Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • नेपाली जुत्ता विदेशी बजारमा, साढे २ अर्बको जुत्ता निर्यात May 1, 2016 Arthatantranepali shoes
    काठमाण्डौं । नेपाली जुत्ता गोल्डस्टार संसारकै चर्चीत अनलाईन मार्केटप्लेस कम्पनी अलिबाबाको अनलाईन सपिङ साइटमा बिक्रीका लागि राखिएको छ । दैनिक अर्बौ कारोबार हुने अलिबाबामा नेपालबाट प्रतिनिधित्व गर्ने पहिलो कम्पनी बनेको छ । माओवादी जनयुद्धको समयमा स्वदेशमा लोकप्रिय बनेको यो ब्रान्डले विश्वबजारमा समेत स्थापित ब्रान्ड बनाउन सफल भएको छ । भारत लगायत अन्य दक्षिण एसियाली तथा मध्य पूर्वी मुलुकका मध्यम वर्गका मानिसहरुका ...
  • नेपाल ग्याँसका ९ सय सिलिण्डर नष्ट Apr 29, 2016 ArthatantraLPG Gas
    काठमाण्डौं । नेपाल ग्यासले हाइड्रोलिक टेस्टमा असफल भएका नौ सय सिलिन्डर नष्ट गरेको छ । उद्योगले हिजो बिहीबार सरकारी अधिकारी, उपभोक्ताकर्मी र पत्रकार राखेर ती सिलिन्डर नष्ट गरेको हो । यो उद्योगले वर्षेनी हाइड्रोलिक टेस्टमा असफल भएका सिलिन्डर नष्ट गर्दै आएको छ । नेपालको पहिलो ग्यास उद्योग नेपाल ग्याँसले वर्षेनी जोखिम भएका सिलिन्डरलाई काटेर कवाडीमा दिने गरेको छ । नेपालमा एलपीजी कानुनको ...
  • संस्थानका कर्मचारीलाई केरा र सक्खर भत्ता Apr 29, 2016 Arthatantraaayal nigam
    काठमाडौं। सार्वजनिक संस्थानले आफ्ना कर्मचारीलाई लुगा धुनदेखि केरा भत्तासम्म दिने गरेको पाइएको छ । वर्षौंदेखि नोक्सानीमा चल्दै आएको नेपाल आयल निगमले कर्मचारीलाई लुगा धुने र हेटौंडा सिमेन्ट उद्योगले केरा र सख्खर भत्ता दिने गरेको पाइएको छ । अर्थ मन्त्रालयले विभिन्न संस्थानले कर्मचारीलाई दिने गरेको भत्ताको विवरण माग गर्दा यस्तो तथ्य फेला परेको हो । मन्त्रालयका अनुसार लामो समयदेखि नोक्सानीमा सञ्चालन भएर झन्डै ३३ ...
  • मन्त्रीको सपना: अण्डा, दूध, मासु … Apr 27, 2016 Arthatantrameat, milk, egg
    पाँचथर । कृषि मन्त्रालय टुक्राएर बनाइएको पशुपक्षी विकास मन्त्रालयका मन्त्री शान्ता मानवीले मुलुकलाई एक वर्षमा अन्डा, दुई वर्षमा दूध र तीन वर्षमा मासुमा आत्मनिर्भर बनाउन सकिने बताएकी छिन्। यसका लागि सरकारले पशुपालनको विकासमा दिगो कार्ययोजना बनाउन लागेको उनले बताइन्। मन्त्री मानवीले पशुपालनको सम्भावना राम्रै भएको र उन्नत जातको नश्ल, पौस्टिक आहार र बजारीकरणको व्यवस्था गर्नसके पशुपालनबाट आत्मनिर्भरसँगै मुलुकको आर्थिक समृद्धि पनि हुने ...
  • नेपाली बजारमा अब बिरालो पनि बिक्रीमा ! Apr 25, 2016 Arthatantrakrishna Hari Baskota
    काठमाण्डौं । महानगर एनिमल रिसर्च सेन्टर अन्तर्गत महानगर ग्रुप अफ कम्पनीले स्थापना गरेको ‘महानगर पेट भिल्ला’ को सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्व सचिव कृष्णहरी बास्कोटाले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै घरपालुवा जनावरहरुका सौखिनहरुले भनेजस्तो कुकुर बिरालो र उनीहरुलाई आवश्यक पर्ने सम्पूर्ण सामान दरबारमार्गमा खरिद गर्न पाउने सुविधा थपिएकोमा प्रमुख आयुक्त बास्कोटाले खुसी व्यक्त गरेका थिए । कुकुर बिरालोका सौखिनहरु ...
  • बसले कमायो महिनादिनै ७० लाख ! Apr 24, 2016 Arthatantrabiddhutiye bus1
    काठमाण्डौ । उपत्यकामा यात्रीलाई सहज आवगमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेट्रो बसले सञ्चालनको एक महिनामा ७० लाख रुपैयाँ आम्दानी गरेको छ । गत चैत ५ गतेदेखि सञ्चालनमा आएको उक्त बसले आजसम्मा ३५ दिन पार गरिसकेको छ । अहिलेको अवधिसम्म आइपुग्दा राम्रो आम्दानी गरेको प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उनका अनुसार बसमा हाल सञ्चालनमा रहेका सबै बसमा ...
  • भूकम्पपछिको अवस्थालाई सुधार्न होटेलमा ८० अर्ब लगानी गरिँदै Apr 24, 2016 Arthatantra
    पोखरा । नेपालमा २०७२ साल वैशाख १२ गते आएको भूकम्पका कारण एक वर्ष नै तहसनहस बनेको पोखराको पर्यटनलाई उकास्ने सोचका साथ क्रियाशील पर्यटन व्यवसायीले भूकम्पको पीडालाई बिर्साउने गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन् । अघिल्लो वर्षको सुरुमा नै आएको भूकम्प र त्यसपछिको नाकाबन्दीका कारण जर्जरपूर्ण अवस्थामा पुगेको पर्यटनलाई पूर्ववत् अवस्थामा फर्काउँदै विकास गर्ने विषयको चासो र चर्चा यतिखेर पोखरामा तीव्र ...
  • ७५ करोड लगानीमा चितवनमा भाटभटेनी संचालन हुँदै Apr 22, 2016 ArthatantraBhatbhateni
    काठमाडौं । भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरले शनिबारबाट चितवनमा नयाँ शाखा संचालनमा ल्याएउने भएको छ । सुपरमार्केटले चितवनको भरतपुरमा आफ्नो १२ औं शाखा संचालमा ल्याउन लागेको हो । चितवनमा कुल ७५ करोड रुपैयाँको लगानीमा शाखा संचालनमा ल्याउन लागेको कम्नपीले जानकारी दिएको छ । उक्त शाखाबाट २ सयभन्दा बढीले रोजगारी पाउने भएका छन् । सुपरमार्केटले हालसम्म ५ हजार जनालाई रोजगारी उलपब्ध गराएको ...
  • अब पुरानो बसपार्क खुलामञ्चमा Apr 21, 2016 Arthatantra
    काठमाडौँ ।  काठमाडौँ टावरको निर्माण अवधिभर पुरानो बसपार्कमा रोकिन आउने र त्यहाँबाट छुट्ने सवारीहरुको व्यवस्थापन खुलामञ्चबाट गरिने भएको छ । राजधानीको पुरानो बसपार्कमा निर्माण गर्न लागिएको उक्त टावरको निर्माणको समयमा मात्र खुलामञ्चमा यातायातको साधन राखिने काठमाडौँ महा नगरपालिकाले जानकारी दिएको छ । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार टावर निर्माणका लागि हाल खुलामञ्चमा जस्ताले बार्ने काम भइरहेको छ । उक्त काम सकिनेबित्तिकै यातायातका ...
  • सरकार आफैले उत्खनन गर्दैछ फलामखानी ! Apr 17, 2016 ArthatantraIron Mine
    कावासोती । नवलपरासीको धौवादी–३ पोखरीस्थित फलामखानीको उत्खनन सरकार आफैँले गर्ने उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताएका छन्। खानी तथा भूगर्भ विभागको टोलीसहित हिजो शनिबार खानी क्षेत्र पुगेका मन्त्री पाण्डेले सरकार आफैँले फलामको उत्खनन गर्ने बताएका हुन्। मन्त्रालयले सम्भावना भएका खानी, पेट्रोलियम पदार्थको अन्वेशण गरिरहेको छ अब विकासको गति बढ्छ मन्त्री पाण्डेले भने– ‘धौवादीको फलाम खानी कुनै निजी क्षेत्रलाई दिइँदैन।’ उत्खनन हुने बेलासम्म कामलाई ...