Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • भारतसँगको व्यापार तथा पारवहन सन्धी नविकरण हुँदै Jan 20, 2016 Arthatantradipak bohora
    काठमाडौ । वाणिज्यमन्त्री दीपक बोहोराले निकट भविष्यमै भारतसंगको व्यापार तथा पारवहन सन्धी नवीकरण गर्नु पर्ने आवश्यकता रहेको बताएका छन् । सन्धी नविकरणबारे आवश्यक तयारीका लागि विज्ञहरु सम्मीलित वृहत् कार्यशालाको आयोजना गर्ने र ठोस सुझावसमेत तयार पारिने उनले बताएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको चेम्बरको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री बोहराले यसबारे आवश्यक सुझाव दिनपनि व्यवसायीहरुलाई आग्रह गरे ...
  • के भनिएको छ आचार्य समुहको २४ बुँदे प्रतिबद्धतामा ? Jan 16, 2016 Arthatantra
    व्यावसायीक समूहको प्रतिनिधित्वगर्दै प्यानल सार्वजनिक गरेको मधुसुदनआचार्य समूहले २४ बुँदे प्रतिबद्धता मतदातासामु प्रस्तुत गरेको छ । हेरौँ प्रतिबद्धतामा के लेखिएको छ ! १. सम्पर्ण ट्राभलरटूर व्यवसायिहरुको हकहितकालागीवि.स. २०२२ मा स्थापित नाट्टा यो क्षेत्रको पहिलो संस्थाहुनाले यसलाई सम्पर्ण व्यवसायिहरुको एक मात्र छाता संगठनका रुपमा स्थापित र विकास गरि सम्पर्ण व्यवसायिहरुको हकहितकालागी समर्पित रहने । २. क्ष्ब्त्ब्रद्यक्एरम्न्क् देखिएका समस्याहरु सरलिकृत गरि आवश्यकभएमाहालकायम रहेको एबथmभलत ...
  • मलेखुमा माछा महोत्सव सुरु (९ देखि १९ पुस सम्म) Dec 24, 2015 Arthatantramachha mahotsab
    धादिङ  । माछा बजारको रुपमा देशमै ख्याति कमाएको मलेखुमा बिहिबारदेखि माछा महोत्सव सुरु भएको छ । धादिङको मलेखु रिचोकटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार औपचारिक उद्घाटन गरेपश्चात महोत्सव सुरुवात हुनेछ । नेपाल राष्ट्रिय वाणिज्य आयोजनामा हुने महोत्सव लाई राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सव–२०७२ नाम दिईएको छ । पुस ९ देखि १९ गतेसम्म आयोजना हुने महोत्सवमा कृषि, घरेलु उद्योग, जलस्रोत र ...
  • पर्यटन र उत्पादनमूलक उद्योगले व्याजमा छुट पाउने Dec 20, 2015 Arthatantranepali-note
    काठमाडौं । पर्यटन, उत्पादनमूलक र तोकिएका अन्य विशेष उद्योगले यसअघि लिएको कर्जाको ब्याज छुट पाउने भएका छन्। गत १२ वैशाखको भूकम्प र तराई–मधेसको आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण असहज परिस्थिति उत्पन्न भएकाले यस्तो सुविधा दिन लागिएको हो। ऋणको ब्याज भुक्तानीको पुनरतालिकीकरण गर्ने तथा केही मात्रामा ब्याज छुट दिने सरकारको तयारी छ। तराई–मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीले अर्थतन्त्रमा पारेको ...
  • अर्थतन्त्र ध्वस्त हुनेमा निजी क्षेत्रको चिन्ता Dec 18, 2015 Arthatantrafncci
    काठमाडौं । निजी क्षेत्रले तराई आन्दोलन तथा नाकाबन्दीले निर्बाध उद्योग व्यवसाय संचालन हुन नसक्दा देशको अर्थतन्त्र ध्वस्त हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रवार उद्योग वाणिज्य महासंघमा एक कार्यक्रम आयोजना गरि निजी क्षेत्रको भावना र उद्योग व्यवसायको जर्जर अवस्थालाई ख्याल गरी तत्काल सरकारबाट उचित संवोधान होस भनि ध्यानाकर्षण गराएको हो । निजी क्षेत्रले सवै प्रकारका अतिवादको निन्दा एवं भत्सर्ना गरेको ...
  • व्यवसायीक सुरक्षा उच्चप्राथमिकतामाः गृह मन्त्री वस्नेत Dec 17, 2015 Arthatantraghiha dang
    काठमाडौ । गृहमन्त्री शक्ति वहादुर वस्नेतले व्यवसायीहरुको सुरक्षालाई राज्यले पहिलो प्राथमिकतामा राखेको वताएका छन् । उनले देशको अर्थतन्त्र धानेका व्यवसायी र उद्योगीहरुको सुरक्षामा कुनै कसर वांकी नराखी व्यवसायीक सुरक्षालाई प्रमुख प्राथमिकतामा राखेको जानकारी समेत दिए । तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुको भेटमा गृहमन्त्रालयको आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री वस्नेतले उद्योगी व्यवसायीहरुको सहयोग विना देशको अर्थतन्त्र वलियो नहुने भन्दै उनीहरुको सुरक्षालाई ...
  • निर्माण व्यवसायीको सरकारसँग माग, ‘भूकम्प र नाकाबन्दीका कारण काम गर्न प… Dec 17, 2015 Arthatantranirman
    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले भूकम्प र नाकाबन्दीका कारण व्यवसायमा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ । भूकम्प र भारतीय नाकाबन्दीका कारण व्यवसायीले ठुलो क्षति भोगेको भन्दै महासंघले सरकारसँग क्षतिपूर्ति माग गरेको हो । महासंघले मधेश आन्दोलन, नाकाबन्दी र भूकम्पका कारण निर्माण क्षेत्रमा १५ अर्ब रुपैयाँ भन्दा धेरैको नोक्सान भएको भन्दै क्षतिपूर्ति माग गरेको हो । विभिन्न समस्याका कारण निर्माणका ...
  • एक लाख देऊ उद्योग चलाऊ Dec 10, 2015 Arthatantracement-industry
    काठमाडौं । तराइमा भइरहेको अन्दोलन कालोबजारी, चन्द तथा फिरौती उठौती तर्फ उन्मुख हुँदै गएको छ । पछिल्लो समय उद्योगको प्रकृति हेरी संचालन गर्न दिए वापत दैनिक १ लाख रुपैयाँसम्म माग्ने गरेको सम्बद्ध उद्योगीहरु बताउँछन् । तराइमा आन्दोलनकारीले दैनिक जसो पैसा लिएर उद्योग संचालन गर्न दिने गरेको एक उद्योगीले बताए । ‘हाल उद्योगको प्रकृति हेरेर आन्दोलकारीले उद्योग संचालन गरे वापत दैनिक ५० ...
  • अमलटारी होमस्टेमा चहलपहल बढ्दै Oct 1, 2015 Arthatantrae
    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ति क्षेत्र नवलपरासिको बाघखोरमा सञ्चालित अमलटारी होमस्टेमा पर्यटकको चपा बढ्दै गएको छ। अमलटारीको बाघखोरमा थारु र बोटे समुदायका २१ घरमा होमस्टे सुविधा छ। कावासोती नगरपालिका–१५ मा अबस्थित होमस्टे विसं ०७० जेठ ५ गते सुरु गरिएको थियो। ‘दिनदिनै पर्यटक बढिरहेका छन्’, सामुदायिक होमस्टेका अध्यक्ष प्रेम शंकर मर्दनिया थारु भन्छन्, ‘अहिलेसम्म करिब २१ हजार जनाले अमलटारीमा रात विताइसकेका छन्।’ तीनमा करिब ...
  • आन्दोलनकारीका माग पुरा गर्न तीन दल लचिलोः नेपाल Oct 1, 2015 Arthatantrad
    पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधव नेपालले मधेसी दलका माग सम्बोधन गर्न आफूहरु पर्याप्त लचिलो हुन तयार रहेको बताएका छन्। बिहीबार राजधानीमा शान्ता चौधरी र सरस्वती सुब्बाले नेतृत्व गरेको सकारात्मक अभियानको अनुरोधपत्र ग्रहण गर्दै उनले आन्दोलनरत दललाई पनि यथाशिघ्र वार्ता र समाधानको लागि तयार रहन आग्रह गरे। उनले नेपाल र भारतबीच अहिले देखिएको समस्या चाँडै हल हुनेसमेत दाबी गरे। अभियानको अनुरोधपत्रमा राजनीतिक ...