Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • हाईड्रोको लाखौं कित्ता सेयर कहिलेबाट भर्न मिल्छ भन्ने जान्न यो पढ्नुहो… May 19, 2017 ArthatantraHydroPower
    काठमाडौ। छ्याङ्दी हाइड्रोपावर लिमिटेडले ५ लाख ४० हजार कित्ता साधारण सेयरको निष्कासन गरेको छ । यो जलविद्युत् कम्पनीको प्रति साधारण सेयर १ सय रुपैयाँ अंकित उक्त सेयरको १० हजार ८ सय कित्ता कर्मचारीलाई र २७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको छ । १३ हजार पाँच सय कित्ता बाहेक ५ लाख २६ हजार ५ सय कित्ताभने सर्वसाधारणको लागि ...
  • सञ्चयकोषका कर्मचारीसहितले भर्न पाउने हाइड्रोको ८७ लाख ६० हजार कित्ता स… May 19, 2017 Arthatantrahydropower-
    काठमाडौ। सान्जेन जलविद्युत् कम्पनी लिमिटेडको सेयर बिक्री गर्नका लागि नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनीबीच सम्झौता भएको छ । यसका लागि नागरिक लगानी कोष र सह–निस्कासन कम्पनी एनसीएम मर्चेन्ट बैकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभू क्यापिटल लिमिटेड, एनएमबि क्यापिटल लिमिटेड तथा ग्लोबल आइएमइ क्यापिटलबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र ...
  • तामाकोसीको सेयर निष्कासन हुँदै May 18, 2017 ArthatantraTamakoshi1
    काठमाडौ । अप्पर तामाकोसी हाइड्रोपावर कम्पनीले आगामी साउनमा स्थानीयका लागि छुट्ट्याइएको सेयर निष्कासन गर्ने भएको छ । दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले स्थानीयका लागि १० प्रतिशत सेयर जारी गर्न लागेको हो । आर्थिक वर्ष २०७४/७५ को सुरुमै सेयर जारी गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । ‘चालु आवभित्र स्थानीय र सर्वसाधारणका छुट्ट्याएको सेयर निष्कासन ...
  • जानीराख्नोस्,अब आईपिओ हैन प्रिमियममा एफपिओ ! May 17, 2017 ArthatantraIPO and FPO logo
    काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (विपिसी)ले साधारण सेयर निष्कासन (आइपीओ) नगरी थप नयाँ साधारण सेयर (एफपीओ) ल्याउन लागेको छ । एफपिओ निष्कासनका लागि नियमक निका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले एफपिओ निष्कासन गर्न स्वीकृत भने दिएको छैन । सरकारी स्वामित्वमा रहेको १० प्रतिशत सेयरमध्ये प्रीमियम ९१ सय ५१ रुपैयाँभन्दा बढी० मा बेचेकोलाई नै सर्वसाधारणलाई सेयर जारी गरेको ...
  • ४ बैंकको लगानी रहेको हाइड्रोको करोडौंको आईपीओ निष्काशन हुँदै May 12, 2017 Arthatantraipo and right share
    काठमाडौ। हिमालय उर्जा विकास कम्पनी लि.ले १०० रुपैयाँ दरका २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले निर्माण गरिरहेको उपल्लो र अप्पर खिम्ती–२ जलविद्युत आयोजनाको शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त गरेको छ । १२ र ७ मेगावाटको दुई आयोजनाका १०० रुपैयाँ दरका २४ करोड ७५ लाख ...
  • यसरी हुन्छ लिड बल्बले २ सय मेगावाट बिजुली बचत ! May 11, 2017 Arthatantraled-bulb
    काठमाडौ । उज्यालो नेपाल अभियान सुरु गरेको ऊर्जा मन्त्रालयले २ करोड लिड बल्ब प्रयोग गर्दा २ सय १ मेगावाट बिजुली बचत हुने दाबी गरेको छ । सिएफएल चिमको तुलनामा यो बल्बले कम बिजुली खपत गर्ने हुँदा उक्त परिमाणको बिजुली बचाउन सकिने देखिएको हो । मन्त्रालयले गत आइतबार पत्रकार सम्मेलन गरेर बल्ब खरिद गर्दा देशलाई फाइदा हुने हुँदा खरिद प्रक्रियामा भ्रष्टाचार भएको ...
  • तीन जलविद्युत आयोजनाको पीपीए May 10, 2017 ArthatantraHydro_dam
    काठमाडौ। कार्यविधि पास भएपछि लामो समयदेखि रोकिएर रहेका तीन आयोजनाको डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को काम अघि बढेको छ । गत बैशाख १३ गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि पास गरेको हो । २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान र १ सय २० मेगावाटको रसुवा–भोटेकोसीको डलर पीपीए सम्बन्धी प्रक्रिया अघि बढेको ...
  • ४ बैंकको लगानी रहेको नयाँ आयोजनाबाट बिद्युत् उत्पादन सुरु May 9, 2017 Arthatantrahydrodam
    इलाम। इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको छ । ७.६ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ । सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिए । रु एक ...
  • अब पिक आवरमा बिजुलीको प्रतियुनिट १२ रुपैयाँ ४० पैसा May 8, 2017 Arthatantraelectricity
    काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ । प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मंसिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो । जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ...
  • २ हाईड्रोपावरको करोडौंको आईपीओ आउँदै ! May 7, 2017 Arthatantraipo 1
    काठमाडौ । मैलुङ जलविद्युत कम्पनी लिमिटेड र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने अनुमति पाएका छन । नेपाल धितोपत्र बोर्डले यी दुवै कम्पनीलाई आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने अनुमति दिएको हो । मैलुङ जलविद्युतले रसुवाबासी तथा रैराङ हाइड्रोपावर ताप्लेजुङबासीका लागि साधारण सेयर जारी गर्ने भएका हुन । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पनि स्थानीय ...