Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • एक करोडको लागतमा खुल्यो यार्सा मिसिएको मिनिरल वाटर उद्योग ! Jul 31, 2016 ArthatantraWater
    जुम्ला । उच्च हिमाली क्षेत्रमा पर्ने कर्णालीको जुम्लामा पहिलो पटक एक करोड लागतमा ‘यार्सा मिनरल्स वाटर’ उद्योग निर्माण गरिएको छ । पटमारा–८ उर्थुचौतारा जुम्लामा निर्मित उद्योगको हिजो शनिबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले उद्घाटन गरेका हुन् । प्रजिअ पण्डितले गुणस्तर राम्रो बनाउँदै लगेमा रसुवामा निर्मित हिमालयन स्प्रिङ उद्योग झैँ अरबसम्म यस उद्योगले पनि यार्सा जडित पानी निर्यात् गर्ने सम्भावना रहेको बताए ...
  • एनसेललाई पूँजीगत लाभकर तिराउन अर्थ समितिको निर्देशन Jul 30, 2016 ArthatantraNcell-logo1
    काठमाडौं । व्यवस्थापिका–संसद्, अर्थ समितिले दूरसञ्चार सेवा प्रदायक एनसेल नेपाललाई प्रचलित कानुन र विधिभित्र रहेर पूँजीगत लाभकर तिराउन अर्थ, सूचना तथा सञ्चार र उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबारको बैठकले विगतमा आफ्नो सञ्चित मुनाफामा अधिकतम वृद्धि गरेको र पटक पटक एनसेल बिक्री तथा स्वामित्व समेत परिवर्तन भएको सन्दर्भमा पूँजीगत लाभकर तिर्नैपर्ने अवस्था रहे पनि अटेर गर्दै आएकाले तत्काल उक्त ...
  • आउने भयो लगानीमैत्री ‘औद्योगिक व्यवसाय ऐन’ Jul 30, 2016 Arthatantrashre ram sugar-mill
    काठमाडौँ । मुलुकको आर्थिक समृद्धिका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने गरी सरकारले ‘औद्योगिक व्यवसाय ऐन’ ल्याउने तयारी गरेको छ । करिब २४ वर्षअघिको ऐन समयसापेक्ष उद्योगीव्यवसायीमैत्री नभएकाले आर्थिक ऐनको छाताका रुपमा औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको हो । विसं २०६७ को औद्योगिक नीतिसँग नबाझिने गरी नयाँ औद्योगिक व्यवसाय ऐन ल्याउन लागिएको उद्योग मन्त्रालयले जनाएको छ । यसअघि २०४९ मा ल्याइएको औद्योगिक व्यवसाय ...
  • एनसेलद्वारा टिचिङ अस्पताललाई डेढ करोड सहयोगमा डे केयर डायलाईसिस ! Jul 29, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ् हस्पिटलमा डे केयर डायलाईसिस सेन्टरको निर्माण सम्पन्न भएको छ । यसले टिचिङ् हस्पिटललाई मृगौला सम्बन्धि रोगको उपचारका लागि आफ्नो क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने जनाएको छ। नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मशिनहरु राख्न सकिने क्षमता छ र सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको कम्पनीले जनाएको छ। हाल टिचिङ् हस्पिटलले ...
  • उत्पादन घटेपछि पार्ले जी बिस्कुटको ९० वर्ष पुरानो कम्पनी बन्द ! Jul 29, 2016 ArthatantraParle G
    मुम्बई । विश्व प्रसिद्ध बिस्कुट पार्ले जीको ९० वर्ष पुरानो कम्पनी बन्द हुने भएकोछ । कम्पनीको मुम्बई स्थित भिले पार्लेस्थित ९० वर्ष पुरानो कारखाना बन्द हुने भएको हो । पार्ले प्रोडक्ट्सका प्रमुख विजय चौहानले बिस्कुटको उत्पादक्व घटेका कारण यो कारखाना बन्द गर्न लागेको जानकारी दिएका छन् । यो कारखानामा ३०० कर्मचारीले काम गर्थे भने यसको कारोबार १० हजार करोड रुपैयाँको भएको ...
  • १० अर्बको रिभर्स रिपोमा साँढे २८ अर्ब रुपैयाँको आबेदन ! Jul 28, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको १० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोमा साढे २८ अर्ब रुपैयाँको आवेदन परेको छ । राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागका अनुसार २० वटा संथाले १ सय २६ वटा बोलकबोल गर्दै २८ अर्ब ६३ करोड रुपैयाँ बराबरको माग आवेदन दिएका हुन् । विभागका अनुसार बोलकबोलमा परेको बोलबाट भारित औषतमा ०.५२ प्रतिशत व्याजदर निर्धाण भएको ...
  • परिसंघका अध्यक्ष शर्मा लगानी बोर्डमा मनोनित Jul 27, 2016 ArthatantraHaribhaktta Sharma
    काटमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा नेपाल लगानी बोर्डको सदस्यमा मनोनित भएका छन् । लगानी बोर्डको हालै बसेको बैठकबाट उनलाई बोर्डको सदस्यमा नियुक्त गरेको नेपाल उद्योग परिसंघद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । परिसंघका अध्यक्ष शर्मा व्यवसायिक रुपले उद्योगपति भए पनि पूर्वाधार विकास, औद्योगिकीकरण र समष्टिगत अर्थतन्त्रका बारेमा गहन अध्ययन भएका प्राज्ञिक व्यक्तित्व हुन् । उक्त बोर्डमा अध्यक्ष शर्माको प्रतिनिधित्व बाट ...
  • नागरिक लगानीकोष पनि सेयर बजारमा आउँदै, तयारी लगभग पूरा ! Jul 27, 2016 Arthatantranagarik lagani kosh citizen investment trust
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानीकोषलाई संस्थागत लगानीकर्ताको रुपमा सेयरबजारमा भित्र्याउन अन्तिम तयारी भईरहेको जनाएको छ । यसका लागि बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिने भएकोछ । आज बुधबार बोर्डले आयोजना गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा यस विषयमा जानकारी दिइएको हो । कार्यक्रममा बोर्डका अध्यक्ष डा रेवत बहादुर कार्कीले धितोपत्र बोर्डले गठन गरेको प्राविधिक पक्ष अध्ययन समितिले अध्ययन प्रतिवेदन बुझाएको ...
  • भूकम्पपीडितका लागि आयो २० अर्ब, हेर्नुहोस् कुन जिल्लाले कति पाउँदैछन् … Jul 27, 2016 ArthatantraEarthquake
    काठमाण्डौं । भूकम्पबाट क्षति भई अनुदान पाउने सूचीमा परेका सबै घरधनीलाई घर पुनर्निर्माणका लागि पहिलो किस्ता अनुदान रकम उपलब्ध गराउन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई करिव २० अर्ब रुपैयाँ बराबरको बजेटको अख्तियारी प्रदान गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ४ लाख ७४ हजार ४ सय ४४ घरधनीलाई पहिलो किस्ता रकम उपलब्ध गराउन २३ ...
  • गाई बिरामी पर्दा बोकेर हिंड्ने एम्बुलेन्स खोई ? Jul 26, 2016 Arthatantrakailash pd dhungel
    रामेछाप जिल्ला पकरबास गाविसमा जन्मे हुर्केका कैलास ढुंगेल जनताको सहभागीताका आधारमा देशको विकासमा लाग्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । २०५४ देखि २०५९ सम्म रामेछाप जिल्ला विकास समितिका सभापति समेत रहेका ढुंगेल हाल राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक छन् । जन–सहभागीता सहितको विकास नै दिगो विकास विकास कार्यलाई दिगो र सफल बनाउन जनतालाई अनिवार्य सहभागी गराउनु पर्दछ । जनतालाई सहभागी नगराईकन ...