Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • काठमाडौका १९ पेट्रोल पम्पका शिल भित्रै तेल घटबढ गर्ने रिमोट चिप्स Jul 19, 2016 Arthatantrapetrol
    काठमाडौ । तेल भर्दै हुनुहुन्छ, होशियार ! अब सरकारी कर्मचारीकै मिलेमतोमा पेट्रोल पम्पहरुले तपाईलाई कम तेल दिन सक्छन् । हो यस्तै खुलासा सार्वजनिक भएको छ । त्यो पनि नेपाल सरकारकै सहसचिव लेबलमा कर्मचारी बाट । नेपाल सरकारका सहसचिव रामआधार साहले कर्मचारीको मिलेमतोमा पेट्रोल पम्पहरुले शिल भित्रै तेल थपघट गर्ने रिमोट चिप्स जडान गरि उपभोक्ता ठग्ने काम भईरहेको खुलासा गरेका छन् । ...
  • कसरि घट्यो, काठमाण्डौं महानगरको आम्दानि ! Jul 19, 2016 Arthatantranepali rupees
    काठमाडौं । काठमाडौं महानगरको आम्दानी यस वर्ष घटेको छ । गत वर्षको आम्दानी २ अर्व ६ करोड ९४ लाख ५७ हजार रहेको थियो । यो वर्ष १ अर्ब ७० करोड ८३ लाख ७४ हजार रुपैयाँ छ । यो गत वर्षको आम्दानी भन्दा १७ दशमलव ५४ प्रतिशतले कमि हो । महानगर राजस्व विभागका अनुसार समग्रमा १७ प्रतिशतले आम्दनी घटेको हो । आन्तरिक ...
  • अटो लिंक अब कुपन्डोलमा, पुराना गाडी साटफेर गर्न पाइने ! Jul 18, 2016 Arthatantraauto showroom
    ललितपुर । रिकन्डिसन गाडीहरुको व्यवसायका लागि परिचित अटो लिंकले ललितपुरको कुपण्डोलबाट आफ्नो सेवा प्रारम्भ गरेको छ । सबै ब्रान्डका पुराना गाडी किन्न र साटफेर गर्न सकिने अटो लिंकले आफ्नो सेवा प्रारम्भ गरेको अवसरमा आकर्षक छुट र उपहारको समेत व्यवस्था गरेको छ । रिकन्डिसन व्यवसायमा छुट्टै पहिचान बनाएका अमितमान जोशीले अटो लिंक संचालन गरेका हुन् । जोशी नेपाल रिकन्डिसन अटो व्यवसायी संघका ...
  • विद्युत महशूल दर वृद्धिको निर्णय तत्काल फिर्ता लिन महासंघको आग्रह Jul 17, 2016 Arthatantrafncci
    काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघले विद्युत महशुल निर्धारण आयोगले श्रावण १ गतेदेखि लागू हुने गरी विद्युत महशूल दरमा गरेको भारी बृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । एक प्रेस विज्ञप्ती जारी गरि महशुल वृद्धिको निर्णयले उद्योग व्यवसाय क्षेत्र थप मारमा पर्ने भन्दै महासंघले चिन्तित भएको जनाएको छ । एकातिर पर्याप्त विजुली पनि नदिने र अर्कोतर्फ चर्को मुल्य वृद्धि ...
  • एनसेलका प्रबन्ध निर्देशकले श्रम कानूनको पालना गरेको पत्र सार्वजनिक ! Jul 17, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बिना श्रम स्वीकृति नेपालमा काम गरिरहेको भन्ने आरोप लागेका बेला उद्योग विभागले श्रम स्वीकृतिबारे दिइएको पत्र सार्वजनिक गर्दै उनी श्रम कानुनको पालना गरेरै नेपालमा काम गरिरहेको जनाएको छ । पार्किन्सन बिरुद्धको गुनासोलाई सम्बोधन गर्दै हेल्लो सरकारले आफ्नो ट्विटर ह्याण्डलबाट विभागको पत्र सार्वजनिक हो । उक्त पत्र अनुसार एनसेलको विदेशी लगानीकर्ता रेनल्डस् होल्डिङ्गसको तर्फबाट प्रतिनिधिको रुपमा ...
  • आजबाट सेयर बजारमा ४ घण्टा कारोबार हुँदै, लगानीकर्ता उत्साहित ! Jul 17, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्जले सेयर कारोबार हुने समय एक घण्टा थपेपछिको पहिलो दिन आईतबारको बजारमा लगानीकर्ताहरु उत्साहित देखिएका छन् । १२ बजे मात्र सुरु हुने सेयर कारोबार आईतबारदेखि भने ११ बजे नै सुरु भएर ३ बजेसम्म कायम रहने हुँदा त्यसको प्रत्यक्ष फाईदा लगानीकर्तालाई छ । लगानीकर्ताहरुले तीन घण्टाको छोटो समयमा हतारिएर कारोबार गर्नुपरिरहेको अवस्थमा १ घण्टा मात्र बढ्दा पनि राहतको महसुस ...
  • भवानी राणा र राजेशकाजी श्रेष्ठ, लगानी बोर्ड सदस्यमा नियुक्त ! Jul 15, 2016 Arthatantrabhawani rana
    काठमाण्डौं । सरकारले लगानी बोर्डमा दुई जना सदस्यको नियुक्त गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य महासंघकी वरिष्ठ उपाध्यक्ष भवानी राणा र उद्योगी राजेशकाजी श्रेष्ठलाई बोर्डको सदस्यमा नियुक्त गरेको हो । ३१ असार २०७३, १।३०
  • सेयर बजारमा हुने चलखेल रोक्न धितोपत्र बोर्डद्वारा समिति गठन ! Jul 15, 2016 ArthatantraNepal-Secuirites-Board-SEBON-300x300
    काठमाण्डौं । सेयर बजारमा हुने चलखेल रोक्नका लागि र बजार सुपरिवेक्षण गर्नका लागि धितोपत्र बोर्डले समिति गठन गरेकोछ । हालको कारोबार संख्या र रकमको वृद्धिलाई हेर्दा धितोपत्र बजारमा समेत स्रोत नखुलेको रकम पनि प्रशस्त लगानी भएको आशंकालाई दृष्टिगत गरि छानविन समिति गठन गरिएको बोर्डले जनाएको छ । अहिले सेयर बजारले दिनदिनै अर्ब भन्दा बढीको व्यापार गरिरहेकोछ भने सूचकहरु पनि बढीरहेका छन् ...
  • नयाँ मौद्रिक नीतिः लघुवित्तको स्प्रेड दर ७ प्रतिशत Jul 14, 2016 ArthatantraNrb
    हरिशरण न्यौपाने । काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७३/०७४ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बिहिबार सार्वजनिक गरेको मौद्रिक नीतिले पहिलोपटक लघुवित्त कम्पनीको स्प्रेड दर तोकेको हो । यस अघि लघुवित्त कम्पनीहरुको स्प्रेड दर निर्धारण गरिएको थिएन् । अब लघुवित्त कम्पनीहरुले ७ प्रतिशत स्प्रेड दरमा लगानी गर्नुपर्नेछ । लघुवित्त कम्पनीहरुले बैंकबाट ४ प्रतिशत ...
  • मध्यपश्चिमका निर्माण व्यवसायीहरुको तालिम सम्पन्न Jul 14, 2016 ArthatantraFcan News
    काठमाण्डौं । मध्यपश्चिमका निर्माण व्यवसायीहरुलाई सम्झौता व्यवस्थापन, कर प्रणाली तथा खरीद व्यवस्थापनका बारेमा एक दिने तालिम दिइएको छ । नेपाल निर्माण व्यवसायी महासंघको आयोजना र अनुसन्धान तथा विकास तालिम समितिको व्यवस्थापनमा ४० जना निर्माण व्यवसायीहरुलाई विहिवार नेपालगञ्जमा तालिम दिइएको हो । सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष रुद्र शर्माले महाभूकम्प तथा भारतीय नाकाबन्दीका कारण निर्माण व्यवसाय चौपट भएकाले व्यवसायीहरुका समस्याप्रति ...