Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • खुल्यो एनबी इन्सुरेन्सको सेयर, आधा घण्टामै ३ लाख कित्ता बिक्री ! Jun 13, 2016 Arthatantrashare broker
    काठमाण्डौं । एनबी इन्सुरेन्सको सेयर कारोवार आज सोमवारबाट खुलेको छ भने पहिलो आधा घण्टामा नै तीन लाख कित्ता सेयर बिक्री भइसकेको सेयर बजार स्रोतले जनाएकोछ । कम्पनीमा वित्तीय गडबढी पाइएपछि बीमा समितिले एनबी इन्सुरेन्सको कारोवार रोकेको थियो। कारोबार रोकिएसँगै यसको सेयर कारोवार समेत रोकिएको थियो। कम्पनीको स्वामित्व नयाँ व्यवस्थापनले लिएपछि एनबीको बीमा कारोवार खुलेको थियो। नयाँ व्यवस्थापनले हकप्रदबाट कम्पनीको चुक्ता पुँजी ...
  • बाह्र वर्षमा पनि फर्किएन खोलो ! Jun 12, 2016 ArthatantraWater
    मोरङ । नेपाली समाजमा १२ वर्षपछि खोला फर्कन्छ भनिन्छ तर मङ्गलबारेवासीलाई मङ्गलबारे खानेपानी आयोजनाबाट पानी पिउने धोको १२ वर्षदेखि भए पनि अहिलेसम्म उनीहरुले त्यो अवसर पाएका छैनन् । उर्लाबारी–६ मङ्गलबारे रामनगर चोकमा रु ३ करोडभन्दा बढी रकम खर्चिएर निर्माण गरिएको मङ्गलबारे खानेपानी निर्माण गरिएको आयोजनास्थलमा नेपाल विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले मिटर उपलब्ध नगराइदिँदा आयोजना सञ्चालन अलपत्र अवस्थामा पुगेको छ । ...
  • अब प्लास्टिकबाटै तेल, वार्षिक साँढे आठ लाख किलोलिटर उत्पादन हुने Jun 11, 2016 Arthatantraplastic messin
    काठमाडौँ । पछिल्लो समय नेपालमा विज्ञान र प्रविधिको विकासले तीव्र गति लिएसँगै वैज्ञानिक अनुसन्धानले परिणाममुखी सफलता हासिल गरेको छ । प्रविधिमा लगानी र प्रोत्साहन भएका खण्डमा नयाँ प्रविधिमा नेपालले फड्को मार्छ भन्ने दरिलो उदाहरण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले चरितार्थ गरेको छ । नास्टले जैविक प्रविधिमा चमत्कारिक फड्को मार्दै खेर गइरहेको प्लास्टिकजन्य फोहरबाट पेट्रोलियम पदार्थ उत्पादन गर्ने नयाँ ...
  • एजेन्टहरुले ब्रम्हलुट गरेको भन्दै एयरपोर्ट भन्सारमा यूनिट्राभको आन्दोल… Jun 10, 2016 ArthatantraUnitrav Airport (2) (1)
    काठमाण्डौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल परिसर भित्र रहेको भन्सार बिभागमा एमाले समर्थित पर्यटन मजदुर युनियन यूनिट्राभले विगत ४ दिनदेखि आन्दोलन गरिरहेको छ । सबै मजदुर संगठनको समान प्रतिनिधित्व, एजेन्टले गरिरहेको ब्रम्हलुट अन्त्य, भन्सार कार्यालयको संरचना र प्रणालीगत ढंगले कार्यहरु हुनुपर्ने, कानुन अनुरुप भन्सारका कार्यहरु हुनुपर्ने, मजदुरहरुले आफुले तोकेको समयअबधिसम्म काम गर्नुपर्ने लगायतका माग राखी यूनिट्राभमा आबद्ध मजदुरहरु आन्दोलित बनेका ...
  • नासा कास्कीको अध्यक्षमा पुन श्रेष्ठ Jun 9, 2016 ArthatantraNASA (8)
    सुरेन्द्र पौडेल, पोखरा । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) कास्कीको अध्यक्षमा पुनः शिव श्रेष्ठ निर्वाचित भएका छन् । मंगलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । एसोसिएसनको उपाध्यक्षमा खेम ढकाल र कृष्णमान बुध्दाचार्य, सचिवमा प्रवेश पौडेल, कोषाध्यक्षमा दीपेन्द्र कोइराला चयन भए । सदस्यहरूमा देव नकर्मी, कपिलकिरण श्रेष्ठ, निरव नाल्मी, प्रज्वल रञ्जित र रेविना श्रेष्ठ चयन भएका छन् ...
  • फोहोरबाट निकालिएको ग्यास, अब छिट्टै घर–घरमा Jun 8, 2016 Arthatantraphohar
    काठमाडौँ । फोहोरबाट बायोग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुगेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार बायोग्यास निकाल्नका लागि अहिले मेसिन ल्याउने तयारी भएको छ, भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन आइपुग्ने बित्तिकै कामको सुरुवात हुनेछ । असारको पहिलो साता बायोग्यास उत्पादन गर्ने मेसिन नेपाल ल्याइनेछ । उहाँका अनुसार कामपाको वडा नम्बर २१, १२, १९ र २० छुट्याएको कुहिने र ...
  • नेशनल हाइड्रो पावर अनिश्चितकालका लागि बन्द ! Jun 6, 2016 Arthatantraclosed
    काठमाण्डौं । नेशनल हाइड्रोपावरका कामदारले खाइपाइआएको भत्ता कटौती गरेको भन्दै अनामनगरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा ताला लगाएर अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेका छन् । कम्पनीले आफूखुसि विनियमावली संसोधन गरेरे खाइपाइआएको भत्ता कटैती गरेको आरोप कामदारहरुले लगाएका छन् । यो कम्पनीले इन्द्रावती तेस्रो आयोजनाबाट सात मेगावाट विद्युत उत्पादन गर्दै आएको छ। न्युनतम तलबको ६० प्रतिशत भत्ता दिइएकोमा अहिले कटौति गरेर ३० प्रतिशत ...
  • सोल्टी होटलको सेयर किन्दा फसे लगानीकर्ता ! Jun 6, 2016 Arthatantracrowne-plaza-hotel-kathmandu
    काठमाण्डौं । बजारमा सोल्टी होटलले बोनस वितरण गरेर नै पूँजी बढाउने हल्ला चलेको भए पनि होटलले त्यस्तो नभएको भन्दै बजारमा चलाइएको हल्ला निराधार भएको जनाएको छ । यो जानकारीसँगै हिजो आइतबार सेयर बजारमा सोल्टी होटलको सेयर किन्ने लगानीकर्ताहरु नराम्ररी झुक्किन पुगेका छन् । नेप्सेमा अत्यन्त भारी अन्तरको गिरावट आइरहेका बेला हिजो आइतबार लगानीकर्ताहरु पूर्ण रुपमा सोल्टी होटलको सेयर प्रति आकर्षित हुँदा ...
  • रिलायन्सले पनि ल्याउने भो १०:६ का दरले हकप्रद सेयर ! Jun 5, 2016 Arthatantra
    काठमाण्डौं । रिलायन्स लोटस फाइनान्स लिमिटेडले १०ः६ हकप्रद सेयर जारी गर्ने भएको छ। फाइनान्सको शुक्रबार सम्पन्न छैठौै वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो। सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक समिति अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले आर्थिक वर्ष २०७१/७२ मा खुद मुनाफा ४ करोड ५५ लाख १३ हजार भएको जानकारी गराए । फाइनान्सको अधिकृत पुँजी ६५ करोड, जारी पुँजी ३७ करोड १४ लाख ...
  • सेयर बजारबाट खारेज हुँदैछन् सात कम्पनी, तपाईको लगानी डुब्ला है ! Jun 3, 2016 Arthatantralossesimage
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा दर्ता भएर पनि लामो समयसम्म दर्ता शुल्क तथा वार्षिक शुल्क नतिरेका ७ वटा कम्पनीको दर्ता खारेजी हुने भएको छ । सेयर कारोबार गराउन भन्दै नेप्सेमा सुचिकृत भए पनि त्यस पछि दर्ता तथा वार्षिक शुल्क नबुझाएका ७ कम्पनीको दर्ता खारेजी गर्ने तयारी नेप्सेले गरेको हो । उल्लेखित शुल्क नबुझाएकै कारण निलम्बनमा परेका कम्पनीहरुलाई लगानीकर्ताको हितलाई ध्यानमा ...