Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली निर्माणको आशा जाग्दै Jul 5, 2017 Arthatantrakarnali
    काठमाडौँ । नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण हुने आशा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमा पलाएको छ । आयोजना निर्माणका निम्ति आवश्यक पर्ने जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको र बङ्गालादेशसँग विद्युत् खरिद÷बिक्री सम्झौतासमेत भइसकेकाले आयोजना बन्ने आशा पलाएको हो । लगानी बोर्डको कार्यालय र परियोजना निर्माता कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर)ले आज काठमाडौँमा ‘माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणका क्रममा ...
  • छ्याङदीमा सेयर नपर्नेले बुधवारबाट रकम फिर्ता लिनुहोस् Jul 5, 2017 Arthatantra153772600
    काठमाडौ। छ्याङदी हाइड्रोमा सेयर आवेदन गरेर कम सेयर पाएका वा सेयर नै नपाएकाहरुले बुधवारबाट रकम फिर्ता पाउने भएका छन् । सेयर लगानीकर्ताहरुले १७ बैंक तथा वित्तीय संस्थाबाट सेयरमा आवेदन दिएका भए रकम त्यही जम्मा हुने र अन्यले भने आवेदन बुझाएको संकलन केन्द्रमा सम्पर्क राख्न बिक्री प्रबन्धक ग्लोबल आइएमइले उल्लेख गरेको छ । प्रकाशित मितिः २०७४ आर २१
  • विद्युत्गृह पूर्णरुपमाबन्द ! Jul 3, 2017 Arthatantrahydrodam
    रसुवा। गएरातिको वर्षासँग मैलुङ र न्यामन्याम खोलामा आएको बाढीका कारण पाँच मेगावाट क्षमताको मैलुङ जलविद्युत् केन्द्र पूर्णरुपमा बन्द भएको छ । मैलुङ जलविद्युत् कम्पनीका प्राविधिक प्रमुख शरद बस्यालका अनुसार बाढीले उत्तरगया गाउँपालिका वडा नं १ को मैलुङ दोभानमा रहेको उक्त विद्युत्गृह बन्द भएको हो । बाढीले सडक तथा पेनस्टक पाइपलाई समेत क्षति पु¥याउँदा करिब रु १० करोड बराबरको नोक्सानी भएको बताइएको ...
  • छ्याङ्दी हाइड्रोको साधारण सेयर कसलाई कति पर्यो ? जान्नुहोस् Jul 1, 2017 Arthatantraipo
    काठमाडौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओ आज (शनिबार) बाँडफाँट भएको छ । आइपीओमा ७१० कित्तासम्म आवेदन दिनेलाई गोलाप्रथाबाट १० कित्ता सेयर बाँडफाँट गरिएको छ भने त्यो भन्दा माथि आवेदन दिने सबैले समानुपातिक रुपमा सेयर पाएका छन् । सबैभन्दा बढी २७ सय कित्ता आवेदन दिनेले ३४ कित्ता सेयर हात पारेका छन् । छ्याङ्दीको आइपीओपा कुल ९२ हजार ३८५ जनाले आवेदन दिएकोमा ६८८ जनाको ...
  • तपाईलाई कति कित्ता पर्छ,शनिबार बाँडफाँड हुने आईपिओबारे जान्नुहोस् ! Jun 30, 2017 Arthatantraipo Demand
    काठमाडौ । छ्याङ्दी हाइड्रोपावरको आइपीओ शनिबार अर्थात् असार १७ गते बाँडफाँट हुने भएको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार छ्याङ्दीको आईपीओ असार १७ गते अम्रपाली ब्याङ्क्वेट, बालुवाटार काठमाडौमा बिहान ९ बजे बाँडफाँट हुनेछ । यो आइपीओमा कुल ३ अर्ब ७२ करोड २९ लाख २४ हजार ४०० रुपैयाँको सेयर आवेदन परेको छ । जसमा कुल ९० हजार ३५ जनाले सेयर भरेका छन् ...
  • १६ सय मेगावाट जलबिधुत् उत्पादन कार्य अगाडि बढाइदै,कसको लगानी कति ? Jun 29, 2017 Arthatantrahydro power share
    काठमाडौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आगामी आर्थिक वर्षदेखि साढे १६ सय मेगावाटका जलविद्युत आयोजनामा स्वपुँजी (इक्विटी) लगानी गर्ने योजना बनाएको छ । वित्तीय अवस्था दरिलो बनाउने लक्ष्यले योजना अघि बढाएको हो । कम्पनीले तयार गरिरहेको पाँच वर्षे योजनामा पनि यसलाई समेटिएको छ । निजी क्षेत्रका करिब साढे ६ सय र सरकारको लगानी हुने हजार मेगावाटका आयोजनामा इक्विटी लगानी गर्ने ...
  • पाकिस्तानमा एक दशकदेखि निरन्तर उर्जा सङ्कट,दैनिक १२ घण्टासम्म लोडसेडिङ Jun 28, 2017 ArthatantraElectricity
    ईस्लामावाद । लगभग एक दशकदेखि पाकिस्तानलाई आवश्यक उर्जा अपुग छ र देशभरका उत्पादक तथा उपभोक्ताहरु दैनिकजसो १२ घण्टासम्मको बिधुत कटौती सहिरहेका छन् । समस्याको जड भनेको सुशासनको कमी हो तर अधिकारीहरु तथा सहयोगदाताहरु यसलाई नदेखे जस्तो गर्छन् अनि अझ खर्चालु तथा अन्ततोगत्वा अनुपयोगी र हस्तक्षेपकारी योजना अघि बढाउँछन् । पाकिस्तानको अनुभव भनेको कसरी गरीब मुलुकहरुले गरिबीबाट उम्कने जस्ता सुधारका कार्यक्रमहरु तर्जुमा ...
  • कति कित्ता सेयर लिने ? १३ जलविद्युत् आयोजनाको अर्बाैंको साधारण सेयर आउ… Jun 27, 2017 Arthatantraipo and right share
    काठमाडौ। नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनको आधारमा निकट भविष्यमा विभिन्न १३ वटा जलविद्युत् कम्पनीका साधारण सेयरमा लगानीको अवसर आउने भएको छ । विभिन्न क्षेत्रका १९ कम्पनीले साधारण सेयर र थप सेयर निष्कासन (एफपिओ) का लागि धितोपत्र बोर्डमा निवेदन दिएकामध्ये १३ कम्पनी जलविद्युत् क्षेत्रसँग नै सम्बन्धित छन् । बैंक तथा वित्तीय संस्थाले मात्रै नभई पुँजी बजारमार्फत पुँजी बढाउन जलविद्युत् आयोजनाबाट साधारण सेयर ...
  • उपत्यकाका आधा दर्जन ठाउँ अन्धकार ! विद्युत सेवा अवरुद्ध Jun 26, 2017 ArthatantraElectricity
    काठमाडौ । सिंहदरबारस्थित के–३ सबस्टेनको ६६ केभी भूमिगत केबल पड्किदा राजधानीका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ । सिंहदरबार क्षेत्रमा मेलम्ची खाने पानीको पाइप बिछ्याउने क्रममा केवलमा क्षति पुग्दा सोमबार अपरान्ह्बाट सेवा अवरुद्ध भएको हो । खानेपानीको पाइप बिछ्याउने कामदारले सबस्टेसनको केबल खन्दा पड्किएर क्षति पुगेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । ‘सिंहदरबार सबस्टेसनसँग जोडिने राजधानीका ११ वटा ...
  • माथिल्लो कर्णाली जलबिधुत् आयोजनाबारे जान्नुहोस् Jun 26, 2017 Arthatantrahydropower-
    माथिल्लो कर्णालीको प्रवद्र्धक जीएमआरले आगामी जुलाईदेखि जग्गाधनीलाई मुआब्जा वितरण गर्ने तयारी गरेको छ । यसका लागि नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबीएल) सुर्खेत शाखाले आयोजनास्थल दैलेखको डाबमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकका शाखा प्रबन्धक कृष्णराज जोशीले जीएमआरले चुनावलगत्तै मुआब्जा वितरणको तयारी गरेकाले अत्याधुनिक प्रविधिसहितको एक्सटेन्सन काउन्टर स्थापना गरिएको बताए।जीएमआरले नोभेम्बर तेस्रो साता प्रभावित क्षेत्रका जग्गाधनीसँग अप्रिल महिनासम्म अधिग्रहण गरिसक्ने सम्झौता ...