Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
उर्जा
  • ४० प्रतिशत ग्रामीणवासीले विद्युत्को पहुँच बाहिर Jun 23, 2017 ArthatantraElectricity
    रसुवा। हिमाली जिल्ला रसुवाको दूरदराजका ४० प्रतिशत ग्रामीणवासीले अझै विद्युत् सेवाको उपभोग गर्न पाएका छैनन् । गोसाइँकुण्ड गाउँपालिकाको चन्दनबारी गरदागाङ, लाङटाङ, उत्तरगयाको तिरु, नौकुण्डगापाको आरुखर्क, सिङबन्दी, दोकलाङ, राजाङबच्चा र घोमुगाउँको केही भागमा अझैसम्म विद्युत्को व्यवस्था नहुँदा आजको युगमा पनि अन्धकारमा बस्नु परेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । भूकम्पपछि अद्यावधिक तथ्याङ्कले रसुवा जिल्लाको घरधुरी सङ्ख्या ११ हजारको हाराहारीमा देखाए पनि ...
  • एकैचोटी हाइड्रोको २८०० कित्ता सेयर लिने भए आजको दिनमै सबै काम सक्नुस् … Jun 22, 2017 Arthatantraipo and right share
    काठमाडौ । रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई निष्कासन गरेको ५ लाख ६० हजार कित्ता आइपीओ आज (बिहीबार) देखि बिक्री बन्द हुँदैछ । यसआधारमा आइपीओका लागि आज कार्यालय समयसम्म मात्र आवेदन दिन पाइनेछ । रैराङले जेठ २५ देखि कुल निष्कासित कित्तामध्ये प्रत्यक्ष रुपमा प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई २ लाख २४ हजार कित्ता ...
  • अब त छुट्नै हुँदैन,२२ करोडको आईपीओ निष्काशनबारे थाहा पाईराख्नोस् ! Jun 21, 2017 Arthatantraipo
    काठमाडौ। युनिक हाइडेल कम्पनी लिमिटेडले पहिलो चरणमा प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । कम्पनी यसको लागि अनुमती माग्दै धितोपत्र बोर्ड पुगेको छ । उसले जेठ ३१ गते धितोपत्रमा अनुमति माग गरेको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । दोस्रो चरणमा कम्पनीले सर्वसाधारण, सामूहिक लगानी कोष र कर्मचारीको लागि ...
  • विद्युत् उत्पादन कम्पनीलाई ४२६ मेगावाटको फुकोट,क–कस्को लगानी हुनेछ ? Jun 20, 2017 Arthatantrahydropower-
    काठमाडौ । सरकारले कालीकोटमा आयोजनास्थल रहेको ४२६ मेगावाटको फुकोट कर्णाली जलविद्युत् आयोजना अध्ययन तथा निर्माणको ढाँचासमेत तय गर्ने गरी विद्युत् उत्पादन कम्पनीलाई अनुमतिपत्र दिएको छ । ऊर्जा मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा ऊर्जा सचिव अनुपकुमार उपाध्यायले कंम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनराज पन्तलाई सो आयोजना अध्ययनको अनुमतिपत्र प्रदान गरे। कंम्पनीले अध्ययन तथा निर्माण प्रक्रियासमेत अगाडि बढाउने गरी अनुमतिपत्र दिइएको हो । आयोजनाको लागत करिब ...
  • तपाई एक्लैले हाईड्रोको १० हजार कित्ता आईपीओ किन्ने आजैमात्र छ अवसर,भोल… Jun 19, 2017 Arthatantraipo Demand
    काठमाडौ । हिमालयन पावर पार्टनरको आइपीओ भर्ने आज (सोमबार) अन्तिम दिन हो । कम्पनीले यसअघि छिटोमा आज अर्थात असार ५ गते र ढिलोमा असार १५ सम्म भर्न पाइने जनाएको थियो । तर यो अवधि सम्म आवश्यक भन्दा बढि आवेदन परीसकेकोले आज कार्यालय समय सम्म मात्र यो आइपीओमा आवेदन दिन सकिनेछ । कम्पनीले असार १ गते देखि प्रतिकित्ता १०० रुपैयाँ दरको २१ ...
  • साञ्जेन जलविद्युत्को यो कुरा जान्नुहोस् ! Jun 18, 2017 Arthatantraviewer_icon hydro share
    रसुवा। उत्तरी रसुवाको चिलिमे क्षेत्रमा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको निर्माण कार्य ५० प्रतिशत बढी काम पूरा भएको छ । साञ्जेन माथिल्लो जलविद्युत् आयोजनाका प्रमुख सुदनसिंह महतका अनुसार १४ दशमलव आठ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजाको विद्युत् गृहमा एक हजार ३८७ मिटर सुरुङ खन्ने काम सकिएको, मुहान स्थल तिलोचेमा बाँध बाँध्ने काम ९५ प्रतिशत सकिएको र सिम्बु गाउँमा रहने विद्युत् गृहको ...
  • हाईड्रोको लाखौं कित्ता आइपिओ निष्काशन हुँदै,जान्नुहोस् ! Jun 16, 2017 Arthatantraipo Demand
    काठमाडौ । लाफिङ बुद्ध पावर नेपाल लिमिटेडले नौ लाख ७८ हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासीका लागि सो अनुपातमा सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डको अनुमति माग गरेको छ । कम्पनीले जेठ ३१ गते बोर्डमा निवेदन दिएको छ । लाफिङ बुद्धले एक सय रुपैयाँ अंकित मूल्यमा नौ करोड ७८ लाख रुपैयाँ बरारबको सेयर जारी ...
  • ५ ठूला बैंकको लगानी र हाइड्रोको करोडौं कित्ता आईपिओ निष्काशनबारे जानिर… Jun 15, 2017 Arthatantraipo and right share
    काठमाडौ । गत वैशाख पहिलो साता आयोजना प्रभावित लमजुङबासीका लागि सेयर निष्काशन गरेको राधी विद्युत कम्पनी लिमिटेडले सर्वसाधारणसका लागि सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सात करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको सात लाख ६४ हजार पाँच सय ५० हजार कित्ता सेयर निष्काशन गर्नका ...
  • हाइड्रोको आइपिओ आजैदेखि शुरु, बिक्री प्रबन्धक ग्लोबल आईएमई Jun 15, 2017 Arthatantraipo
    काठमाडौं । हिमालयन पावर पार्टनरले असार १ गतेबाट सर्वसाधारणमा सेयर जारी गर्ने जनाएको छ । कम्पनीले स्थानीयको लागि १० लाख ६५ हजार कित्ता सेयर जारी गरिसकेको छ भने दोस्रो चरणमा सर्वसाधारण र कर्मचारीका लागि २१ करोड ३० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । कम्पनीको सेयर चाँडोमा असार ५ गते र पूर्ण बिक्री नभए असार १५ गतेसम्म बिक्री खुला ...
  • १०० रुपैंया अंकित २२ करोड ५० लाखको सेयर किन्ने यो अवसर नगुमाउनुहोला Jun 14, 2017 Arthatantraipo
    काठमाडौ । माउन्ट कैलाश इनर्जि कम्पनी लिमिटेडले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न लागेको हो । उक्त सेयर निष्काशनका लागि कम्पनीले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडलाई गरेको छ । माउन्ट कैलाश इनर्जिको तर्फबाट कार्यकारी अध्यक्ष ...