Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
उर्जा
  • जलविद्युतको पिपिए गर्दा ‘बोनस’ May 5, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    नदी प्रवाही (आरओआर) आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्दा अब जलविद्युत उत्पादकले २ महिना समय बोनस पाउने भएका छन् । पिपिएको नयाँ कार्यविधि तयार गर्दा हिउँद र बर्खायामको समय हेरफेर गरेकाले उत्पादकलाई सुविधा पुग्ने भएको हो । पिपिए सम्बन्धी पुरानो कार्यविधिमा मंसिरदेखि चैतसम्म हिउँद र बाँकी ८ महिना बर्खायाम तोकिएको थियो । तर, नयाँ कार्यविधिमा मंसिर १६ देखि जेठ १५ सम्म ...
  • पैसा ठिक पार्नुहोस्,हाईड्रोको २ अर्ब ९४ करोड आईपिओ निष्काशन हुँदै May 5, 2017 Arthatantraipo
    काठमाडौ। मध्य भोटेकोशी जलविद्युत आयोजनाले २ करोड ९४ लाख कित्ता आईपीओ निष्काशनका लागि एक सम्झौता गरेको छ । कम्पनीले प्राथमिक सेयर (आइपीओ) जारी गर्न बिभिन्न ७ वटा क्यापिटल मार्केटसँग सम्झौता गरेको छ । कम्पनीले ग्लोबल आइएमई क्यापीटललाई निष्काशन तथा बिक्री प्रवन्धक तथा प्रभु क्यापिटल, सिभिल क्यापिटल मार्केट, एस क्यापिटल, सिबिआइएल क्यापिटल, सानिमा क्यापिटल र लक्ष्मी क्यापिटल मार्केटलाई सह निष्काशन तथा ...
  • सुपर दोर्दी हाईड्रो निर्माण गर्न यसरी प्रक्रिया अगाडि बढ्यो May 4, 2017 ArthatantraHydroPower Production
    लमजुङ । लमजुङमा निर्माण हुने ४९.६ मेगावाटको सुपर दोर्दी जलविद्युत आयोजनाको विद्युतगृह निर्माण गर्न ठेकेदार छनोट गरिएको छ । विद्युतगृह र पेनस्टक पाइप निर्माण गर्न हाइ हिमालय हाइड्रो कन्सट्रक्सन कम्पनीलाई दिइएको हो । भूमिगत विद्युतगृह अन्तर्गत भर्टिकल साफ्ट, टेल रेस सुरुङ (विद्युतगृहबाट पानी निकास गर्ने सुरुङ) को काम हाइ हिमालयले गर्नेछ । करिब १ अर्ब रुपैयाँमा निर्माण पूरा गर्ने गरी ठेक्का ...
  • ३५ सय मेगावाटभन्दा बढि बिद्युत् उत्पादनको अनुमतिपत्र जारी May 3, 2017 ArthatantraHydro Power
    काठमाडौ । सरकारले अहिलेसम्म साढे ३ हजार मेगावाटभन्दा बढी क्षमताका जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । केही नेपाल विद्युत प्राधिकरणबाहेक अधिकांश अनुमतिपत्र निजी क्षेत्रले लिएका छन् । विद्युत विकास विभागका अनुसार ३ हजार ५ सय ८७ मेगावाटका १ सय ३१ आयोजना १ मेगावाटभन्दा ठूला छन् । साढे ९ मेगावाटका १२ आयोजना १ उक्त क्षमताभन्दा साना छन् । १ मेगावाटको ...
  • बैशाखमै विद्युत उत्पादन बढ्यो May 2, 2017 ArthatantraTransmission line
    काठमाडौ । नदीमा पानीको बहाव बढेसँगै राष्ट्रिय प्रसारणमा जडित आयोजनाहरूका विद्युत उत्पादन बढ्न थालेको छ । हिउँदमा ८० प्रतिशतसम्म उत्पादन घटेका विद्युत् आयोजनाहरूबाट हाल साँझ–बिहान पूर्ण क्षमतामा उत्पादनमा हुन थालेको छ । ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन माघ–फागुनमा औसतमा २८ मेगावाटसम्म झरेको थियो । आयोजनाले कम्तीमा २० मेगावाट उत्पादन गरेको थियो । हाल बढेर औसत ४० मेगावाट विद्युत उत्पादन हुन ...
  • हाईड्रोपावरको १ अर्ब ६४ करोडको साधारण सेयर निष्काशनबारे थाहा पाईराख्नो… May 2, 2017 Arthatantraipo and right share
    रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले १ करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर निष्काशन गर्ने भएको छ । सेयर निष्काशनको अनुमति माग गर्दै कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा एक अर्ब ६४ करोड २१ लाख चार हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्नेछ । कम्पनीले प्रमोटर सेयर होल्डिङ कम्पनीका कर्मचारीहरू, कर्मचारी सञ्चय कोषका सदस्यहरू र ...
  • के तपाईलाई हाईड्रोको १ करोड ६४ लाख कित्ता भन्दा बढि सेयर निष्काशनबारे … Apr 30, 2017 ArthatantraHydroelectricity - alternative energy issues and concepts word cloud illustration. Word collage concept.
    रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारीका लागि छुट्ट्याइएको २४ प्रतिशत सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा विवरण पेस गरेको छ । रसुवामा निर्माणाधीन १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको सेयर निष्कासनको स्वीकृतिका लागि विवरण पेस गरेको गरेको हो । बोर्डबाट स्वीकृति प्राप्त भएपछि चालु आर्थिक वर्षभित्रै सेयर निष्कासन गरी बाँडफाँट गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाले बताए । पहिलो चरणमा निष्कासन ...
  • जानीराख्नोस्,हाईड्रो कम्पनीले सेयर निष्काशन गर्दै ! Apr 28, 2017 ArthatantraHydro Power
    काठमाडौ । साञ्जेन जलविद्युत कम्पनीले कर्मचारीका लागि छुट्ट्याएको २४ प्रतिशत सेयर निष्कासन तयारी गरेको छ । कम्पनीले रसुवामा निर्माणाधीन ५७.३ मेगावाटका माथिल्लो र तल्लो साञ्जेन जलविद्युत आयोजनाको सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग स्वीकृत मागेको छ । पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता तथा कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, जिल्ला विकास समिति (जिविस) ...
  • औद्योगिक क्षेत्रमा जेठपछि लोडसेडिङ नहुने Apr 27, 2017 ArthatantraElectricity
    काठमाडौ । देशभरि विद्युत आपूर्ति सहज बनाउँदै लगेको नेपाल विद्युत प्राधिकरणले आगामी जेठपछि औद्योगिक क्षेत्रको लोडसेडिङसमेत अन्त्य गर्ने तयारी गरेको छ । माग र आपूर्तिबीच सन्तुलन कायम हुँदै गएको र उत्पादन पनि बढेकाले अवस्था सहज हुँदै गएको हो । सर्वसाधारणमा निरन्तर आपूर्ति मिलाएको दाबी गरे पनि प्राधिकरणले अहिले औद्योगिक क्षेत्रमा दैनिक ८ घन्टासम्म विद्युत कटौती गर्दै आएको छ । प्राधिकरण भार ...
  • माथिल्लो तामाकोशीको साधारण सभा जेठ ३ मा, सेयर निष्काशनबारे के हुन्छ ? … Apr 27, 2017 Arthatantratamakoshi
    काठमाडौ। माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले जेठ ३ गतेको लागि नवौं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभामा कम्पनीले दोलखा जिल्लाका विभिन्न संघ संस्थालाई दिएको चन्दा तथा आर्थिक सहयोग अनुमोदन सम्बन्धी विशेष प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले कति चन्दा तथा आर्थिक सहयोग वितरण गरेको हो भन्न विषय प्रस्तावमा उल्लेख गरेको छैन । कम्पनीले दोलखाबासी र सर्वसाधारणको लागि सेयर निष्काशन गर्न ...