Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • हेटौँडामा मनोज गजुरेलले हसाउँने, प्रमोद खरेल, हेमन्त शर्मा र सरिमा श्र… Mar 7, 2016 Arthatantra7
    हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा फागुन २० गते विहीबारदेखि जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको रौनक दीनानुदीन बढीरहेको आयोजकले जनाएको छ । मेलामा दैनिक जसो राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको छ । मेला भर्नका लागि मकवानपुर र आसपासका जिल्लाहरुबाट समेत दर्शकहरु आउने क्रम जारी रहेको छ । मेलामा आज सोमबार हास्यकलाकार मनोज गजुरेलले हसाउनेछन भने गाएक प्रमोद खरेल,हेमन्त शर्मा र सरिमा ...
  • राष्ट्रिय ब्यापार मेला १० हजारले हेरे, १५ लाखको कारोवार (फोटो फिचर) Mar 5, 2016 Arthatantra1
    परमेश्वर बर्तौला हेटौंडा । मकवानपुर उद्योग बाणिज्य संघको आयोजनामा जारी राष्ट्रिय औद्योगिक ब्यापार मेलाको दोस्रो दिन शुक्रबार करिब १० हजार जनाले मेलाको अवलोकन गरेका छन् । दोस्रो दिन करिब १५ लाख रुपियाँ बराबरको कारोवार भएको संघका अध्यक्ष तथा मेला संयोजक राजकुमार न्यौपानेले बताए । लोक गायक जीवन परियार, गायिकाद्वय जुनु रिजाल र आस्था वि राउत, रामचन्द्र काफ्ले, रविनकुमार चेपाङले सहभागी दर्शकलाई भरपूर ...
  • शेयर बजारमा हालसम्मकै धेरै कित्ता शेयर जारी Mar 4, 2016 ArthatantraNepal metal company
    काठमाण्डौं । नेपाल मेटल कम्पनी लिमिटेडले आफ्नो एक्काईसौं वार्षिक साधारणसभाको निर्णय अनुसार ९२ करोड २७ लाख ६५ हजार १ सय ८५ थान शेयर जारी गर्ने भएकोछ । कम्पनीले सार्वजनिक सूचना जारी गर्दै पहिलो पटक आफ्नो शेयर जारी गरेको हो । कम्पनीले आफ्नो अधिकृत तथा जारि पुँजी वृद्धि गरी ९ अर्ब ४० करोड ६० लाख कायम गरेकोछ । सोहि अनुसार औद्योगिक प्रबद्र्धन ...
  • बढी मूल्यमा औषधि बेच्ने दुई फर्मास्यूटिकल्स सिलबन्दी Mar 4, 2016 Arthatantrafarmasutikals
    काठमाण्डौं । तोकेको दररेट भन्दा बढी रकममा औषधि बेचेको भन्दै राजधानीका दुई फर्मास्यूटिकल्समा बजार अनुगमन टोलिले छापा मारी सिलबन्दी गरेको छ। महानगरीय प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीसिहतको अनुगमन टोलीले राजदरबार उत्तर ढोकामा रहेको लोमस फार्म र हात्तीसारमा रहेको देउराली जनता फार्ममा शुक्रबार साढे एक बजेतिर छापा मारेको हो। ‘औषधिजस्तो संवेदनशील वस्तुमा कालोबजारी ...
  • ‘अबको कार्यसूचि मुलुकको आर्थिक समृद्धि’ – प्रधानमन्त… Mar 4, 2016 Arthatantrakp-sharma-oli_650x400_71444563514 (1)
    काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले व्यापार सन्तुलन, निर्यात प्रवद्र्धन तथा औद्योगिक विकास वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको र त्यसनिम्ति निजी क्षेत्रसँग मिलेर काम गर्न सरकार प्रतिबद्ध रहेको बताए । नेपाल उद्योग परिसङ्घको १३ औँ वार्षिक साधारणसभालाई विहीबार साँझ सम्बोधन गर्दै उनले कृषि, उद्योग, व्यापार, ऊर्जा, सेवाक्षेत्र, पूर्वाधार विकास र वैकल्पिक ऊर्जाको प्रवद्र्धनबाटै राष्ट्रलाई आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सकिने भएकाले निजी ...
  • ‘आर्थिक विकास उच्च प्राथमीकतामा’ उपप्रधानमन्त्री कमल थापा Mar 3, 2016 Arthatantrakamal thapa 2
    परमेश्वर बर्तौला हेटौँडा । उपप्रधान परराष्ट्र, संघियमामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले वर्तमान सरकारले आर्थिक विकास उच्च प्राथमीकतामा राखेको बताउनुभएको   छ । राष्ट्रिय औधोगीक व्यापार मेलाको आज हेटौँडामा उदुघाटन गर्नुहदै थापाले  सरकारको यो कदमलाई साथ दीन निजि क्षेत्रले तत्परता देखाउनुपर्ने   बताउनुभयो । देशको पछिल्लो अघोषीत नाकाबन्दीको अवस्थामा नीजि क्षेत्रले खेलेको सकारात्मक भुमीकाको प्रशंग जोड्दै थापाले त्यस कठीन अवस्थालाई सम्झीएर  अघिबढे आर्थिक ...
  • दश दिने राष्ट्रिय औद्योगिक व्यापार मेला आजबाट सुरु Mar 3, 2016 Arthatantrahetauda-mela
    परमेश्वर बर्तौला हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा आजदेखि हेटौंडा–४, हुप्रचौरमा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७२ सुरु भएको छ । मेलाको आज उपप्रधान,परराष्ट्र, संघिय मामीला तथा स्थानीय विकास मन्त्री कमल थापाले उद्घाटन गर्नेछन् । संघ अध्यक्षसमेत रहनुभएका मेला मूल आयोजक समिति संयोजक राजकुमार न्यौपानेले मेलामा तीन सय ९२ वटा स्टल रहने जानकारी दीनुभएको छ । न्यौपानेका अनुसार १५ वटा विशेष, २१ वटा ...
  • एकसय ७३ ग्यास सिलिन्डर लिलामी ! Mar 3, 2016 ArthatantraGas
    मोरङ । दुई महिनाअघि विराटनगरबाट पक्राउ गरिएका एक सय ७३ वटा एलपी ग्यास सिलिन्डर आज लिलामी गरिएको छ । भारतको अघोषित नाकाबन्दी र मधेसी मोर्चाको बन्दका बेला तस्करी नियन्त्रण गर्ने क्रममा विराटनगर बसपार्कबाट तस्करी गरी ल्याइएका एलपी ग्यास सिलिन्डर मोरङ प्रहरीले पक्राउ गरेको थियो । गुणस्तर तथा नापतौल पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख मनिसकुमार दासका अनुसार ती सिलिन्डर बिक्रीका लागि क्षेत्रीय कार्यालयले ...
  • साहुले १५–२० रुपियाँमा बेच्ने इँटा मजदुरलाई ८० पैसा मात्र ! Mar 2, 2016 Arthatantraita photo 1
    रसिला होमागाई भक्तपुर । धन कमाउन विदेशिनै पर्छ वा सुटबुट लगाएर कार्यालय जानु पर्दछ भन्ने छैन, इमान्दारीता र मेहनत भए जहाँ पनि धन कमाइ हुन्छ भन्ने उदाहरण हुन् इँटा बनाउने श्रमीकहरु । जीवन जिउन आवश्य धेरै पुर्वाधार बिना नै उनीहरु कष्ठ भोगरै भएपनि स्वदेशमा पसिना बगाउँदै छन् । सबैको आ–आफ्ना बाध्यता र बिवशताले गर्दा यो चिसो मौसममा पनि काम गर्न उनीहरु ...
  • चेम्बर अफ कमर्स बनाउँदैछ फ्रान्सेली लगानी भित्र्याउने वातावरण Mar 2, 2016 ArthatantraNepal Chamber of Commerce
    काठमाडौं । दुई देशवीचको आर्थिक, सामाजिक एवं निजी क्षेत्रको सम्वन्ध विस्तार गर्ने विषयमा नेपालका लागि फ्रान्सेली राजदूत याभिस कारामोना र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीबीच फ्रान्सेली लगानी भित्र्याउने विषयमा छलफल भएको छ । छलफलमा राजदूत मारामोनाले नेपाल र फ्रान्सवीचको आर्थिक विकासमा आफूले सक्दो सहयोग गर्ने जानकारी दिँदै सम्वन्ध विस्तारमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताएका छन् । यसका साथै, दुई देशबीचको ...