Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, मंसिर ५ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • राष्ट्रिय औद्योगिक प्रदर्शनी, एक लाख दर्शकले अवलोकन गरे Feb 14, 2016 Arthatantrachitwan
    चितवन । ‘दीगो आर्थिक विकासको लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मुल नाराका साथ संचालन भएको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी–२०७२ आज (आईतबार)देखि सकिएको छ । चितवन उद्योग संघको आयोजनामा भएको प्रदर्शनीको व्यवस्थापिका सांसद एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री तथा सांसद पाण्डेले अबको राष्ट्रियता भनेकै अर्थतन्त्र भएको भन्दै अब यसलाई बलियो बनाउनुपर्ने बताए । उनले ...
  • प्रमलाई भारतमा पूर्वाधार निर्माण विषय विशेष महत्व दिन व्यवसायीको आग्रह Feb 14, 2016 Arthatantrakp-sharma-oli_650x400_71444563514 (1)
    वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणका बेला दुई देशबीचको व्यापार सहज बनाउनका लागि पूर्वाधार निर्माण विषयलाई विशेष महत्व दिनुपर्ने सुझाव यहाँका उद्योगी व्यवसायीहरुले दिएका छन्। उनीहरुले औद्योगिक कच्चा पदार्थको आपूर्ति र अत्यावश्यकीय उपभोग्य मालसामानको ढुवानीका लागि रेलमार्ग उपयुक्त विकल्प रहेकाले नेपालमा पनि रेल्वे लाइन विस्तारका लागि भारतसँग छलफल गर्नुपर्ने धारणा राखेका हुन्। छ महिनादेखिको लामो बन्द, हडताल र नाकाबन्दीका ...
  • सानेपास्थित कवाडी गोदममा आगलागि, एक करोड बढीको क्षति Feb 13, 2016 Arthatantraaago lagi
    काठमाडौं । टेकुको कालोपुलस्थित बल्खुजाने बाटोमा रहेको सगमाथा इन्जिनियरिङ कलेज अगाडी रहेको भरत अधिकारीको एसआर सप्लायर्स नामको कागजको कार्टुनको कवाडी गोदाम बिहान ६ बजे एक्कासी लागेको आगो नियन्त्रणमा आएको छ । आगलागिबाट गोदम पूर्णरुपमा जलेको छ भने गोदाममा पार्किङ गरि राखिएका दुईवटा गाडी पनि जलेका छन् । यस्तै बन्डलि कुनै प्रकारको मानविय क्षति भने भएको छैन । महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सुशील ...
  • काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग अगाडी बढाउने जिम्मा भवनलाई Feb 11, 2016 ArthatantraBhaban bhatta 11
    काठमाडौं । पूर्वाधार बिकास कम्पनी लिमिटेडको अध्यक्षमा भवन भट्ट सर्बसम्मत चुनिएका छन् । कम्पनीका अध्यक्षबाट कुशकुमार जोशीले राजिनामा दिएपछि रिक्त रहेको पदमा काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङ्गमार्ग परियोजनाको सञ्चालक समितिको बैठकले भट्टलाई निर्विवाद रुपमा कम्पनीको अध्यक्ष तोकेको हो  । राष्ट्रिय गौरवको यस आयोजना चार बर्षदेखि निर्माण गर्ने प्रयास भएता पनि ठूलो लगानीको आवश्यकताको कारण निर्माण हुन सकेको थिएन । अब भने निजी क्षेत्र, सरकार ...
  • कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती : नेपाल उद्योग परिसंघ Feb 11, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल उद्योग परिसंघ९सिएनआई०ले पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति सुशील कोइराला उदार अर्थतन्त्र र निजी क्षेत्रका हिमायती भएको भन्दै उनको निधनले सम्पूर्ण निजीक्षेत्र स्तब्ध भएको जनाएको छ । परिसंघले हिजो जारी गरेको विज्ञप्तिमा कोइराला इमान्दार, सरल स्वभाव र स्वच्छ चरित्रका अथक राजनीतिकर्मी भएको र आर्थिक विकासमा निरन्तर लागि रहन निजी क्षेत्रलाई अभिप्रेरित गर्ने उहाँको निधनले मुलुकको राजनीतिक फाँटमा मात्र होइन ...
  • नेपाल डेरी एसोसिएसनले डेरी रिसर्च सेन्टर स्थापना गर्ने Feb 10, 2016 ArthatantraDairy Business in Nepal
    काठमाडौं । डेरी क्षेत्रको समस्या सुल्झाउनका लागि रिसर्च सेन्टर आवश्यक रहेको भन्दै नेपाल डेरी एसोसिएसनले काभ्रेको नालामा डेरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ । एसोसिएसनमा अहिले निजी क्षेत्रबाट सञ्चालित १ सय ७५ वटा डेरी उद्योग आवद्ध रहेका छन् । देशको कुल ग्रार्हस्थ उत्पादनमा दुग्ध क्षेत्रको ९ प्रतिशत योगदान रहेको एसोसिएसनको भनाई छ । एसोसिएसनका अनुसार अहिले निजी दूध उद्योगमा मात्र १५ ...
  • भन्सार राजस्व संकलनको लक्ष्य पूरा गर्न नयाँ रणनीति Feb 9, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ । तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले दुई खर्ब पाँच अर्ब रुपैयाँको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट ...
  •  किसानको संरक्षण प्राथमिकतामा : मन्त्री मानवी Feb 7, 2016 ArthatantraShanta manabi mantri
    काठमाडौ । पशुपंक्षी विकास मन्त्री शान्ता मानवीले पशुपंक्षीका क्षेत्रमा पुरानो प्रबिधिलाई नविकरण गरेर लैजाने र किसानहरुको क्षमता बढाउने लक्ष्यका साथ कार्य अगाडि बढाएको बताएकी छिन् । दुग्ध विकास संस्थान कर्मचारी संघ नेपालको २६ औं स्थापना दिवसको उद्घाटन गर्दै मन्त्री मानवीले किसानलाई पहिलो प्राथमिकता दिएर उनीहरुको संरक्षण गरिने बताईन् । मन्त्री मानवीले भनिन्, ʽपशुपंक्षीको विषयमा अहिले गर्दै आएको पुरानो प्रबिधिलाई नविकरण गरेर ...
  • पाठ्पुस्तक छपाईको अनुमति निजी प्रेसलाई दिन मुद्रण महासंघको माग Feb 7, 2016 Arthatantraprogram
    काठमाडौँ । नेपाल मुद्रण उद्योग महासंघले सामुदायिक पाठ्यपुस्तकको छपाईका लागि निजी प्रेसहरुलाई अनुमति दिनुपर्ने माग गरेको छ । आइतबार राजधानीस्थित मिडिया इन्टरनेशनलको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले जनक शिक्षाले मात्र समयमै सबै पाठ्यपुस्तक छपाइ गर्न नसक्ने भन्दै निजी प्रेसलाई समेत पाठ्यक्रम विकास केन्द्रमार्फत सो अधिकार प्रदान गर्न माग गरेको हो । निजी मुद्रण उद्योगहरुलाई पाठ्यक्रम छपाईको जिम्मेवारी दिन विगतका वर्षहरुदेखि ...
  • नेपाल पुनर्बीमाको अध्यक्षमा महेश गुरागई नियुक्त Feb 7, 2016 ArthatantraMahesh Guragain
    काठमाण्डौं । नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा आजबाट जिम्मेवारी सम्हालने गरी महेश गुरागाईं नियुक्त भएका छन् । गत साता तात्कालिन अध्यक्ष शोभाकान्त पौडेलले राजिनामा दिएपछि अर्थमन्त्रालयले गुरागाईंलाई चार वर्षका लागि अध्यक्ष नियुक्त गरेको हो। सार्वजनिक वित्त व्यवस्थापनका विज्ञ गुरागाईं पेशाले चार्टर्ड एकाउण्टेन्ट हुन्। उनले सरकारी तथा गैह्रसरकारी गरी एक दर्जन भन्दा धेरै संस्थामा विभिन्न पदमा रहेर जिम्मेवारी बहन गरिसकेका छन्। गुरागाईंले सन् ...