Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
उद्योग / वाणिज्य
  • फर्टिलाइजर एशोसिएशन नेपालको अध्यक्षमा डल्लाकोटी Aug 30, 2017 Arthatantrafartilizer association
    काठमाडौ । नेपाल मलखाद(फर्टिलाइजर) ब्यबसायी संघको प्रथम महाअधिबेशनले चन्द्रकान्त डल्लाकोटीको अध्यक्षतामा १३ सदस्य रहेको नयाँ कार्यसमिती चयन गरेको छ । यसैगरि प्रथम उपाध्यक्षमा राजेश भक्त श्रेष्ठ, द्धितिय उपाध्यक्षमा गौरीशंकर कडेल, महासचिबमा इश्वरी प्रसाद अर्याल, सचिबमा जिबन पौडेल, कोषाध्यक्षमा बिष्णु बुर्लाकोटी चयन भएका छन् । यसैगरी कार्यसमिती सदस्यहरुमा जया अधिकारी, आनन्द रुवाली, उज्वल घिमिरे, सुदेश चन्द्र घिमिरे, आशिष चौधरी, यज्ञ बास्तोला चयन ...
  • ११००% नगद लाभाँश दिन लागेको कम्पनीबारे थाहा पाउनुभयो ? पढ्नुहोस ! Aug 29, 2017 ArthatantraDividend
    काठमाडौ । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेड गतबर्षको कमाईबाट ११ सय प्रतिशत अर्थात प्रतिकित्ता सेयर एक हजार एक सय रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै कम्पनीले आफ्नो २५ औ बार्षिक उत्सवको अवसरमा प्रतिकित्ता थप एक सय ७० रुपैयाँ विशेष लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । अघिल्लो बर्ष कम्पनीले एक हजार २० प्रतिशत अर्थात ...
  • लगानीकर्ताहरुले आजै नगद लाभाँश खाने सोच बनाउनुभएको छ ? यो सूचना काम ला… Aug 28, 2017 Arthatantracash dividends
    काठमाडौ । एनआइबीएल क्यापिटले एनआइबीएल समृद्धि फन्ड–१ का इकाईधनीहरुलाई १८ प्रतिशत नगद लाभांश दिन मंगलबार बुक क्लोज गर्दैछ । यसआधारमा, नगद लाभांश सुरक्षित गर्न (आज) सोमबारभित्र समृद्धि फन्डको इकाईधनी बनिसक्नुपर्नेछ । बुक क्लोज हुनुभन्दा अघि कायम इकाईधनीले मात्र लाभांश पाउने हुँदा नयाँ लगानीकर्ताले सोमबार नै फन्डको सेयर किनिसक्नुपर्नेछ । एनआइबीएल क्यापिटलको व्यवस्थापनमा एआइबीएल समृद्धि फन्ड १ र एआइबीएल प्रगति फन्ड सञ्चालनमा छन् ...
  • साताको पहिलो दिन नेप्से ४.५१ अंकले उकालो लाग्यो Aug 27, 2017 Arthatantranepse
    काठमाडौ । साताको पहिलो दिन आइतबार नेप्से ४.५१ अंकले उकालो लागेको छ । आइतबार कारोबारमा आएका १६५ कम्पनीको २७ लाख २६ हजार ८२ कित्ता सेयर बाट ८१ करोड ५१ लाख ६४ हजार ८३७ रुपैंया भन्दा बढिको कारोबार भएको छ। आइतबार  फाइनान्स, विमा र अन्य समूह बाहेक अरु सबै समुहले कमाएका छन् ।   यसदिन नबिल बैंकमा सर्वसाधारणहरु झुम्मिएका छन् । आईतबार नबिल बैंकको ...
  • मेसिन खरिदमा व्यापक अनियमितता भएको भन्दै अख्तियारले थाल्यो छानबिन ! Aug 25, 2017 Arthatantramudran bivag
    काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्रण विभागमा छपाइ मेसिन खरिद गर्दा अनियमितता भएको भन्दै छानबिन अघि बढाएको छ। डिजिटल प्रिन्टिङ मेसिन खरिदमा तोकेबमोजिमको मापदण्ड नभएको उजुरी परेपछि अख्तियारले सबै विवरण पठाउन निर्देशन दिएको हो। श्रेष्ठ एन्ड अमृत ट्रेर्डस कम्पनीले सप्लाई गरेको रिको ब्राण्डको मेसिनको बजार मूल्य १८ देखि २० लाख पर्ने भए पनि हाल त्यसको मूल्य ६८ लाख बराबरको कायम ...
  • बिहिबार बढेरै बन्द भयो नेप्से ! Aug 24, 2017 Arthatantranepse
    काठमाडौ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसुचक ६.५४ अंकले बढेर १६१७.८१ अंकमा पुगेर बन्द भएको छ । यसदिन १६१ कम्पनीका ३८ लाख ८० हजार कित्ता सेयर ६३ करोड ७५ लाख बराबरमा किनबेच भए । कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब एक करोड बढी हो । यसदिन सबैभन्दा बढी सिटिजन्स बैंकको ५ करोड २५ लाख बढीको सेयर काराबोर भयो । एभरेष्ट ...
  • भदौ १६ देखि सुपथ मूल्यको पसल सञ्चालनमा आउने,कहाँ–कहाँ खुल्छन् पसल ? Aug 23, 2017 Arthatantrasupath
    काठमाडौ। सरकारले आसन्न चाडपर्वलाई लक्षित गरेर उपभोग्य वस्तुमा उपभोक्तालाई सहुलियत दिने गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । कम आय भएका सर्वसाधारणलाई लक्षित गरेर सरकारले दशैंदेखि छठसम्म सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । सरकारी स्वामित्वका खाद्य संस्थान र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडले यही भदौ १६ गतेदेखि कात्तिक १६ गतेसम्म यस्ता सुपथ मूल्य पसल सञ्चालन गर्न लागेका ...
  • २००% हकप्रद लिन सेयरधनीले बुक क्लोजको यो मिति जान्नुहोस् ! Aug 23, 2017 ArthatantraShare rights
    काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले २०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न भदौ १६ गते बुक क्लोज गर्ने भएको छ । हकप्रद भर्न चाहने नयाँ लगानीकर्ताले भदौ १५ भित्र सेयर किनिसक्नुपर्नेछ । आरएसडीसीले चुक्ता पुँजी वृद्धि गर्न १ः२ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको २३ लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो। यस हकप्रदमा एनआइबीएल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्दैछ ...
  • नेप्सेमा ३ बैंकको २ करोड ७ लाख कित्ता सेयर सूचिकृत Aug 21, 2017 ArthatantraShare Listed
    काठमाडौ । नेप्सेमा ३ वटा बैंकको २ करोड ७ लाख ९९ हजार ४२०.२ कित्ता हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । सबैभन्दा धेरै नेपाल एसबीआई बैंकको १ करोड ९९ लाख १९ हजार ४२३.६ कित्ता हकप्रद सेयर रहेको छ । त्यसैगरी, ज्योति विकास बैंकको ७ लाख ७२ हजार ४७.६ कित्ता हकप्रद सेयर र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ लाख ७ हजार ...
  • लगानीकर्तालाई २ स्किम क्रमशः६०% र २५% नगद लाभाँश दिंदैछन्,जान्नुहोस् … Aug 20, 2017 ArthatantraDividend
    काठमाडौ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम–१ ले ६० प्रतिशत नगद लाभांश दिनका लागि भदौ १२ मा बुक क्लोज गर्ने भएको छ । यसआधारमा यस स्किमको नगद लाभांशमा सहभागी हुन चाहने नयाँ लगानीकर्ताले भदौ १२ भन्दा अगाडि नै यो म्युचुअल फन्डको इकाई किनिसक्नुपर्नेछ । पुराना इकाइधनीहरुले भने स्वतः लाभांश पाउनेछन् । यसैगरी, सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमले पनि २५ प्रतिशत नगद लाभांश दिन ...