Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • ३५ दिनपछि देशभरका ठूला क्यासिनोहरु बन्द हुँदै Feb 29, 2016 ArthatantraCasino
    काठमाण्डौं । होटेलमा क्यासिनो सञ्चालन गरेवापत सरकारलाई तिर्नुपर्ने राजश्व नतिरेपछि पर्यटन विभागले कर तिर्न देशका विभिन्न क्यासिनोहरु लाई ताकेता गरेको छ । यसका लागि उसले ३५ दिनको म्याद दिएकोछ । बिगत बर्षहरुमा नेपालमा सञ्चालन भएका क्यासिनोहरुले सरकारलाई तिर्नुपर्ने राजश्व नबुझाई बक्यौता राखेपछि पर्यटन विभागले कर तिर्न सूचना निकालेको छ । विभिन्न नौ वटा क्यासिनोले आर्थिक बर्ष २०७०७१ को क्यासिनो रोयल्टी समेत ...
  • अबको राजनीति आर्थिक समृद्धि तर्फ Feb 27, 2016 Arthatantramukunda nyaupane final
    मुकुन्द न्यौपाने  नेकपा एमाले स्थायि कमिटी सदस्य एवं उद्योग व्यवसाय विभाग प्रमुख राजनीति अर्थ व्यवस्थाको केन्द्र हो । जुन देशको अर्थ व्यवस्था जुन स्तरमा हुन्छ त्यहाँको राजनीति पनि त्यही स्तरमा हुन्छ । अझ हामी कम्युनिष्ट पार्टीमा माक्र्सबादलाई जोडेर हेर्ने हो भने हामीले साम्यवादको परिकल्पना गर्यौं । माक्र्सको परिभाषामा साम्यबादमा त राजनीतिक व्यवस्था नै हुँदैन । तर अर्थव्यवस्था भने हुन्छ । हामी किन ...
  • सूर्य टोबाकोमा सिलवन्दी Feb 26, 2016 Arthatantrasurya tobako
    काठमाण्डौं । सुर्तीजन्य पदार्थ नियमन समितिले बुधबार राजधानीको सूर्य टोबाकोको मुख्य डिलर हनुमानथानमा सिलबन्दी गरेको थियो । सूर्य टोबाकोले सरकारले दिएको निर्देशनविपरीत चुरोटको बट्टामा ९० प्रतिशत चेतनामूलक लोगो एवं सूचना नराखेपछि समितिले छापामारी सिलबन्दी गरेको हो । थापाका अनुसार सूर्य नेपालले ११ महिनादेखि चुरोटको बट्टामा सरकारले दिएको निर्देशनविपरीत चेतनामूलक सामग्री नराखेकाले छापामारी सिलबन्दी गरिएको हो । प्रहरीले सिलबन्दी गरेसँगै ५० लाख रुपैयाँबराबरको ...
  • अर्थमन्त्रालयले रोक्यो आयल निगमको ९० करोड Feb 26, 2016 Arthatantra
    काठमाडौँ । नेपाल आयल निगमले नियम विपरीत कर्मचारीलाई बोनस वितरण गर्न लागेको जानकारी पाएपछि अर्थमन्त्रालयले त्यसो नगर्न कडा निर्देशन दिएको छ । बोनस ऐन, २०३० र बोनस नियमावली, २०३१ विपरीत व्यवस्थापनले बोनस बाँड्ने निर्णय गर्न लागेको थाहा पाएपछि अर्थमन्त्री विष्णु पौडेलले त्यसो नगर्न निर्देशन दिएका हुन् । १२ अर्ब रुपैयाँभन्दा बढी सरकारको ऋण रहेको संस्थाले ९० करोडभन्दा बढी बोनस बाँड्न लागेको ...
  • सिद्धार्थ ग्यासमा सिल, ३ सय २ वटा अवैध सिलिण्डर समेत जफत Feb 24, 2016 Arthatantrasiddhartha
    धादिङ । धादिङ स्थित सिद्धार्थ ग्यास उद्योगमा सरकारले सिलबन्दी गरेकाे छ । आपूर्ति मन्त्री गणेश मान पुनको नेतृत्वमा नापतौल विभाग, उपभोक्ता हित तथा आपूर्ति व्यवस्थापन समितिसहितको टोलीले उद्योगमा सिलबन्दी गरेकाे हाे । अनुगमन टोलीले ३ सय २ वटा अवैध ग्यास सिलिण्डर समेत जफत गरेको छ । उद्योगमा म्याद सकिएका ८ सय ६ वटा सिलिण्डर रङरोगन लगाएर बजार पठाउन थालिएको भेटिएपछि सिलबन्दी गरेको हो । नमूना परीक्षण गर्दा सिलिन्डरमा ...
  • भारतको औद्योगिक क्षेत्रमा प्रधानमन्त्री ओली, आज स्वदेश फर्कदै Feb 24, 2016 ArthatantraKP Oli and Sushma Swaraj
    नयाँ दिल्ली । भारतको छ दिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मुम्बइस्थित औद्योगिक पार्कमा रहेको हिन्दूस्तान युनिलिभर लिमिटेडमा पुगी त्यस कम्पनीको उत्पादन र विश्वव्यापी बजार सञ्जालबारे जानकारी लिएका छन्। उपभोक्ताका लागि दैनिक जीवनमा आवश्यक सामग्रीको उत्पादन गरी विश्वका अन्य मुलुकमा पनि निर्यात गर्दै आएको सो कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जीव मेहताले त्यहाँको कार्यसञ्जालबारे अवगत गराएका थिए। युनिलिभर नेपालका अध्यक्ष ...
  • पेट्रोल वितरण सहज नभए आयल निगमलाई अख्तियारले कारवाही गर्ने Feb 21, 2016 Arthatantra
    काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेट्रोलियम पदार्थको वितरण सहज नभए नेपाल आयल निगमका उच्च कर्मचारीलार्इ कारबाही गर्ने चेतावनी दिएको छ। आयोगले आइतबार निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र निर्देशक मुकुन्द्रप्रसाद घिमिरेलाई बोलाएर इन्धन वितरण पारदर्शी नभएको, उपभोक्ता लाइनमा बस्नु परेको र अझै पनि कालोबजारी मौलाइरहेको भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएको हो। पटक–पटक इन्धन वितरण पारदर्शी बनाउन र उपभोक्तालाई ...
  • ठमेलमा खुल्यो रु ५० करोड लगानीको ‘होटल आर्टस् काठमाण्डौं’ Feb 18, 2016 ArthatantraHotel Arts Kathmandu
    काठमाण्डौं । राजधानीको पर्यटकीय केन्द्र ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा बनेको ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको छ । कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले खोलेको ८ तले उक्त होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा कोठाहरु रहेका छन् । होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । ...
  • बजार नपाउँदा लाखौंको व्यवसाय धान्न गाह्रो Feb 16, 2016 ArthatantraCheese
    म्याग्दी । जिल्लाको घार र शिखका गाईपालक कृषकलाई चिज बिक्री घटेपछि लाखौंको नोक्सानी भएको छ। भूकम्प र नाकाबन्दीले पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्वारमा उत्पादित चिज बिक्री नहुँदा कृषक मारमा परेका हुन्। म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमन घटेसँगै चिजको खपत घटेको छ। प्रोट्रिन तत्व पाइने चिज पर्यटकले रुचाउने परिकार हो। पर्यटक आगमन र चिज बिक्री घटेपछि कृषकलाई लाखौँ नोक्सानी ...
  • यी हुन् तेल र ग्यास बेचेर अर्वपति भएकी मोडेल Feb 15, 2016 ArthatantraArbapati
    काठमाडौं । कुनैबेला मोडलिङमा चर्चित एउटी एकल महिला हाल विश्वकै धनाढ्य बनेकी छन् । पहिले आफ्नै पेसाबाट नाम र दाम कमाएकी तिनले श्रीमान्को निधनपछि पनि त्यसलाई निरन्तरता दिएकी छन् । पहिले एउटा मात्रै पेसा थियो उनको । पछि विवाहपछि अर्को पेसाप्रति उनी आकर्षित भइन् । अझ श्रीमान्को निधनपछि उनको काँधमा आएको जिम्मेवारी तेल र ग्यास कम्पनी सञ्चालन ‘वेल म्यानेज’ का साथ ...