ने रोमानियाली नागरिक प्रेडा एयुरेलियनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ। अन्य व्यक्तिको पिन सहितको एटिम चोरी गरेर दरबारमार्ग, ठमेल, लाजिम्पाटबाट उनले पैसा निकाल्दै आएका थिए। साउन १७ गते लाजिम्पाटको एटिम बुथमा प्रवेश गरेका उनको सिसिटिभी फुटेजको हुलियाका आधारमा शंकर होटल प्रवेश गर्ने क्रममा सिआइबी टोलीले उनलाई ...
  • आज सुरु इन्टरनेशनल ज्वेलरी शोमा सहभागी हुन ५६ व्यवसायी भारत प्रस्थान ! Aug 4, 2016 ArthatantraGold
    काठमाण्डौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली आजदेखि भारतको मुम्बईमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भाग लिन आजै बुधबार त्यसतर्फ लागेका छन् । भ्रमणवाट नेपालमा वन्दै गरेको सुन चाँदी , गर गहना, ज्वहारत सम्वन्धि नीति नियमको तर्जुमामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, नेपालको २४ क्यारेटको गहना भारत तर्फ निकासी हुने ...
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो, ग्याँसमा २५ रुपैयाँ घट्यो ! Aug 3, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले हिजो मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र एलपीजी ग्यासको मूल्य घटाएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । जस अनुसार पेट्रोल, डिजेल, मट्टितेलमा प्रतिटिर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । यसैगरी खाना पकाउने ...
  • को बन्ला नेपाल टेलिकमको सिइओ ?? यी हुन् आवेदन दिने १३ जना ! Aug 1, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि कम्पनी भित्रका ९ सहित १३ जनाले आवेदन दिएका छन्। प्रतिस्पर्धात्मक प्रणालीबाट टेलिकम प्रमुख छनोट गर्न प्रस्ताव आह्वान गरिएको हिजो आइतबार अन्तिम दिन हो। यी १३ जनामध्ये ६ जना सर्ट लिस्टेड हुने कम्पनीले जनाएको छ । त्यसपछि सो सूचीमा परेकासँग भने सिइओ छनौट समितिले अन्तर्वार्ता लिने छ। त्यसपछि तीन जनाको नाम समितिले मन्त्रिपरिषद्मा पठाउने छ। सो ...
  • दुई करोडमा निस्कदैछ फोहोरबाट बायोग्यास, केही दिनमै सुरु हुने ! Aug 1, 2016 Arthatantrabio gas plant
    काठमाण्डौं । जैविक फोहरको व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले सुरु गर्न लागेको बायोग्यास उत्पादनको तयारी अन्तिम चरणमा पुगेको छ । भारतबाट ल्याउन लागिएको बायोग्यास उत्पादन गर्ने प्रविधि आइपुगेको केही दिनमा बायोग्यास निकाल्न सुरु गरिने महानगरपालिका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले जानकारी दिए । मुलुकलाई आगामी दुई वर्षभित्र विद्युत्भार कटौती मुक्त बनाउने योजनाअनुरुप महानगरपालिकाले यस्तो कार्यक्रम अघि सार्न लागेको तामाङको भनाइ छ । युरोपेली ...