Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • प्रतिकित्ता ७१० मूल्य भएको बैंकको सेयर १०० रुपैंयामै किन्नुहोस्,आजै हो… Sep 15, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्काशन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । बिहीबार बैंकको सेयर ...
  • बैंकको यो २०% बोनस र साँढे ४% नगद लाभांश तपाईले कहिले पाउनुहुन्छ ? Sep 14, 2017 Arthatantrabonus share
    काठमाडौ । सहयोगी विकास बैंकले लगानीकर्तालाई २० प्रतिशत बोनस र कर तिर्न ४.५ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको कमाईबाट २० प्रतिशत बोनस र ४.५५ नगद लाभांश निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई राष्ट्र बैंक र आगामी बार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र लाभांश बाँडिनेछ । प्रकाशित मितिः २०७४ भदौ २९
  • जगदम्बाले ल्यायो हाम्रो घर मोवाइल एप्प Sep 14, 2017 ArthatantraIMG_4463
    काठमाडौं । सिमेन्ट उद्योगको इतिहासमा नेपालमै पहिलो पटक निर्माण सम्बन्धी हरेक जिज्ञासाको समाधान गर्दै जगदम्बा सिमेन्टले हाम्रो घर मोवाइल एप्प ज्बmचय न्जबच ःयदष्भि ब्उउ ल्याएको छ । यो मोवाइल एप्प ःयदष्भि ब्उउ घर निर्माण सम्बन्धी कार्य गर्ने इन्जिनियर, कन्ट्रयाक्टर, डिलर मेसन लगायत सम्पुर्ण उपभोक्ताहरुका लागि अत्यन्त उपयोगी छ । उद्योगले दुबै उद्योगबाट विभिन्न व्राण्डहरु उत्पादन गर्दै पूर्व मेची देखि पश्चिम महाकाली ...
  • घरेलु तथा साना उद्योगका उत्पादनको गुणस्तर अन्तर्राष्ट्रिय स्तरको बनाउन… Sep 13, 2017 Arthatantrafncsi
    भक्तपुर । मुलुकको अर्थतन्त्रको विकासका लागि विशिष्ट योगदान पु¥याउँदै आएका लघु, घरेलु तथा साना उद्योगहरू सरकारको प्राथमिकतामा पर्न नसकेको भन्दै सरोकारवालाहरूले गुनासो गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघको सचिवालय भवनको शिलान्यास गर्न आयोजित एक समारोहमा उनीहरूले यस्तो बताएका हुन् । साढे तीन तले उक्त भवनको शिलान्यास गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने ...
  • लगानीकर्तालाई १९% बोनसको यो अर्काे अवसर नछुटाउनुहोला ! Sep 13, 2017 Arthatantrabonus share
    काठमाडौ । युनाइटेड फाइनान्सले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । फाइनान्सको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर दिने प्रस्ताव गरेको हो । तर कम्पनीले कर बापतको रकम भने सेयरधनीलाई नै तिराउने सूचनामा उल्लेख छ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिनेछ । यस्तै ...
  • सेयरधनीहरु,आजबाट खुलेको १२५ प्रतिशत हकप्रद भर्नुहोस् ! Sep 12, 2017 Arthatantratyping-share
    काठमाडौ। जनरल फाइनान्स लिमिटेडले मंगलबारदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । फाइनान्सले चुक्तापुँजी बढाउन १ बराबर १.२५ प्रतिशतका दरले १६ करोड ५२ लाख ८५ हजार रुपैयाँ बराबरको १५ लाख ५२ हजार ८५० कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो । फाइनान्सले चुक्तापुँजी बढाएर ८० करोड रुपैयाँ पु¥याउनु पर्ने वाध्यकारी अवस्था आएपछि हकप्रद सेयर निष्काशन गरेको हो । कम्पनीको हकप्रद सेयरको ...
  • राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपाललाई १ घण्टा घेराबन्दीमा राख्न… Sep 11, 2017 Arthatantrachiranjibi Nepal
    काठमाडौ। राष्ट्र बैंकमा ३० वर्षे सेवाअवधिको प्रावधान हटाउन लागिएको भन्दै कर्मचारीहरुबाट भइरहेको बिरोध अन्तरगत सोमवार गभर्नर डा. चिरञ्जीवि नेपाललाई कर्मचारीहरुले घेराबन्दी गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले गभर्नर नेपाललाई घेराउ गरेका हुन् । ११ वर्षअघि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्तरगत राष्ट्र बैंक लगायत अन्य केही ठुला सरकारी बैंकमा लागु गरिएको ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन राष्ट्र बैंकका उच्च ...
  • पेप्सी टाउनप्लानिङ्गको सनसिटीसँगै खुल्यो ग्लोबल मार्ट Sep 10, 2017 Arthatantragloble mart pepsicola
    काठमाडौ । काठमाडौको पेप्सीकोलास्थिती सनसिटि अपार्टमेन्टसँगै रहेको सिटौला कम्प्लेक्समा ग्लोबल मार्ट सञ्चालनमा आएको छ । शनिबार कम्प्लेक्समा आयोजित विशेष कार्यक्रमकाबीच वाणिज्य मन्त्री मिनबहादुर विश्वकर्माले मार्टको उद्घाटन गरे । मार्टसँगै सोही कम्प्लेक्समा ग्लोबल रेष्टुरेन्ट तथा ग्लोबल चिल्ड्रेन गेम जोन पनि सञ्चालनमा आएको छ । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले विदेशमा लामो समय बसेर स्वदेश फर्किएका युवाले सञ्चालन गरेको व्यवसाय आफैंमा उदाहरणीय भएको ...
  • श्रमिकका हकमा सरकारसँग भिड्ने जिफन्ट अध्यक्ष रिमालको चेतावनी ! Sep 8, 2017 ArthatantraBishnu rimal hotel union (2)
    काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष रिमालले भने, “नेस्वहोमयूको दुई दिने सम्मेलनको निष्कर्ष हाम्रो कार्यक्षेत्रमा एकजना श्रम निरिक्षक आफैंले आफ्नै साथीबाट नियुक्त गर्नुस्, यूनियन मैत्री एक÷एक जना राख्नोस् । ती देशभरका श्रमिकलाई ...
  • सेयरमा लालझण्डा,नेप्सेमा दोहोरो अंकको गिरावट Sep 7, 2017 Arthatantrared-flags on share nepse
    काठमाडौ । साताको चौथो दिन बुधबार ११ अंक भन्दा बढिले उकालो लागेको सेयर साताको अन्तिम कारोबार दिन बिहिबार पुनः घटेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको बम्पर बोनस घोषणाले बुधबार बढाएको बजार विहीबार ११.९५ अंकले घटेर १५५४.५५ अंकमा झरेको छ । कारोबार भएका सबै समूह ओरालो लागेका छन् । विहीबार बुधबारको तुलनामा कारोबार रकम पनि घटेको छ । दिनभरिमा १५७ वटा कम्पनीको ...