Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • सार्वजनिक खरिद ऐनको पहिलो संशोधन पारित, महासंघद्धारा स्वागत Jun 24, 2016 ArthatantraFCAN
    काठमाण्डौं । सार्वजनिक खरिद ऐन २०६३ को पहिलो संशोधन संसदबाट पारित भएकोमा नेपाल निर्माण व्यवसायी महासंघले स्वागत गरेको छ । महासंघका महासचिव रामशरण देउजाले बुधवार विज्ञप्ति मार्फत् ऐन पारित गर्न सहयोग गर्ने व्यवस्थापिका संसदका सांसदहरु, सबै राजनीतिक दलका निर्माण व्यवसाय विभागका सदस्यहरु, महासंघमा आबद्ध व्यवसायीहरु लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सबैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन् । संसोधनप्रति ...
  • साझा प्रकाशनले तलब खुवाउन जग्गा बेच्दै, सरकारसँग माग्यो ४० करोड ! Jun 24, 2016 ArthatantraSajha.Prakashan
    काठमाण्डौं । आर्थिक रुपमा जर्जर साझा प्रकाशनले ऋण तिर्न आफ्ना चलअचल सम्पति बेच्ने भएको छ । प्रकाशन सञ्चालक समितिले सरकारले आउँदो १५ दिनभित्र ४० करोड रूपैयाँ अनुदान नदिएमा आफ्ना विभिन्न जग्गा बिक्री गर्ने निर्णय गरेको हो । साथै कर्मचारी कटौतीलगायत सुधारका काम अघि बढाउन कर्मचारी प्रशासन नियमावली संशोधन गरी २० वर्षभन्दा बढी सेवा गर्ने माथिल्लो तहका कर्मचारीलाई स्वेच्छिक अवकाश दिन प्रक्रिया ...
  • एयरलाइन्सको टिकेटिङमा सिन्डिकेट नरोके आन्दोलन गर्ने सोट्टोको चेतावनी Jun 23, 2016 ArthatantraSotto Nepal
    काठमाडौं । नेपालमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय उडानका वायुसेवाले टिकेटिङमा सिन्डिकेट थालेको बताउँदै सोसाईटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले यस्तो तत्काल नरोके आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपालमा उडान गरिरहेका अन्तर्राष्ट्रिय उडानका वायुसेवाका विमानको सिट हेर्ने यो सिस्टम आयटाका सदस्य भएकालाई पनि नदिएको भन्दै सोट्टोले विरोध गरेको हो । एयरलाइन्ससँगको मिलेमतोमा ठूलो मात्रामा टिकेटिङको कारोबार गर्ने तथा बजार होल्ड ...
  • चौतर्फी बिरोध भएपछि संसदबाट वाफिया फिर्ता ! Jun 21, 2016 Arthatantrasamsad bhaban
    काठमाण्डौं । चौतर्फी विरोधका कारण व्यवस्थापिका संसदले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक र प्रतिवेदनका ११ वटा दफा र उपदफाहरुमा पुनः विचार गर्न निर्देशनसहित अर्थ समितिमा फिर्ता पठाएको छ । नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त सबै जसो बैंकरहरुले विधेयक माथि अर्थ समितिले तयार पारेको प्रतिवेदन अनुसार कानून बने बैंक तथा वित्तीय क्षेत्र ध्वस्त हुने ...
  • अमेरिकाले नेपालमा खोल्ने भो ३ सय २२ उद्योग, सात अर्ब ३३ करोड लगानी ! Jun 19, 2016 Arthatantra
    काठमाण्डौं । संयुक्त राज्य अमेरिकाका ३ सय २२ उद्योगले मुलुकको विभिन्न क्षेत्रमा सात अर्ब ३३ करोड ३० लाख लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् । अमेरिकाका सबैभन्दा बढी १ सय ४८ उद्योगको लगानी नेपालको सेवा क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । विभागको तथ्याङ्क अनुसार अमेरिकी उद्योगको आकर्षण स्वफ्टवयर क्षेत्रमा देखिन्छ । लगानी गर्न स्वीकृति प्राप्त गरेका अमेरिकी उद्योगमध्ये सेवा क्षेत्रमा ...
  • छुट्नु भो कि ? चार लाख कित्ता सेयर भर्ने आज अन्तिम दिन ! Jun 19, 2016 Arthatantrakarnali-bank
    काठमाण्डौं । कर्णाली डेभलपमेन्ट बैंकले निष्कासन गरेको चार लाख कित्ता हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैकले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको थियो । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैकर रहेको छ । बैंकको हकप्रदका लागि ग्रोमर मर्चेन्ट बैंक लिमिटेडको कार्यालय दरबारमार्ग काठमाडौ, कर्णाली ...
  • अबदेखि होटलहरुले वार्षिक १२ लाखसम्म कर तिर्नु पर्ने ! Jun 17, 2016 Arthatantrastar hotel
    काठमाण्डौं । उपत्यकाका तारे होटलले कर तिर्नका लागि विवरण लिएर आउन थालेपछि काठमाडौँ महानगरपालिकाले स्थलगत अनुगमन गरेर मात्र होटलको कर तय गर्ने भएको छ । ठूला होटलले नियमित रुपमा कर बुझाउँदा प्रतिहोटल वार्षिक करिब १० लाखदेखि १२ लाखसम्म कर उठ्ने बताइएको छ। होटलसँग महानगरले वार्षिकरुपमा व्यवसाय, बहाल, घरजग्गा र सवारी कर उठाउँदै आएको छ । सरकारले २०५७ सालदेखि घरजग्गा कर असुलीका ...
  • कृषि आधुनिकीकरणमा सरकारले १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्दै ! Jun 16, 2016 Arthatantrakishan
    काठमाण्डौं । सरकारले बजेटमार्फत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयनको घोषणा गरेसँगै कृषि विकास मन्त्रालयले परियोजना अन्तर्गत १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गर्ने गरी कार्ययोजना बनाएको छ । यो रकम १० वर्षभित्रमा खर्च गरिनेछ । सरकारले परियोजनामा आगामी आर्थिक वर्षका लागि जम्मा ५ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी लगानीको पहिलो कृषि परियोजना हो ...
  • सुनको भाउ आकाशियो, ४० दिनयताकै महँगो Jun 15, 2016 Arthatantragold-
    काठमाण्डौं ।  सुनचाँदीको मूल्य ४० दिनयताकै उच्च विन्दुमा पुगेको छ। बुधबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला ५६ हजार ६ सय रुपैयाँ निर्धारण गरेको छ। यो  वैशाख २० गतेयताकै सबैभन्दा महँगो मूल्य हो। वैशाख २० गते ५६ हजार ७ सय रुपैयाँ पुगेको सुन यो अवधिको बीचमा जेठ १७ गते ५४ हजार रुपैयाँसम्म झरेर कारोबार भएको थियो। यसअघि मंगलबार पनि ५६ हजार ...
  • उपभोक्तालाई ठग्ने १६४ व्यवसायीलाई मुद्दा दायर Jun 14, 2016 Arthatantragovernmental-staff-of-Nepal cdo
    काठमाण्डौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चालु आव २०७२/७३ को वैशाख मसान्तसम्ममा १६४ उद्योगी तथा व्यवसायीलाई मुद्दा दायर गरेको छ । विभागले अनियमितता गर्ने तथा उपभोक्तालाई ठगी गर्ने व्यवसायीलाई मुद्दा दायर गरेको प्रवक्ता पूर्णचन्द्र वस्तीले जानकारी दिनुभयो । बजार अनुगमनका क्रममा घ्यु, तेल, मसला, चाउचाउ, केही अन्न, पानी, दूधलगायतका उद्योगलाई मुद्दा लगाइएको हो । नमुना हेरी प्रयोगशालामा जाँच गर्दा ती ...