Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • मन्त्रलायको संरक्षणमा भुकम्पपीडितलाई कम्बल भन्दै ६३ लाख ठगी Mar 27, 2016 ArthatantraMinister Somprasad pandey
    काठमाण्डौं । उद्योग मन्त्रालयले भूकम्प पीडितका लागि कम्बल खरिद गर्ने प्रक्रियाका लागि भन्दै गैरनागरिक बिचौलियाले ६३ लाख ठगेको खुलासा भएको छ । भारतीय नागरिक सन्जिव सिंहले भुकम्पपीडितका लागि ३६ हजार कम्बल चाहिएको भन्दै नेपालगन्जका व्यवसायी वीरेन्द्र गुप्तालाई काठमाडौं बोलाई ठगेका हुन् । गुप्ताको सुवि ट्रेड लिंकले मन्त्रालयमा प्रति कम्बल २ हजार ३ सय ५० का दरले ३६ हजार थानको ८ करोड ...
  • १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग चलाउने सेनाको प्रस्ताव Mar 25, 2016 Arthatantrakapada_udyog
    काठमाडौं । नेपाली सेनाले करिब १७ वर्षदेखि बन्द हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने प्रस्ताव गरेको छ। भएकै पूर्वाधार मर्मत संभार गरेर सञ्चालन गर्न सेनाले रक्षा मन्त्रालयमार्फत उद्योग मन्त्रालय समक्ष प्रस्ताव पेश गरेको हो। सेनाले प्रारम्भिक अध्ययन गरी जिम्मेवारी पाएमा मर्मतपछि सञ्चालन गर्ने निष्कर्ष निकाल्दै उद्योग सञ्चालनको प्रस्ताव गरेको हो । सेनाको सैनिक सामग्री उत्पादन निर्देशनअन्तर्गतको कम्पनी ‘बहुव्यवसाय उद्योग’ले कारखाना सञ्चालन गर्ने ...
  • अब खाली सिलिण्डर बुझाएको दुई दिनमै ग्याँस Mar 23, 2016 ArthatantraGas
    काठमाण्डौं । नाकाबन्दीमा गरेको कार्य सम्पादनको मूल्यांकन गर्दै सरकारले एसटीसी ग्यासको मासिक कोटा दुई गुणाले बढाउने भएपछि अब खाली सिलिण्डर बुझाएको दुई दिनमै भरी सिलिण्डर ग्याँस पाइने भएको छ । नाकाबन्दीपछि बजारमा सरकारी ग्यास कम्पनीको उपस्थितिलाई बलियो बनाउनुपर्ने भन्दै नेपाल आयल निगमले एसटीसी ग्यासको कोटा बढाएको हो । एसटीसी ब्राण्डको ग्यास सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको हो । यसअघि मासिक ४ ...
  • अब चीनले खोज्ने भो नेपालमा पेट्रोलियम र ग्यास खानी Mar 21, 2016 Arthatantra
    काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीनले एक महिना अघिनै नेपालको पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययनका लागि दुई देशबीच पठाएको सम्झौता प्रस्तावलाई स्वीकार गरेका छन् । चीनलाई नेपालमा पेट्रोलियम र ग्यास खानीको सम्भाब्यता अध्ययन गर्न अनुमति दिने विषयमा आज सोमबार संझौता भएको छ। संझौतामा अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका हुन् । एक महिना अघि चीनले पठाएको सो प्रस्तावलाई उद्योग मन्त्रालयले खानी तथा ...
  • नाकाबन्दीको मारमा परेको इँटा उद्योग Mar 20, 2016 Arthatantrabricks
    रुपन्देही । निर्माण सामग्री, कोइला र इन्धन अभावमा उत्पादन ठप्प भएका इट्टा उद्योग नाकाबन्दी खुलेसँगै तङ्ग्रिन थालेका छन् । अहिले व्यवसायीहरू नाकाबन्दीको समयमा उत्पादन गरेका करीब २ करोड काँचो इँटा पोल्न व्यस्त छन् । तवर्ष एउटा उद्योगले करीब १ करोड २५ लाख मूल्यबराबरका इँटा उत्पादन गर्ने गरेका थिए । असोजदेखि वैशाखसम्मलाई इँटा उत्पादन गर्ने सिजन मानिन्छ । इन्धन अभावले विकास निर्माणका ...
  • दुई करोड रुपैयाँ भुक्तानी नदिएको आरोपमा किसानले गरे चिनी उद्योगमा ताला… Mar 18, 2016 Arthatantrachini
    काठमाण्डौं । नवलपरासी जिल्लाको गङ्गापुरस्थित इन्दिरा एग्रो एन्ड सुगर्स मिलमा किसानले अनिश्चितकालीन तालावन्दी गरेका छन्। समयमै मिलले  उखुको भुक्तानी  नदिएको भन्दै किसानले सो उद्योगमा  बिहीबारदेखि तालावन्दी गरेका हुन्। उखु कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवका अनुसार दुई करोड बढी रकम चिनी कारखानाले किसानलाई भुक्तानी दिएको छैन। तालावन्दी गरिएपछि चिनी उत्पादनदेखि बिक्री वितरणसम्मको सबै काम ठप्प भएको छ। किसानको बक्यौता रकम दिलाउन जिल्ला प्रशासन ...
  • पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला सुरु Mar 18, 2016 Arthatantra5th international trade fare in kathmandu 2016
    काठमाण्डौं । ‘नेपाली बस्तुको प्रवद्धन, समृद्ध नेपाल निमार्ण’ भन्ने नाराको साथ पाँचौं अन्तर्राष्ट्रिय व्यापार मेला काठमाडौंको भृकुटी मण्डपमा सुरु भएको छ। ८ गतेसम्म संचालन हुने मेला राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो उद्घाटन गरेकी छिन्। मेलामा नेपाल, भारत, चीन, पाकिस्तान बंगलादेशका व्यवसायीको ३ सय स्टल रहेको अयोजक उद्योग वाणिज्य महासंकले जानकारी दिएको छ। मेलामा चीनका ९० वटा, भारतका ७० वटा, पाकिस्तानको २० वटा, ...
  • सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्न जग्गा खोज्दै सरकार Mar 17, 2016 Arthatantracement-industry
    काठमाडौँ । सातै प्रदेशमा ठुला औद्योगिक शहर स्थापना गर्ने लक्ष्य साथ काम अगाडी बढेको नेपाल सरकारले विभिन्न ५ ओटा ठाउँमा जगगा पहिचान गरिसकेको छ । एक हजार विगाहा क्षेत्रफलमाथिका औद्योगिक क्षेत्रमा कुल ४० लाख नेपालीले रोजगारी प्राप्त गर्ने उद्योग मन्त्रालयले जनाएको छ । ‘सातै ओटा प्रदेशमा ठूला औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि १० लाख व्यक्तिले प्रत्यक्ष र अन्य ३० लाखले अप्रत्यक्ष गरी ...
  • तीन दिनभित्र ग्याँस नबाँडे पसल नै शिलबन्दी गरिने Mar 16, 2016 ArthatantraGas
    दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा खटिएको एक टोलीले मङ्गलबार दमौली बजारमा रहेका ग्यासका डिपोको अनुगमन गरेको छ। टोलीले दमौली बजारमा रहेका दमौली सप्लायर्स, डी एन्ड डी, मङ्गल भाँडा पसल, मल्ल भाँडा पसल लगायतका ग्यास बिक्री गर्ने डिपोको अनुगमन गरिएको हो। ग्यास बिक्रेताले उपभोक्तालाई पुराना सिलिन्डर बिक्री गर्न छाडेर नयाँ सिलिन्डर किन्न बाध्य पारेको गुनासो बढेपछि अनुगमन गर्न टोली पठाइएको ...
  • आयल निगम नाफामा, सरकारलाई दियो ३ अर्ब Mar 15, 2016 Arthatantraoil coorporation
    काठमाण्डौं । नेपाल आयल निगमले अर्थ मन्त्रालयले तेल आपूर्तिका लागि लिएको ऋण तिर्न ताकेता गरेपछि अहिले नाफामा गएको भन्दै सरकारको १२ अर्ब ६४ करोड रुपैयाँ ऋण मध्ये ३ अर्ब रुपैयाँ तिरेको छ । निगमको ऋण अब ९ अर्ब ६४ करोड रुपैयाँ बाँकी छ । योसँगै आयल निगमले सरकारी ऋणलाई प्राथमिकतामा राखेर तिर्ने जानकारी दिएको छ । अर्थमन्त्रालयले नाफामा गएको बेला सरकारी ...