Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • आँगनको मिठाई फोहोर र प्रदुषित, सात दिनको चेतावनी दिइयो ! Jul 6, 2016 Arthatantraangan pashupati foods
    काठमाण्डौं । त्रिपुरेश्वरको आँगन मिठाइ पसलमा पाइने मिठाइ खान अयोग्य भएको सरकारी अनुगमन टोलीले निष्कर्ष निकालेको छ । आँगनका लागि मिठाइ उत्पादन हुने पाटन औद्योगिक क्षेत्रमा रहेको पशुपति फुड्स प्रालिको बनाउने मिठाइ फोहोर र प्रदुषित भएको भन्दै टोलीले आँगनको मिठानमा जोखिम रहेको बताएकोछ । आपुर्ति व्यवस्थापन विभाग तथा उपभोक्ता हित मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय ललितपुर ...
  • मापदण्ड विपरितका ग्याँस उद्योग खारेज हुँदै ! Jul 5, 2016 ArthatantraGas
    काठमाण्डौं । सरकारले उपभोक्ताको ज्यानसँग खेलवाड गर्ने गरी मापदण्ड विपरित सिलिन्डर उत्पादन गर्ने ग्यास उद्योग खारेज गर्ने तयारी गरेकोछ । नेपाल आयल निगमले यस सम्बन्धी नीति बनाउन सुरु गरेको छ । नेपालमा ५५ वटा ग्यास रिफिलिङ गर्ने बोटलिङ प्लान्ट छन् । ठूलो संख्यामा उद्योग भए पनि सुरक्षाको भरपर्दो आधार पालना नगरेको र उपभोक्ताको मागअनुसार ठूलो परिमाणमा सिलिन्डरसमेत उत्पादन नगरेकाले यस्ता उद्योगलाई ...
  • विद्युत् महशूलमा बृद्धि हुनु समग्र अर्थतन्त्रका लागि प्रतिकूलः परिसंघ Jul 4, 2016 ArthatantraCNI
    काठमाडौ । विद्युत् महशूल निर्धारण आयोगले साउन १ गते देखि लागू हुने गरी मौजूदा विद्युत् महशूलमा औसत १९ प्रतिशतले वृद्धि गर्न गरेको निर्णय नेपाली अर्थतन्त्रका लागि प्रतिकुल भएको भन्दै नेपाल उद्योग परिसंघले महशुल यथावत राख्न माग गरेको छ । परिसंघले प्रेस विज्ञप्ती जारी गरि विद्युत् प्राधिकरणको आन्तरिक क्षमता वृद्धि गरी मुनाफामा लैजाने विकल्पमा प्रवेश नै नगरी आयोगले अव्यवहारिक रुपले उपभोक्ता, व्यवसाय ...
  • पञ्चेश्वर टार्दै भारत Jul 4, 2016 Arthatantraनिर्माणाधिन पंचेश्वर आयोजना स्थल / तस्बिर : पंचेश्वर बहुद्देश्यीय परियोजना
    काठमाडौं । पञ्चेश्व्र विकास प्राधिकरण (पिडिए)को गभर्निङ बडी बैठक छल्न अनेकौं बहाना देखाउँदै आएको भारतीय पक्षले यसपाली पनि उही प्रवृत्ति दोहोर्‍याएको छ । भारतीय जलस्रोत सचिव शशि शेखर कार्यव्यस्तता देखाउँदै आउन नमानेपछि सोमबार पोखरामा हुने तय गरिएको गभर्निङ बडीको चौथो बैठक अनिश्चित हुन पुगेको छ । नेपालका ऊर्जा र भारतीय जलस्रोत सचिले बैठकको अध्यक्षता गर्ने पिडिएमा प्रावधान छ । भारतीय पक्षले सचिवको ...
  • पौने दुई करोडको खानेपानीको परियोजना शिलान्यास, डेढ सय घरधुरी लाभान्वित… Jul 3, 2016 Arthatantradrinking-water
    धादिङ । चार किलोमिटर टाढाबाट पानी बोकेर जोहो गर्दै आएका स्थानीय बासी खानेपानी परियोजना सुरु भएपछि दंग परेका छन् । भारत सरकारको आर्थिक सहयोगमा निर्माण हुन लागेको चामभन्ज्याङ खानेपानी परियोजनाले खानेपानीका लागि टाढा जानुपर्ने असुविधा हट्ने र घरआँगनमा नै पानी पाउने आशा स्थानीयवासीले राखेका छन् । धादिङको पर्यटकीय क्षेत्रका रुपमा परिचित ज्यामरुङको नौवटा वडा मध्ये ८ नम्बर वडाको चामभन्ज्याङमा बन्न लागेको ...
  • ‘इटहरीलाई प्रदेशको राजधानी बनाउन पहल गर्छु’ Jul 2, 2016 Arthatantralilam basnet itahari
    इटहरी । आउँदो असार २३ गते हुन लागेको उद्योग वाणिज्य संघ इटहरीको चुनावको लागि लिलम बस्नेत नेतृत्वले आफ्नो प्यानल सार्वजनिक गरेको छ । प्यानलमा वाणिज्यतर्फ उम्मेदवारी दिनेमा होटल व्यवशायी संघका सचीव उमानाथ दाहाल (उमेश), सुनचाँदी व्यवशायी संघको अध्यक्ष विश्व धिमाल, मदिरा व्यवशायी अध्यक्ष गोपाल चापागाईँ, वितरक संघका संस्थापक अध्यक्ष तथा केन्द्रिय सचीव टंक खनाल, घर बहाल सरोकार समाजका अध्यक्ष सन्दीप ...
  • मुक्तिनाथमा भेटियो पेट्रोलको भण्डार, नुन खानी र युरोनियमको पहाड ! Jun 30, 2016 ArthatantraMustang Hills
    मुस्ताङ । यहाँको मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको भण्डार र छुसाङ गाविसको तेताङमा नुनको खानी रहेको सरकारले औपचारिक रुपमा पुष्टि गरेको छ । युरेनियम अन्वेषण, पेट्रोलियम पदार्थ र नुनको खानी अध्ययन गर्न मुस्ताङ पुगेको सरकारी टोलीले आफ्नो अध्ययन पूरा गरेपछि यस्तो पत्ता लागेको बताएको हो । उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा विसं २०७०/७१ सालमा गरिएको प्रारम्भिक अन्वेषणबाट पत्ता लागेको युरेनियमको अध्ययनमा थप नयाँ ...
  • दर्ता नभएका रेष्टुरेण्टहरु अब बन्द हुने ! Jun 29, 2016 Arthatantraclosed
    काठमाण्डौँ । उपत्यकामा सञ्चालित बार, रेस्टुरेन्ट दर्ता नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले कारवाही गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले पटक–पटक प्रशासन कार्यालयले संस्था दर्ता गर्न सूचना जारी गरेपनि अटेर गरी बसिरहेका रेस्टुरेन्ट, बार, दोहोरी साँझ, मसाज पार्लरलाई अब भने दर्ता नगरे कारबाही गरिने बताए। मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकमाथि कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण गर्न जारी गरिएको निर्देशिका, २०६५ ...
  • पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङमा Jun 28, 2016 Arthatantranunkhani
    मुस्ताङ । पेट्रोलियम पदार्थ र नुनखानीको अध्ययन गर्न सरकारी टोली मुस्ताङ पुगेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेको नेतृत्वमा खानी तथा भूगर्भ विभाग, घरेलु तथा साना उद्योग र प्राविधिकसहित २२ जनाको टोली सोमबार मुस्ताङ आइपुगेको हो । टोलीले मुक्तिनाथ क्षेत्रमा पेट्रोलियम पदार्थको विस्तृत अध्ययन गरेको छ । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पानीमाथि अनवरत रुपमा बल्ने आगो ग्यास हुनसक्ने टोलीमा सहभागी खानी तथा ...
  • अब अनलाइनबाटै निशुल्क सेयर तालिम लिन सकिने Jun 26, 2016 Arthatantrashare
    काठमाण्डौं ।  सेयर बजारको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘थ्री आर बिजनेस’ले लर्नोभेष्ट डटकम अनलाइन मार्फत सेयरबजार सम्बन्धी निशुल्क तालिम दिन थालेको छ। अहिले learnovest.com मार्फत १० वटा कोर्सहरु पढाउन लागिएका  छ। यो अनलाइन मार्फत जुनसुकै कोर्सको तालिम लिए पनि निशुल्क प्रदान गरिने  थ्री आर बिजनेसका निर्देशक ब्रबिम बिक्रम थापा बताउँछन्।  यस अनलाइनमा राखिएका कोर्सहरुमा विभिन्न पाठ्य पुस्तकका साथै भिडियो सामाग्री समेत राखिएको उनले ...