Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • घुस लिँदै गर्दा गुणस्तर विभागका तीन कर्मचारी पक्राउ Sep 7, 2017 Arthatantrabanking-Jel
    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच लाख घुस लिँदै गर्दा तीन कर्मचारीलाई पक्राउ गरेको छ ।आयोगबाट खटिएको टोलीले नेपाल नापतौल तथा गुणस्तर विभागका ट्याक्सी ट्याम्पो एकाइका प्रमुख विकास ध्वजु, नायब सुब्बा दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई बिहान पक्राउ गरेको हो । आयोगको टोलीले भक्तपुरको सल्लाघारीस्थित युनिभर्सल तन्दुरी क्याफेमा रु पाँच लाख घुस लिँदै गर्दा नियन्त्रणमा लिएकोे आयोगका प्रवक्ता जीवराज ...
  • आजदेखि नयाँ नोट साट्न सुरु Sep 6, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ। यसपाली दशैंको लागि भदौ २१ गते अर्थात आजबाट नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सरकारी निकाय लगायतकाले आजदेखि र सर्वसाधारणले भने भदौ २८ गतेदेखि नोट साट्न सक्नेछन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा ...
  • २६ सयको सामानमा २६ हजार असुल्दै ब्राण्डेड पसलहरु,सरकारद्धारा ४ ब्राण्ड… Sep 5, 2017 Arthatantrabazaar_aanugaman sil
    काठमाडौ। सरकारले दरबारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो । आपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय प्रतिशतसम्म नाफा खाएर बस्तु बिक्री गरेको पाइएपछि सिलबन्दी गरिएको आपूर्तिमन्त्री शिवकुमार मण्डलले जानकारी दिए । ती पसलले ‘सेल’को नाममा उपभोक्ता ठगेको देखिएको छ ...
  • दशैं लाग्न लाग्यो,नयाँ नोट साट्ने होईन ? २८ गतेदेखि कहाँ–कहाँबाट साट्न… Sep 5, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ । दशैंलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ गतेदेखि नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल बैंक लिमिटेडका शाखा कार्यालयहरु (काठमाडौ बैकिङ अफिस, न्यूरोड, बलाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर), राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु (सिंहदरबार ...
  • ८८ किलो अबैध सुनसहित काठमाडौमा एक पक्राउ,अहिलेसम्मकै ठूलो परिमाण भएको … Sep 4, 2017 Arthatantragold ktm
    काठमाडौ । नेपाल प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई काठमाडौको क्षेत्रपाटीबाट पक्राउ गरेको छ । सोमबार बिहानै सुराकीको आधारमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार ८८ किलो सुन स्ट्रोम जीपबाट बरामद भएको छ भने गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० ...
  • भेटियो ठूलो फलाम खानी, दुर्इ अर्ब टन फलामको धाउ रहेको अनुमान Sep 3, 2017 ArthatantraIron-Ore
    तेहरान। इरानमा अत्यन्त ठूलो परिणाममा फलामको धाउ रहेको एक विशाल खानी भेटिएको छ । मध्य इरानमा रहेको याज्द प्रान्तको एउटा भूखण्डमा सो खानी पत्ता लागेको स्थानीय प्रेस टेलिभिजन प्रसारणले जनाएको छ ।शनिबार पत्ता लागेको सो खानीमा भू–सतहभन्दा एक हजार ५०० किलोमिटर गहिराइसम्म गरी करिब दुई अर्ब टन फलामको धाउ भण्डारण भएको अनुमान गरिएको याज्द प्रान्तका उद्योग, खनिज तथा वाणिज्य विभागका ...
  • नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी चयन Sep 2, 2017 Arthatantraalp gas audhog
    काठमाडौं।नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा गोकुल भण्डारी निर्विरोध चयन भएका छन्। संघको शुक्रबार भएको साधारणसभाबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्। संघको वरिष्ठ उपाध्यक्षमा कुशकुमार मल्ली, उपाध्यक्षद्धयमा मार्स प्रसार्इ र शंकर श्रेष्ठ,महासचिवमा दिवान चन्द,कोषाध्यक्षमा कृष्णभक्त श्रेष्ठ र सचिवमा लक्ष्मीप्रसाद महर्जन चयन भएका छन्। संघको सदस्यमा मनोजकुमार दास,आदित्य पराजुली,धर्मराज बर्तौला,राजकुमार सिन्धी,लोकहर्ष शाक्य,नरेन्द्रकुमार,श्याम बुढाथोकी,जितबहादुर कार्की,आशिष जाजोदिया चयन भएका छन्। सल्लाहाकार सदस्यमा हरिप्रसाद पाठक,सावरमल ...
  • बन्दरगाहमा समस्या,कतै दशैं महँगो त बन्दैन ? Sep 1, 2017 Arthatantramoney
    काठमाडौ। तेस्रो मुलुकबाट आयात गरिने सामान ढुवानीका लागि प्रयोग हुने भारतको कोलकाता बन्दरगाहबाट बारम्बार सास्ती बेहोर्दै आएका आयातकर्ताको समस्या झन् बढ्दै गएको छ । यसले नेपाली आयातकर्ताहरु मारमा परेका छन् भने दशैं नजिकिँदै जाँदा उपभोक्ता पनि मारमा पर्ने देखिएको छ । साउनको अन्तिम साता आएको बाढीका कारण रेलवे सेवाबाट ढुवानी बन्द हुँदा रोकिएको ६२८ कन्टेनर अझै कोलकाता बन्दरगाहमा फसेको नेपाल उद्योग ...
  • एकाउन्टिङ सम्बन्धि अत्याधुनिक क्लाउडवेस सफ्टवेयर ‘इलेखा’ बजारमा Aug 31, 2017 Arthatantraelekhaa
    काठमाडौ । लेखासम्बन्धि सम्पूर्ण विवरण राख्नका लागि अत्याधुनिक ‘इलेखा’ सफ्टवेयर बजारमा आएको छ । इलेखा अहिले बजारमा रहेका सफ्टवेयरभन्दा अत्याधुनिक र सुरक्षित रहेको निर्माण कम्पनी दियालो टेक्नोलोजिज प्रालिले जनाएको छ । क्लाउड (इन्टरनेट) मा आधारित इलेखा सफट्वेयर अन्तर्राष्ट्रिय मापदण्डमा निर्माण गरिएको कम्पनीको दाबी छ । बजारमा अहिले रहेका धेरै सफ्टवेयरहरु कम्प्युटरमा इन्स्टल गरेर चलाउने किसिमका छन् । कम्प्युटरको हार्डडिक्स क्र्यास हुने, ...
  • आजै सेयर किनेर २०% बोनस खान मन छ ? त्यसोभए यो सेयर किन्नुहोस् ! Aug 31, 2017 ArthatantraBonus
    काठमाडौ। एनआइसी एसिया बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर दिने प्रस्तावसहित भदौ ३० गते साधारण सभा बोलाएको छ । एनआइसीले साधारण सभामा चुक्ता पुँजीको २० प्रतिशत (१ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय रुपैयाँ) बोनस सेयर र यसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत (७ करोड ४ लाख ४८ हजार ३ सय ९५ रुपैयाँ) नगद ...